• एसियाकै ठुलो ढुंगा दावी गरिएको ठाउँमा बनाउन थालियो भौतिक संरचना

    काठमाडौँ । पर्वतको महाशिलामा रहेको एसियाकै ठुलो ढुंगा भएको दावी गरिएको क्षेत्रमा विभिन्न भौतिक संरचनाहरु निर्माण भैइरहेका छन् । खेतको बीचमा एउटा विशाल ढुंगा छ, जसको पुरानो नाम मेहल ढुंगा हो । महाशिला गाउँपालिकामा पर्ने यो ढुंगा एसियाकै ठूलो ढुंगा भएको स्थानीयहरुको दावी छ । करिब १३ रोपनी क्षेत्रफलमा फैलिएको महाशिला ...

  • सन् १९९९ मा एक दम्पत्तीको हत्या गर्ने अमेरिकी पुरूषलाई दिइयो मृत्युदण्ड

    वासिङ्टन । संयुक्त राज्य अमेरिकामा संघीय कानुन बमोजिम एक व्यक्तिलाई बिहीबार मृत्युदण्ड दिइएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो कार्यकाल सकिनै लाग्दा संघीय कानुन बमोजिम मृत्युदण्ड दिएको भन्दै चौतर्फी विरोध पनि भएको छ। इन्डियाना राज्यको टेरी हट कारागारमा ४० वर्षीय अफ्रिकी–अमेरिकी ब्रान्डोन बर्नार्डलाई स...

  • ट्रीपर र जन्ती बोकेको बस एक आपसमा ठोक्किँदा सात जना घाइते

    पथरी । मोरङको कानेपोखरी-भाउन्ने सडक खण्डमा ट्रीपर र जन्ती बोकेको बस एक आपसमा ठोक्किँदा ७ जना घाइते भएका छन्। पूर्वबाट पश्चिम आउँदै गरेको ट्रीपर र पश्चिम बाट जन्ति लिएर पूर्व जाँदै गरेको बस एक आपसमा ठोक्किँदा सो दुर्घटना भएको हो। पूर्वबाट पश्चिम जाँदै गरेको को २१ प ९२०३ नम्बरको स्कुटरलाई बचाउन खोज्दा, ना ७ ख ४४ ट्री...

  • कांग्रेसले ७७ वटै जिल्लामा एकैसाथ प्रदर्शन गर्ने

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकार विरोधी प्रदर्शनको तयारी थालेको छ । मंसिर २९ गते देशव्यापी रुपमा गर्ने भनिएको आन्दोलनका लागि नारा तय गरिसकेको छ । कांग्रेसले शुक्रबार विज्ञप्ती जारी गर्दै १० बुँदे नारा सार्वजनिक गरेको हो । “सर्वसत्तावाद भ्रष्टाचार अनि कोभिडविरुद्धको अकर्मण्यता मुर्दावाद...

  • देशभर थप १०४४ जनामा कोरोना संक्रमण , ११ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार ४४ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख ४६ हजार ६ सय ९४ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार २ सय ७१ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यससँगै देशभर कोरोना संक्रमणबाट निको ह...

  • झापामा पिकअप भ्यान दुर्घटना:एकको मृत्यु, ५ घाइते

    झापा । झापाको पाडाजुँगी–गौरीगन्ज सडक खण्डअन्तर्गत कमल गाउँपालिकस्थित गेउरीयामा पिकअप भ्यान दुर्घटना हुँदा एकको मृत्यु भएको छ, भने पाँचजना घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक प्रकाश जबेगुका अनुसार दुर्घटनामा दमक नगरपालिका ९ का ५५ वर्षीय मंगल चौधरीको मृत्यु भएको र अन्य पाँचजन...

  • पाल्पामा एक युवतीलाई जबरजस्तीकरणी गरेको आरोपमा एक पक्राउ

    पाल्पा । पाल्पामा युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । २० वर्षकी युवतीलाई करणी गरेको अभियोगमा रामपुर नगरपालिका–५ बाँझोबारी बस्ने ४५ वर्षीय गंगा बहादुर नेपाली पक्राउ परेको प्रहरीले जनाएको छ । मादक पदार्थ सेवन गरी गंगाले ती युवतीलाई जबरजस्ती करणी गरेको उजुरीका आधारमा उनलाई पक्र...

  • ग्लोबल आइएमई बैंक र आइडिया नेपालबीच सहकार्य

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले इन्टेरियर डिजाइनरहरुको संगठन आइडिया नेपालसँग सहकार्य गरेको छ । सम्झौतामा ग्लोबल आइएमई बैंकका बजार व्यवस्थापन तथा प्रवद्र्धन विभाग प्रमुख शान्ता शिवाकोटी र आइडिया नेपालका अध्यक्ष विन्द्रा कक्षपती प्रधानले हस्ताक्षर गरेका छन् । सम्झौता पश्चात् बैंकले आइडिया नेपालको अफिसिएल बैंकि...

  • गैंडाको खागसहित पाँच जना पक्राउ

    काठमाडौं । स्वयम्भूबाट गैंडाको खाग सहित पाँच जना पक्राउ परेका छन्। महानगरीय अपराध महाशाखाको टोलीले बिहीबार काठमाडौं महानगर-१५ स्वयम्भू किमडोलबाट पाँच जनालाई पक्राउ गरेको हो। अवैध रुपमा कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा महाशाखाको टोली खटिएको थियो। पक्राउ पर्नेमा काठमाडौं झोँछेका ४१ वर्षीय रिकेश शाक्य, ३५ वर...

  • झापामा मोटरसाईकलको ठक्करबाट एकको मृत्यु

    झापा । झापाको अर्जुनधारा नगरपालिका १ सालवारीमा सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । गए राती पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे ११ प ६२५२ नम्वरको मोटरसाईकलले बाटो छेउमा बसिरहेका स्थानीय ३३ बर्षीय ललित चौधरीलाई ठक्कर दिदा घाईते भएका थिए । घाइते चौधरीको उपचारको क्रममा बिएण्डसी अस्पतालमा मृत्यु भएको एक नम्वर...