सुरेन गुरुङ शिख,मंगलबार फागुन ०६ गते। म्याग्दीको अन्नपुर्ण गाउँपालिकामा गाउँपालिका स्तरिय दोस्रो राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी मुक्तिमार्ग माविले जितेको छ । शिख माविको व्यवस्थापन र गाउँपालिकाको आयोजनामा सोमबार गाउँपालिका-६ शिखमा सम्पन्न प्रतियोगितामा ९ स्वर्ण ,४रजत र ३कास्य हात पार्दै उपाधी जित्न सफल भएको हो । ६ स्...
स्थानीय
-
-
अन्नपुर्ण गाउँपालिकाद्धारा कृषहरुलाई मिनिटेलर वितरण
बेनी,मंगलबार फागुन ०६ गते । म्याग्दीको उत्तरी अन्नपुर्ण गाउँपालिकाले कृषकहरुलाई यान्त्रिक हलो वितरण गरेको छ । कृषि उपज उत्पादन लागत र श्रम घटाउन पचास प्रतिशत अनुदानमा कृषकहरुलाई मिनिटेलर अर्थात यान्त्रिक हलो वितरण गरेको हो । ५२ हजार रुपयाँ लागत पर्ने यान्त्रिक हलो पचास प्रतिशत अनुदानमा वितरण गरिएको गाउँपालिकाका कृषी ...
-
सामाजिक संजालमा महिलालाई अश्लील सन्देश पठाएको आरोपमा नेकपाका नेता खड्का पक्राउ
बेनी ,आइतबार फागुन ०४ गते । म्याग्दीको उत्तरी अन्नपूर्ण गाउँपालिका ६ घारका मेख बहादुर खड्का पक्राउ परेका छन् । सामाजिक सञ्जाल मार्फत गाउँकी एक महिलालाई अश्लिल तस्विर र सन्देश पठाएको आरोपमा नेकपाका घारा वडा कमिटिका अध्यक्ष समेत रहेका खड्कालाई आइतबार प्रहरीले प्रक्राउ गरेको हो । पीडित महिलाको जायरीका आधारमा खड्कालाई अन...
-
राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी न्यु वेस्ट प्वाइन्टलाई (तस्बिर सहित)
बेनी ,आइतबार फागुन ०४ गते । बेनिमा सम्पन्न दोस्रो रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी न्यु वेस्ट प्वाइन्ट आवासीय माविले जितेको छ । म्याग्दीको बेनीमा आइतबार सम्पन्न नगरपालिका स्तरीय दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता बेनीमा रहेको सो विद्यालयले २१ स्वर्ण ,९ रजत र ११ कास्य प्राप्त गरी उपाधी जित्न सफल भएको...
-
मंगला माविले जित्यो राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी
बेनी, शनिबार फागुन ०३ गते । २२ वटा पदक जित्दै मंगला मावि बाबियाचौरले पालिका स्तरीय दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड तथा अन्तर मावि खेलकुद प्रतियोगिताको उपाधि हात पारेको छ । बाबियाचौरमा शनिबार सम्पन्न प्रतियोगितामा बिजयी भएको मंगला माविले ११ स्वर्ण, १० रजत, १ कास्य पदक जित्दै बिजेता बनेको हो । मंगला माविले गत वर्...
-
राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी रघुगंगा माविलाई
बेनी, शनिबार फागुन ०३ गते । रघुगंगा गाउँपालिकाले पिप्लेमा आयोजना गरेको दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड तथा अन्तर मावि स्तरीय छात्र÷छात्रा खेलकुद प्रतियोगितामा रघुगंगा मावि बिजयी भएको छ । ९ स्वर्ण, २ रजत र २ कास्य पदक सहित रघुगंगा माविले लगातार दोस्रो पटक रनिङ्ग शिल्डको उपाधि जितेको हो । ८ स्वर्ण, ६ रतज र ४ कास...
-
अन्नपुर्णमा दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु (तस्बिर सहित )
सुरेन गुरुङ शिख ,शनिबार फागुन ०३ गते । म्याग्दीको अन्नपुर्ण गाउँपालिकामा गाउँपालिका स्तरिय दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ । वडा नं ५ शिख स्थित शिख माविको व्यवस्थापन तथा गाउँपालिकाको आयोजनामा शनिबारदेखी दोस्रो राष्ट्रपति खेलकुद प्रतियोगिता सुरु भएको हो । ५ गतेसम्म संचालन हुने प्रतियोगितामा आठ ...
-
भलिबल कप्तान शाही सहित चार राष्ट्रिय खेलाडी सम्मानित
म्याग्दी ,शुक्रबार फागुन ०२ गते । चार जना राष्ट्रिय खेलाडी गृहजिल्ला म्याग्दीमा सम्मानित हुनुभएको छ । राष्ट्रिय महिला भलिबल टीमकी कप्तान अरुणा शाही ,भलिबल खेलाडी कमला पुन ,भारत्तोलनकी तारादेबी पुन र उस्सुकी विन्दु पुन मगरलाई बेनी नगरपालिकाले सम्मान गरेको हो । केही समय अघि मात्र नेपालमा सम्पन्न १३ औं दक्षिण...
-
धनजनता माविमा महिनावारी मैत्री शौचालय निर्माण
बेनी ,बुधबाबार माघ २९ गते । महिनावारीको समयमा छात्रा विद्यालय नआउने र कक्षा छाडेर घर जानुपर्ने समस्या हटाउन म्याग्दीका धवलागिरी गाउँपालिका–३ फलीयागाउँको धनजनता माविमा निर्माण गरिएको महिनावारी मैत्री शौचालय । तस्वीरः सन्तोष गौतम /रासस ...
-
शिखमा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता हुँदै ,तयारी पुरा
सुरेन गुरुङ्ग शिख ,बुधबार माघ २९ गते । म्याग्दीको अन्नपुर्ण गाउँपालिका –५ शिखमा राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता आयोजना हुने भएको छ । गाउँपालिकाको आयोजनामा आगामी फाल्गुन ३ गतेदेखी दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता हुने राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता संचालन समिति सदस्यीय सचिव तथा शिख माविका प्...


























