• देविस्थानमा स्वास्थ्य सामाग्री वितरण

    बेनी । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ५ रुन्मा स्थित नव सिर्जना युवा क्लब र सुन्तला बिकास समूहले संयुक्त रुपमा वडा स्वास्थ्य सामाग्री वितरण गरेको छ । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना संक्रमणको जोखिम बढीरहेकाले त्यसको जोखिम कम गर्न वडाका सबै ग्रामिण बस्तीमा मास्क ,सेनिटाइजर,गोलोप्स ,साबुन लगायत स्वास्थ...

  • म्याग्दीमा थपिए ११९ जना कोरोना संक्रमित

    बेनी । म्याग्दीमा शनिवार थप ११९ जनामा कोरोना संक्रम‌ण पुष्टि भएको छ। स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार संक्रमित हुनेमाजिल्लाको बेनि नगरपालिकामा ३७ जना , मंगला गाँउपालिकामा २ जना , रघुगंगा गाँउपालिकामा ४९ जना, अन्नपूर्ण गाँउपालिकामा २ जना, मालिका गाँउपालिकामा ११ जना र जलजला गाउँपालिकाका ३ जना गरी १०४ जना (पिसिआर विधि...

  • थप ८९८० जनामा कोरोना संक्रमण पुष्टि ,८८४८ संक्रमणमुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ८ हजार ९ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेको कुल संख्या ५ लाख ५ हजार ६ सय ४३ पुगेको छ । यीमध्ये १ लाख १५ हजार ८ सय ६ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् । मन्त्रालयका अनुसार २० हजार १०५ जनामा गरिएको परीक्षणमा ८ हजार ९ सय ८० जनामा संक्रमण पुष्टि भएको हो । ...

  • राष्ट्रपति भण्डारीद्वारा सरकार गठनका लागि गरिएका देउवा र ओलीको दाबी खारेज

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि गरिएका दुवै दाबी पूर्ण नभएको भन्दै खारेज गर्नुभएको छ। दुवै जनाको दाबी नपुगेपछि उपधारा ५ अनुसार नयाँ प्रधानमन्त्री नियुक्त गर्न कानुनी रुपमा नमिलेको निर्णय राष्ट्रपतिले लिनुभएको छ ।                                                                             ...

  • म्याग्दीका पाँच गाउँपालिका सहित गण्डकीका ७३ पालिकालाई प्रदेश सरकारको साढे ३ करोड

    पोखरा । म्याग्दीका पाँच वटा गाउँपालिका सहित गण्डकी प्रदेशका ७३ वटा पालिकामा स्वास्थ्य पूर्वाधार विकास गर्न प्रदेश सरकारले ३ करोड ६५ लाख दिने भएको छ । मुख्यमन्त्रीसमेत रहनुभएका पृथ्वीसुब्बा गुरुङले शुक्रबार स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाल्दै प्रतिपालिका ५÷५ लाख रुपैयाँ दरले दिने निर्णय गर्नुभएको हो । सो निर्णय अ...

  • थप ८६०७जनामा कोरोना संक्रमण पुष्टि ,७८९०संक्रमणमुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ८ हजार ६ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेको कुल संख्या ४ लाख ९७ हजार ५२ पुगेको छ । यीमध्ये १ लाख १६ हजार १ सय ९२ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् । मन्त्रालयका अनुसार २२ हजार ३ सय ५३ आरटी पिसिआर र ८ सय ७३ एन्टिजेन परीक्षण गरिएकोमा ८ हजार ६ सय ७ जनामा स...

  • म्याग्दीमा थप ४१ जनामा कोरोना संक्रमण ,निको भए १२९

    बेनी  । म्याग्दीमा शुक्रबार थप ४१ जनामा कोरोना संक्रम‌णको पुष्टि भएको छ । स्वास्थ्य कार्यालय म्याग्दिका सुचना अधिकारी गणेश सुवेदी अनुसार संक्रमित हुनेमा बेनि नगरपालिकामा ३ जना , मंगला गाँउपालिकामा १ जना , रघुगंगा गाँउपालिकामा १५ जना, अन्नपूर्ण गाँउपालिकामा ४ जना र मालिका गाँउपालिकामा १८ जना गरी ४१ जना (एन्टिजेन बिधिबाट...

  • एमालेका १२१ सांसद आफूसँग रहेको दावीसहित शीतलनिवास पुगे ओली

    काठमाडौं । एमालेका १२१ जना सांसद आफूसँग रहेको दावीसहित सोबारे जानकारी गराउन प्रधानमन्त्री केपी शर्मा ओली शीतलनिवास पुगेका छन् । उनी करिब ४० मिनेट शीतल निवासमा पुगेर बालुवाटार फर्किएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओली र जसपा नेपालका नेताहरुले गएराति नै आफ्नो पक्षमा बहुमत सांसद रहेको दावीसहित हस्ताक्षर राष्ट्रपति स...

  • वर्षातले घर भत्कँदा एक महिलाको मृत्यु

    दैलेख । लगातार दुई दिनयता परेको वर्षात्का कारण दैलेख जिल्लाको भैरवी गाउँपालिका–२ वालेसैनीमा घर भत्कँदा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीयवासी जयबहादुर थापाकी ६२ वर्षीया श्रीमती लक्ष्मी रहनुभएको जनाइएको छ । आज बिहान १०ः३० बजेतिर थापाको दुईतले कच्ची घरको अगाडिको बरन्डा भत्किँदा घाइते भएकी लक्ष्मीको उपचार...

  • बेगनास तालमा एक युवकको शव फेला

    कास्की । पोखरास्थित बेगनास तालमा एक युवकको शव भेटिएको छ । शब बिहीबार बिहानदेखि वेपत्ता भएका कास्की माझठाना घर भइ हाल पोखरा –२७ मा बसोबास गर्दै आएका ४२ वर्षीय राजुप्रसाद भुर्तेलको भएको प्रहरीले जनाएको छ । विना सूचना बिहीबार बिहानदेखि बेपत्ता भएका भुर्तेलको खोजीमा रहेका परिवारका सदस्य र प्रहरी टोलीले उनको शव वेगनास ता...