डोटी । प्रहरी जवानको लिखित परीक्षामा नक्कली परीक्षार्थी खडा गरी परीक्षा दिन लगाएको अभियोगमा एक जना पक्राउ परेका छन्। प्रहरीले कृष्णपुर नगरपालिका वडा नम्बर ४ बस्ने २३ वर्षीय नरेन्द्रबहादुर धामीलाई शनिबार साँझ पक्राउ गरेको हो। उनी सुदूरपश्चिम प्रहरी तालिम केन्द्र दिपायलमा प्रहरी जवान पदको अन्तर्वाता परीक्षामा सहभागी भ...
अपराध
-
-
एटिएम तोडफोड गरेको आरोपमा दुईजना पक्राउ
दाङ । बैंकको एटिएम तोडफोड गरेको आरोपमा घोराहीका दुई युवक पक्राउ परेका छन्। घोराही उपमहानगरपालिका वडा नम्बर १३ मंलेरीका १८ वर्षीय सुवास बिक र सुन्दर नगर टोलका प्रकाश भुसाल पक्राउ परेको प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभयो। उनीहरूले गत मंगलबार राति घोराही-१५ सहिद गेट लाइनमा रहेको कुमारी बैंकको एट...
-
१३ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बाबु पक्राउ
अर्घाखाँची । १३ वर्षीया छोरीलाई करणी गरेको अभियोगमा प्रहरीले बाबुलाई पक्राउ गरेको छ । पाणेनी गाउँपालिका-८ बस्ने ४८ वर्षीय एक पुरुषलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । घर नजिकै रहेको जङगलमा घाँस काट्न गएको अवस्थामा ती पुरुषले छोरीलाई जबरजस्ती करणी गरेको विशेष सूचनाका आधारमा प्रहरी चौकी पालीबाट खटिएको प्रहरीले...
-
पैसा र सुन चोरी गरेको अभियोगमा ३ जना पक्राउ
बर्दिया । बर्दियामा विभिन्न धनमाल चोरी गरेको अभियोगमा ३ जना पक्राउ परेका छन् । भारत राइपुर सेईबजार मुजगाहान “शंकराचार्य कलेज” का अध्यक्ष निशान त्रिपाठीको घरबाट विभिन्न धनमाल चोरी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा निशानकै घरमा काम गर्ने बर्दिया ठाकुरबाबा नगरपालिका–४ बाउनपुर गाउँ बस्...
-
भाइको हत्या गरेको अभियोगमा दाजु पक्राउ
बाँके। भाइको हत्या गरेको अभियोगमा दाजुलाई प्रहरीले पक्राउ गरेको छ । ३८ वर्षीय गणेश सुनारको कुटपिट गरी हत्या गरेको अभियोगमा खजुरा गाउँपालिका-२ एल गाउँ बस्ने ४० वर्षीय गुमान सुनारलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो । मादक पदार्थ सेवन गरी उनीहरुबीच भएको सामान्य विवादमा गुमानले शुक्रबार राति कुटपिट गर्दा घाइते भइ घ...
-
चोरीको मोटरसाइकलसहित तीन जना पक्राउ
काठमाडौं । ट्राफिक प्रहरीले दुईवटा चोरीको मोटरसाइकलसहित तीन जनालाई भक्तपुरबाट पक्राउ गरेको छ । मोटरसाइकल चोरीमा संलग्नहरुलाई पक्राउ गर्न परिचालित टोलीले शनिबार साँझ दुई वटा पल्सर मोटरसाइकलसहित रामेछाप घर भई भक्तपुर बस्ने १९ वर्षीय दीपेन्द्र भुजेल र ताप्लेजुङका १९ वर्षीय विशेष लिम्बुलाई पक्राउ गरेको हो । यसैगरी धनुषा...
-
अवैध काठ बोकेको ट्रयाक्टर सहित दुई जना पक्राउ
नवलपुर । नवलपुरको मध्यविन्दुबाट अवैध रुपमा ढुवानी हुदै गरेको सालको काठ सहित २ जना पक्राउ परेका छन् । आज शनिवार बिहान मध्यविन्दु नगरपालिका वडा नं. ७ चोरमारास्थित चालिस किलो भन्ने ठाउँबाट काठ सहितको ट्रयाक्टर र दुई जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । ट्याक्टरमा लोड गरेर लैजादै गरेको ११ ...
-
तीन बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा २ जना पक्राउ
दाङ । तीन जना बालिकालाई बलात्कारको प्रयास गरेको आरोपमा प्रहरीले दाङका बेग्लाबेग्लै स्थानबाट २ जनालाई पक्राउ गरेको छ। साउन १३ गते दिउँसो घरमा कोही नभएको बेला पारेर ८ बर्षीया बालिकामाथि जवरजस्ती बलात्कारको प्रयास गर्ने बबई गाउँपालिका वडा नम्बर ५ हापुरेका ५४ वर्षीय किमे दमाई पक्राउ परेका छन्। त्यस्तै राप्ती गाउँपालि...
-
अफगानिस्तानको कन्दहर विमानस्थलमा रकेट हमला
एजेन्सी । अफगानिस्तानको कन्दहर विमानस्थलमा रकेट हमला भएको छ । मिडिया रिपोर्टअनुसार विमानस्थलमा तीनवटा रकेट प्रहार भएको हो । यसमध्ये दुईवटा रनवेमा खस्यो र बिस्फोट भयो । विमानस्थलका प्रमुख मसुद पस्तुनले रनवेलाई ठिक गर्ने काम भइरहेको जानकारी एएफपी न्युज एजेन्सीलाई दिएका छन् । आइतबार साँझसम्म काम सकिने आशा गरिएको छ । ...
-
मध्यरातमा यसरी हुन्छ कालीगण्डकीको दोहन
गलकोट । बिहीबार रातको ठीक १२ बजेको थियो । कालीगण्डकी किनारमा रहेको राजमार्ग पोखरा(मालढुङ्गा र मालढुङ्गा( बेनी सडकमा सवारी गुड्न बन्द भइसकेका थिए । कालीगण्डकी आफ्नै बेगले बगिरेहको थियो, जताततै सुनसान थियो । नागरिक निद्रामा मस्त थिए । यही समयमा बागलुङ र पर्वत जोड्ने लामो झोलुङ्गे पुलमुनिको राजाको बगर भएर दुईवटा जेसिभी...
- « Previous Page
- 1
- …
- 59
- 60
- 61
- 62
- 63
- …
- 177
- Next Page »




















