वीरगञ्ज । बंगलादेशबाट खरिद गरिएको ४५ हजार मेट्रिक टन युरिया मल नेपाल आइपुगेको छ। सरकार-सरकारबीच (जिटुजी)मार्फत् रासयनिक मल खरिद सम्झौता अनुसार कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्ज, विराटनगर र भैरहवामा सो परिमाणको युरिया मल आइपुगेको हो। जिटुजी सम्झौता अनुसार बंगलादेश सरकारले नेपाल सरकारलाई ५० हजार म...
समाचार
-
-
अविरल वर्षाका कारण पर्साको दर्जनौं बस्ती डुवानमा
पर्सा । मङ्गलवार रातिदेखि परेको अविरल वर्षाका कारण पर्साका दर्जनौं बस्ती डुवानमा परेका छन् । असारे विकासको नाममा निर्माण भएका गुणस्तरहीन नालाहरुबाट पानीको सहज निकास नहुँदा ती बस्तीहरु डुवानमा परेको हो । वर्षाको पानी नालाबाट राम्रोसँग निकास नभएपछि कतिपयको घर तथा पसलहरुमा पनि पानी छिरेको छ । प्लाष्टिकजन्य फोहोरहरु सडक...
-
बजेटमाथि छलफल गर्न बागमती प्रदेशसभा बैठक आज दिउँसो ३ बजे बस्दै
मकवानपुर । बागमती प्रदेशको प्रदेशसभा बैठक बिहीबार दिउँसो ३ बजे बस्दैछ । गत असार १ गते संसदमा आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट प्रस्तुत गरेलगत्तै स्थगित भएको बैठक आजका लागि आह्वान गरिएको हो । प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि गत असार १ गते संसद्मा प्रस्तुत गरेको बजेट माथि छलफलका लागि प्रदेश सभा बैठक...
-
कयर खोलाले बगाएका दुई व्यक्तिको सकुशल उद्धार
चितवन । पूर्वी चितवनको कयर खोलाले बगाएका दुई व्यक्तिको सकुशल उद्धार गरिएको छ । भण्डाराबाट नारायणगढतर्फ आउँदै गरेको स्कुटर कयर खोलाको बाढीले बगाउँदा स्कुटरमा सवार एक पुरुष र एक महिलालाई पनि बगाएको थियो । खोलाले स्कुटरसहित मान्छे बगाएपछि इलाका प्रहरी कार्यालय टाँडीको टोलीले उद्धार गरेको हो । स्कुटर भने खोलाले बगाएको इ...
-
दाङको राप्ती गाउँपालिका अध्यक्षसहित २० जनाविरुद्ध पक्राउ पूर्जी जारी
दाङ । दाङको देउखुरीस्थित एक सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीसहित २० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । महाप्रभू बचत तथा ऋण सहकारी संस्थाको ५ करोड बढी रकम हिनामिना गरेको आरोप लागेकाहरुविरुद्ध दाङ जिल्ला अदालतले ३५ दिने पक्राउ पुर्जी जारी गरेको हो । पक्राउ पुर्जी ...
-
काठमाडौंमा असार २२ गतेदेखि भेरोसेलको दोस्रो मात्रा लगाइने
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाएकालाई असार २२ गतेदेखि दोस्रो मात्रा खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालय काठमाडौंले जिल्लाका ३२ स्थानमा खोप केन्द्र तोकेको छ । सरकारले जेठ २५ गतेदेखि २९ गतेसम्म देशभर ६० देखि ६४ वर्ष उमेर समहूका नागरिकलाई भेरोसेलको पहिलो मात्रा खोप लगाएको ...
-
आजबाट मनकामना स्मार्ट लघुवित्तको आईपीओ खुल्यो
काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको ३ लाख ८९ हजार कित्ता आईपीओ आज (बिहीबार) बाट सर्वसाधारणका लागि खुल्ला भएको छ । प्रतिकित्ता १०० रुपैयाँ दरको ३ लाख ८९ कित्ता आईपीओ निष्काशन गरेको कम्पनीले ६ हजार ५८ कित्ता कम्पनीका कर्मचारी र १९ हजार ४५० कित्ता सेयर म्युचुअल फन्डलाई छुट्याएको छ भने बाँकी ३ लाख ६३ हज...
-
बटुवा महिला र बालिकाहरुलाई अभद्र व्यवहार गरेको आरोपमा एक पक्राउ
रामेछाप । बटुवा महिला तथा बालिकाहरुको संवेदनशील अङ्गहरु समाउने र यौनाङ्गसमेत देखाई अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले रामेछाप सुनापति गाउँपालिका–५ रुपाकोट घर भई चाँगुनारायण नगरपालिका–६ भत्केकोपाटी नजिक बस्ने ३६ वर्षीय चमार सिं तामाङलाई पक्राउ गरेको छ । तामाङले गत पुसदेखि यता दर्जनौँ महिला तथा बालिकालाई दुव्र्यवहार ...
-
चितवनको लदरी खोलामा आएको बाढीले पूर्व-पश्चिम राजमार्गको पुल भत्कायो
चितवन । लगातारको वर्षासँगै आएको बाढी र पहिरोले चितवनमा क्षति पुर्याउन थालेको छ। यहाँका राप्ती, बुढीराप्ती, लदरी, कयर र लोथर खोलामा बाढी आउँदा पूर्वी चितवनको जनजीवन प्रभावित बन्न थालेको छ। पूर्वी चितवनको खैरहनी र राप्तीको सीमा क्षेत्रमा बग्ने लदरी खोलामा आएको बाढीले धुसरी पुल भत्काइदिएको छ। उक्त पुल भत्किँदा ...
-
अविरल वर्षाका कारण घर भत्किँदा तीन जना घाइते
जनकपुरधाम । सर्लाही सदरमुकाम मलंगवामा अविरल वर्षाका कारण घर भत्किँदा सुतिरहेका तीन जना घाइते भएका छन् । मलंगवा-६ मा टायलले छाएको दुई तले कच्ची घर छानोसहित भत्किँदा घरमा सुतिरहेका १० जनामध्ये ३ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइते हुनेमा ५० वर्षकी सुशीला देवी महरा, २६ वर्षकी रेखा देवी र दुई वर्षीया बालिका अर्चना ...