• श्रीमतीको हत्या गरी श्रीमान आफैंले गरे प्रहरीलाई फोन

    काठमाडौं । काठमाडौंको गुहेश्वरीमा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन्।बुधबार बिहान साढे ७ बजे काठमाडौं महानगरपालिका वडा नम्बर ८ स्थित गुहेश्वरीको एक घरमा हत्या भएको महानगरीय प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले जानकारी दिनुभयो। उदयपुर वेलका नगरपालिका वडा नम्बर ४ माइती भएकी २३ वर्षीया रन्जु त...

  • बागलुङमा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु

    बागलुङ । कोरोना संक्रमणका कारण स्वास्थ्यमा जटिल समस्या देखिएपछि हेलिकप्टरबाट काठमाडौं लगिएको एक पुरुषको मृत्यु भएको छ । बागलुङ नगरपालिका—२ का ४८ वर्षीय पुरुषको बुधबार बिहान काठमाण्डौँ स्थित मेडिसिटि अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बागलुङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले जानकारी दिनुभयो । गत सा...

  • विद्युत् प्राधिकरणमा कुलमान घिसिङको स्वागत

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुन:नियुक्त हुनुभएको कुलमान घिसिङ बुधबार प्राधिकरण पुग्नुभएको छ । उहाँलाई प्राधिकरणका कर्मचारीले स्वागत गरेका थिए । घिसिङले बुधबार नै पदभार ग्रहण गर्नुभएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । नेपाल...

  • पोखरामा विमानस्थल बन्यो, अब प्याराग्लाइडिङको चिन्ता

    पोखरा । पोखरा प्राकृतिक सुन्दरतासँगै साहसिक पर्यटनको शहरका रुपमा पनि परिचित छ । पोखराको प्याराग्लाइडिङले साहसिक पर्यटनका क्षेत्रमा धेरै पर्यटकको मन जितेको छ । यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पछिल्लो पटक प्याराग्लाइडिङ पनि पर्ने गरेको छ । पहिलो चरणको कोरोना महामारीको बन्दाबन्दीपछि खुलेको समयमा त पोखराको ...

  • रेल्वे कम्पनीका महाप्रबन्धक भट्टराईद्धारा पदबाट राजीनामा

    काठमाडौं । नेपाल रेल्वे कम्पनीका महापबन्धक गुरुप्रसाद भट्टराईले पदबाट राजीनामा दिएका छन् । सरकारले भट्टराईलाई साउन १९ गते स्पष्टीकरण सोधेको थियो । रेल सञ्चालनका लागि गर्नुपर्ने पूर्वतयारी भइरहेको अवस्थामा आफूलाई हठात् स्पष्टीकरण सोधेर सरकारले प्रतिशोध साँधेको भट्टराईको भनाइ छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रा...

  • अर्घाखाँची अस्पतालमा अक्सिजन उत्पादन सुरु

    अर्घाखाँची । अर्घाखाँची अस्पतालमा निर्माण भएको ‘अक्सिजन प्लान्ट’ मा अक्सिजन उत्पादन सुरु भएको छ। सन्धिखर्क नगरपालिका–१ मा रहेको अस्पताल परिसरमै निर्माण भएको ‘अक्सिजन प्लान्ट’ मंगलवार साँझबाट संचालनमा आएको हो। यससँगै कोराना संक्रमितको उपचारमा केही सहज भएको छ। अक्सिजन प्लान्ट सञ्चालनमा आएको र प्लान्टले २४ घंटामा ७० ओट...

  • संविधान त्रुटिपूर्ण छ अब सच्याउने काम काँग्रेसको : गच्छदार

    काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसका उपसभापति बिजयकुमार गच्छदारले संविधान त्रुटिपूर्ण रहेको दावी गर्दै त्यसलाई सच्याउने कामको नेतृत्व काँग्रेस आफैंले गर्नुपर्ने बताउनुभएको छ । पूर्वउपप्रधानमन्त्री समेत रहनुभएका गच्छदारले आफ्नो ५० वर्षे राजनीतिक इतिहासनै समाप्त पार्ने गरी ललिता निवास प्रकरणको नाममा अख्तियार दुरुप...

  • आगलागीबाट आठ पसल जलेर नष्ट

    सुनसरी । सुनसरीको धरान–२ स्थित घण्टाघर पछाडि गएराति भीषण आगलागी भएको छ । स्थानीयवासी सुरेन्द्र राईको घरमा आगलागी भएको हो । आगलागीका कारणले राईको घरमा भाडा लिएर व्यवसाय गर्दै आएका चार जनाको आठवटा पसल जलेर नष्ट भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो । आगलागीमा परेर खुसी मगरको कस्म...

  • कुलमान घिसिङले बुझे प्राधिकरणमा ४ वर्षको नियुक्ति पत्र

    काठमाडौँ । कुलमान घिसिङले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको नियुक्ति पत्र बुझेका छन्। घिसिङले बुधबार उर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पुगेर नियुक्ति बुझेका हुन्। उनलाई उर्जामन्त्री पम्फा भुसालले ४ वर्षे नियुक्तिपत्र प्रदान गरिन् । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कुलमानलाई कार्यकारी निर्देशकमा न...

  • लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलद्धारा राजीनामा

    काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिनुभएको छ । मुख्यमन्त्री पोखरेलले प्रदेश प्रमुख अमिक शेरचन समक्ष राजीनामा दिनुभएको हो। मुख्यमन्त्री पोखरेलले राजीनामा दिएको लुम्बिनी प्रदेश सरकार प्रवक्ता वैजनाथ चौधरीले जानकारी दिनुभएको छ । मुख्यमन्त्री पोखरेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि ...