म्याग्दी । नेपाल मगर संघ म्याग्दीले ‘पुन’ मगर जाती होइन भन्ने गलत तथ्याङ्कलाई हटाउन माग गर्दै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएको छ ।प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय मातहतमा रहेको राष्ट्रिय तथ्याङ्क विभाग कार्यालयले यहि जेठ १९ गते जारी गरेको भाषा र धर्म सम्वन्धीको तथ्याङ्क प्रति असन...
स्थानीय
-
-
गलेश्वर–पिप्ले–भगवति–बेगखोला सडक आयोजना : यसरी हुँदैछ पिप्ले–भगवति खण्डकाे कालोपत्र (फोटो फिचर)
म्याग्दी । गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र एक नमुना सडक कार्यक्रम’ अन्तर्गत म्याग्दीको गलेश्वर–पिप्ले–भगवति–बेगखोला सडक आयोजनाको पिप्ले–भगवति जोड्ने सडक कालोपत्रको काम थालिएको छ । म्याग्दीको रघुगंगा गाउँपालिका वडा नम्बर २ र ३ जोड्ने पाँच किलोमिटर पिप्ले–भगवति जोड्ने ४.५ किलोमिटर सडक कालोपत्रको काम थालिएको हो...
-
रघुगंगा गाउँपालिकालाई बालमैत्री पालिका बनाउन सामूहिक प्रतिवद्धता
बेनी ।म्याग्दीको रघुगङ्गा गाउँपालिकालाई बालमैत्री पालिका बनाउने प्रतिबद्धता पत्र जारी गरिएको छ । बालमैत्री शासकीय व्यवस्थाको अवलम्बन गर्न गर्भावस्थादेखि १८ वर्ष उमेर नपुगेका बालबालिकाको बाल संरक्षण, बाल विकास, बाल बचाउ, बाल सहभागितासम्बन्धी ५१ सूचकलाई पूरा गर्न आवश्यक तयारी सुरु गरिएको हो । सामाजिक विकास कार्यालयको ...
-
मोना युएईको अध्यक्षमा पुनःराम्जाली
म्याग्दी । सामाजिक क्षेत्रमा क्रियाशिल म्याग्दी प्रवासी नेपाली संघ (मोना) संयुक्त अरब इमिरेट्स (युएई)को अध्यक्षमा सुवास राम्जाली मगर दोहोरिनुभएको छ । रोजगारी लगायत विभिन्न सिलसिलामा युएईमा रहेका म्याग्दीलीहरुको साझा संस्था मोना युएईकाे आइतबार सम्पन्न संस्थाको साधारणसभा –२०२३को अधिवेशनबाट दास्रो कार्यकालको लागि अध्यक्ष ...
-
बजेट निर्माणको तयारीमा अन्नपुर्ण गाउँपालिका
बेनी । म्याग्दीको अन्नपुर्ण गाउँपालिकाले आर्थिक वर्ष २०८०÷८१को निति तथा कार्यक्रम र बजेट निर्माणको तयारी थालेको छ । गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरु नीति तथा कार्यक्रम र बजेटको तयारीमा जुटेका हुन् । संघीय सरकारले बजेट सार्वजनिक गरेपछि अन्नपुर्ण सहित म्याग्दीका ६ वटै स्थानीय तहहरु बजेट निर्माणको तयारीमा जुटेका छन्...
-
कदमको २५ औं स्थापना दिवस
बेनी । सामाजिक क्षेत्रमा क्रियाशिल गैरसरकारी संस्था कदम म्याग्दीले शुक्रबार २५ औ स्थापना दिवस मनाएको छ । बेनी नगरपालिका–२, बगरफाँटमा रहेका सरस्वती आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेर स्थापना दिवस मनाएको हो । स्थापना दिवसको अवसरमा संस्थाले आफ्नो वेवसाइट डब्लु डब्लु डब्लु डट कदम म्याग्दी ओआरजी डट ...
-
गलेश्वरमा १५ दिने फेन्सी चप्पल बनाउने तालिम सुरु (तस्बिरहरु)
गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–९, स्थित गलेश्वरमा फेन्सी चप्पल बनाउने तालिम सुरु भएको छ । बेनी नगरपालिकाको आमा समुहसंग उपमेयर कार्यक्रम अन्तर्गत नगरपालिकाको आयोजना ,वडा नम्बर ९ को वडा कार्यालयको समन्वय र गलेश्वरधाम आमा समुहको संयोजकमा महिलाहरुका लागि शुक्रबार देखी १५ दिने तालिम सुरु भएको हो । तालि...
-
म्याग्दीका दिनेशले जिते मिस्टर विश्वकर्माको उपाधि
म्याग्दी । मिस्टर विश्वकर्मा -२०२३ को उपाधि म्याग्दीका दिनेशकुमार विश्वकर्माले जित्नुभएको छ ।बि बोर्स इन्टरटेन्टमेन्टले आयोजना गरेको मिस्टर एण्ड मिस विश्वकर्मा इन्टरकन्टिनेन्टल २०२३ को शुक्रबार काठमाडौंमा सम्पन्न फाइनलमा जिल्ला सदरमुकाम बेनीका दिनेशले मिस्टर विश्वकर्माको उपाधि जित्न सफल हुनुभएको हो । उत्कृष्ट दश...
-
अब बेनी नगरपालिकाको आफ्नै लोगो (फोटो फिचर)
बेनी । म्याग्दीको बेनी नगरपालिकाले आफ्नै लोगो तयार पारेको छ । नगरपालिकाको पहिचान झल्कने खालको लागो विहिबार दशौं स्थापना दिवसको अवसरमा नगर प्रमुख सुरत केसीले सार्वजनिक गर्नुभयो । लोगो सार्वजनिक गर्दै नगरप्रमुख केसीले लोगोमा स्थानीय मौलिकता झल्कीएको बताउनुभयो । बेनी नगरपालिकाकाे लाेगाे ‘शिक्षा, स्वास्थ्य,...
-
सम्झन मन नलाग्ने, बिर्सन पनि नसकिने त्यो समय !
म्याग्दी । कुरो २०५७ विक्रमको कार्तिक महिनाको हो । विजया दशमीको शुभसाईत जुराएर बेनीबजारमा पनि सैनिक टुकडी तैनाथ गरिएको थियो । यतिखेर त हरेक जिल्लामा कमसेकम एक एकवटा सैनिक क्याम्पहरु स्थापित छन् । उतिखेर त्यस्तो थिएन । त्यतिखेरका लागि सैनिक टुकडी जिल्ला सदरमुकामको वरिपरि अस्थायी रुपमा स्थापना हुनु समाचार बन्थ्यो । त्यसै...
- « Previous Page
- 1
- …
- 86
- 87
- 88
- 89
- 90
- …
- 311
- Next Page »






















