बेनी । नेपाल मगर संघको ४१ औं स्थापना दिवसको अवसरमा म्याग्दीमा हेमबहादुर पुन मगर स्मृती अन्तर मावि लोकनृत्य प्रतियोगिता हुने भएको छ । नेपाल मगर संघ जिल्ला समन्वय समिति म्याग्दीको आयोजनामा यही फागुन १५ गते उक्त प्रतियोगिता सञ्चालन हुने भएको हो । प्रतियोगितामा प्रथम हुने विद्यालयले २० हजार रुपैयाँ,प्रमाणपत्र र ट्रफी ,द...
स्थानीय
-
-
नेपालका प्रथम सहिद लखन थापा मगरको स्मृती दिवसमा दीप प्रज्वलन (तस्विरहरु)
बेनी । नेपालका प्रथम सहिद लखन थापा मगरको १४६ औं स्मृती दिवसमा म्याग्दीमा दिप प्रज्वलन गरिएको छ । नेपाल मगर विद्यार्थी संघ म्याग्दीको आयोजनामा मंगलबार बेनीमा दिप प्रज्वलन गरी स्मृती दिवन मनाइएको हो । प्रथम सहिद थापा मगरको फोटोमा माल्यार्पण गर्दै नेपाल मगर संघ जिल्ला समन्वय समिति म्याग्दीका अध्यक्ष लोकबहादुर पुन (लोकेश)ल...
-
अनेरास्ववियुको केन्द्रीय सचिवमा म्याग्दीका पौडेलको उम्मेद्वारी घोषणा
काठमाडौं । विद्यार्थी नेता प्रकाश पौडेलले एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुको केन्द्रीय सचिव पदमा उम्मेद्वारी दिने घोषणा गर्नुभएको । अनेरास्ववियु गण्डकी प्रदेशका अध्यक्ष समेत रहनुभएका पौडेलले फागुन २ देखि ४ गतेसम्म काठमाडौंमा हुन लागेको २३औँ महाधिवेशनमा सचिव पदमा उम्मेद्वारी दिने घोषणा गरेका गर्नुभएको हो । ...
-
म्याग्दीको बिकासको लागी सबै एकै ठाउँमा उभिएर काम गर्छाैं : सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’
म्याग्दी । प्रतिनिधि सभा सदस्य सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’ले म्याग्दीको बिकासको लागी सबै एकै ठाउँमा उभिएर काम गर्ने प्रतिवद्धता जनाउनुभएको छ । आइतबार जिल्लाको रघुगंगा गाउँपालिकामा गाउँपालिकाका जनप्रतिनिधिहरुसंगको अन्तरक्रिया कार्यक्रममा बोल्दै सांसद गर्बुजाले यस्तो बताउनुभएको हो । विकासको लागि कर्मचारी र जनप...
-
मन्दिरको भेटीले गलेश्वर बजारमा बत्ती जडान (तस्विर /भिडिओ )
गलेश्वर । म्याग्दीको बेनी नगरपालिका वडा नम्वर ९ स्थित प्रसिद्ध धार्मीकस्थल गलेश्वरधाम क्षेत्रमा सडक बत्ती जडान गरिएको छ । मन्दिरमा दर्शन गर्न आएका भक्तजनले चडाएको भेटीबाट गलेश्वरको प्रवेशद्धारदेखि मोटरेबल पुलसम्म सडक बत्ती जडान गरिएको हो।महाशिवरात्रीको पूर्वसन्धामा गलेश्वर मन्दिरमा भक्तजनको भेटीबाट संकलन भएको कुल २ लाख...
-
जलजला गाउँपालिकामा हात्तिपाइले विरुद्धको औषधी खुवाइदै
लामाखेत । पर्वतको जलजला गाउँपालिकामा आगामी फागुन ११ गतेदेखि हात्तिपाइले रोग विरुद्धको औषधी खुवाउने तयारी भएको छ । पर्वत र बागलुङ जिल्लामा फागुन ११ देखि ५ दिन सञ्चालन हुने हात्तिपाइले रोग बिरुद्धको औषधी खुवाउने कार्यक्रमको तयारीका लागि जलजला गाउँपालिकाको स्वास्थ्य शाखाले आइतबार लामाखेतमा गाउँपालिका स्तरीय योजना तथा वहुन...
-
एकिकृत अखिल नेपाल शिक्षक संगठन म्याग्दीको अध्यक्षमा पाण्डे
बेनी । एकिकृत अखिल नेपाल शिक्षक संगठन म्याग्दीको अध्यक्षमा हुमनाथ पाण्डे चयन हुनुभएको छ । शनिबार बेनीमा सम्पन्न संगठनको सातौ जिल्ला सम्मेलनबाट पाण्डे दोस्रो कार्यकालको लागि अध्यक्षमा चयन हुनुभएको हो । संगठनको उपाध्यक्षमा गोविन्द शर्मा, सचिवमा त्रिविक्रम सुवेदी, कोषाध्यक्षमा ख बहादुर किसान रहनुभएको २१ सदस्यीय जिल्ला...
-
नेपाल मगर संघ रघुगंगाको अध्यक्षमा रोसन पुन निर्विरोध चयन
म्याग्दी । नेपाल मगर संघ रघुगंगाको दोस्रो अधिवेशन मौवाफाँटमा सम्पन्न भएको छ । शनिबार नेपाल मगर संघ रघुगंगाको आयोजनामा सम्पन्न दोस्रो अधिवेशनले रोसन पुन मगरको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्य समिति निर्विरोध चयन गरेको हो । अधिवेशनबाट संघको उपाध्यक्षमा सबिना पुन मगर, सचिवमा रविन्द्र गर्बुजा मगर, कोषाध्यक्षमा मञ्ज...
-
पोखरा–३० का आदिवासी जनजातिलाई कानूनी सचेतना अभिमुखीकरण
पोखरा । पोखरा महानगरपालिका वडा नं. ३० को कार्यालयले वडाका आदिवासी जनजातिका लागि एक दिने कानूनी सचेतनासम्बन्धी अभिमुखीकरण सम्पन्न गरेको छ । शुक्रबार आयोजित कार्यक्रममा आदिवासी जनजाति आन्दोलन र अधिकार, आदिवासी अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय घोषणापत्र, अन्तर्राष्ट्रिय श्रम संगठनसम्बन्धी महासन्धि नं. १६९ बारे प्रशिक्ष...
-
माविस्तरीय विज्ञान प्रतियोगितामा प्रकाश मावि प्रथम
बेनी । दशौं अन्तर माविस्तरीय विज्ञान हाजिरीजवाफ प्रतियोगितामा प्रकाश मावि प्रथम भएको छ । शैक्षिक उपलब्धि बढाउन र विद्यार्थीहरूले सिकेको किताबी ज्ञानलाई दिगो बनाउने उदेश्यले प्रकाश माविको आयोजना, र यूवा युवा रेडक्रस सोसाइटीको ब्यवस्थापनमा सम्पन्न भएको थियो । प्रतियोगितामा द्धितिय न्यु वेष्ट पोइन्ट आवासीय मावि, तृतिय ...
- « Previous Page
- 1
- …
- 88
- 89
- 90
- 91
- 92
- …
- 294
- Next Page »