• बलात्कारको आरोपमा सुनसरीबाट प्रहरीका असई पक्राउ

    सुनसरी । युवतीलाई बलात्कार गरेको आरोपमा सुनसरीबाट एक जना पक्राउ परेका छन् । युवतीलाई पटक–पटक बलात्कार गरेको अभियोगमा प्रहरीका असई जितेन्द्रनारायण मण्डल पक्राउ परेका हुन् । २०७७ सालको चैत २८ गते इटहरीको गोरखा डिपार्टमेन्ट स्टोर पछाडिको एक होटलमा लगेर आफूलाई बलात्कार गरेको भन्दै पीडित युवतीले दिएको जाहेरीको आधारमा उनल...

  • कछुवासहित तीन जना पक्राउ

    काठमाडौं । संरक्षित वन्यजन्तु (कछुवा) बिक्री गर्न लागेको अवस्थामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले काठमाडौँबाट तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ का विशाल सुनार, सोही ठाउँका ४१ वर्षीय विक्रम सुनार र मोरङ उर्लाबारीका भुवन राई रहेका ब्यूरोका प्रवक्ता प्रहरी उप...

  • पार्टीको लेटरप्याड दुरुपयोग गर्नेमाथि कडा कारबाही गर्न माओवादी केन्द्रको माग

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले आफ्नो पार्टीको लेटर प्याड प्रयोग गरी गलत सूचना प्रवाह गरेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । माओवादी केन्द्रका केन्द्रीय कार्यालय सचिव श्रीराम ढाकालले बुधबार एक विज्ञप्ति जारी गर्दै क्रान्तिकारी र लोकतान्त्रिक शक्तिहरुलाई बदनाम गर्ने कुत्सित मनसायले यस्ता हर्कतहरु भइरहेको...

  • १ किलो १६५ ग्राम सुन सहित एक पक्राउ

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ किलो १ सय ६५ ग्राम सुन सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । हिमालय एयरको उडानद्वारा दुबईबाट काठमाडौं आएका गोरखा घर भएका २८ वर्षीय पदम परियारलाई विमानस्थलमा खटिएको प्रहरीले पक्राउ गरेको हो । विमानस्थलस्थित आन्तरिकतर्फको भन्सारमा जाँच गर्ने क्रममा सुटकेशभित्र फलाम...

  • बनेपाबाट नगदसहित ११ जना जुवाडे पक्राउ

    काठमाडौं । प्रहरीले बनेपाबाट ११ जना जुवाडेलाई नगदसहित पक्राउ गरेको छ। बनेपा नगरपालिका-१४ खालचौरस्थित थोप्चन तामाङको घरमा जुवा खेलिरहेकाहरूलाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा काभ्रेका कृष्ण केसी, खड्गसिंह लामा, सुमन अधिकारी, गणेश थापा, अनिल मुस्याजु, हिरा लामा, चन्द्र लामा, थर्कमान लामा, किशोर अधिकारी, छिरिङ...

  • पाथेकाका वडा सदस्यसहित तीनजना पक्राउ

    खोटाङ । भरुवा बन्दुकसहित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका वडा सदस्यसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । घरमा अवैधरूपमा हातहतियार (भरुवा बन्दुक)सहित खरखजना लुकाएर राखेको भनी स्थानीय बासिन्दाले दिएको गोप्य सूचनाका आधारमा वडा सदस्य परशुराम बानियाँसहित तीन जनालाई प्रहरीले सोमबार राति उनीहरुको घरैबाट प...

  • भन्सार छलेर ल्याउँदै गरेका ४० राँगा प्रहरी नियन्त्रणमा

    सप्तरी । भारतबाट भन्सार छलेर नेपालतर्फ ल्याउँदै गरिएको ४० वटा राँगा सप्तरी प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाको सुरुङा नगरपालिका वडा नम्बर १० स्थित बलान खोला नजिकबाट ती राँगालाई नियन्त्रणमा लिइएको सप्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी माधव प्रसाद बुढाथोकीले जानकारी दिनुभयो । बलान खोलाको पश्चिम किनार हुँदै ल्याउँ...

  • भारतको उत्तर प्रदेशमा जिन्स लगाएको निहुँमा एक किशोरीको हत्या

    काठमाडौं । भारतको उत्तर प्रदेशमा जिन्स लगाएको निहुँमा एक किशोरीको हत्या भएको छ ।अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार परिवारका सदस्यहरुको कुटपिटबाट उत्तर प्रदेशको सभ्रेजी खर्ग गाउँकी १७ वर्षीया किशोरी नेहा पासवानको मृत्यु भएको हो । नेहाकी आमा शकुन्तला देवी पासवानका अनुसार जिन्स लगाएको विषयमा विवाद हुँदा नेहालाई उ...

  • साढे पाँच किलो चरेससहित दुईजना पक्राउ

    कैलाली । कैलाली प्रहरीले साढै पाँच किलो चरेससहित दुई जनालाई पक्राउ गरेको छ। सुदूरपश्चिम प्रदेश प्ररहरी र इलाका प्रहरी कार्यालय मसुरियाको टोलीले सोमबार राति गौरीगंगा नगरपालिका-११ का ४० वर्षीय गोरे धामी र गोदावरी नगरपालिका-६ का ३५ वर्षीय धनबहादुर धामी छन्। प्रहरीले सुरूमा गोरेलाई गौरीगंगा नगरपालिका-८ बाट पक्राउ गरेको ...

  • जसले एक सय बालकको हत्या गरे

    एजेन्सी । सिरियल किलरका विषयमा तपाईले धेरै कथाहरू सुन्नुभएको होला । तर, पाकिस्तानका एक सिरियल किलर ती सबै हत्यारालाई माथ खुवाउने खालका छन् । यी सिरियल किलरले १ सय बच्चाहरूको ज्यान लिएका थिए । यी सिरियल किलरले १ सय बच्चाहरू मार्ने कसम नै खाएका थिए । र, कसम पुरा गरेपछि आफैँ प्रहरी समक्ष आत्मसमर्पण गरे । डिसेम्बर १९९९ ...