धनजनता माविमा महिनावारी मैत्री शौचालय निर्माण

बेनी ,बुधबाबार माघ २९ गते ।
महिनावारीको समयमा छात्रा विद्यालय नआउने र कक्षा छाडेर घर जानुपर्ने समस्या हटाउन म्याग्दीका धवलागिरी गाउँपालिका–३ फलीयागाउँको धनजनता माविमा निर्माण गरिएको महिनावारी मैत्री शौचालय । तस्वीरः सन्तोष गौतम /रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार