काठमाडौं । लक्ष्मी बैंकले एटीएमबाट पैसा झिक्न एटीएम कार्ड नचाहिने प्रविधि भित्र्याउने भएको छ । नेपालमै पहिलो पटक नौलो प्रकारको सुविधा डिजिटल बैंकिङ्ग प्रविधि विस्तार गर्ने क्रममा लक्ष्मी बैंकले तपाईंको वालेटलाई पूर्ण रुपमा डिजिटल बनाउने तयारी गरिरहेको जनाएको छ। लक्ष्मी बैंकसँग तपाईंको एटीएम कार्डको विकल्पको रुपमा ए...
समाचार
-
-
अध्यादेश तत्काल फिर्ता लिएर संसदको बैठक बोलाउन काँग्रेसको माग
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस संसदीय दल कार्यसमितिले संवैधानिक परिषद्को कार्यविधि सम्बन्धमा जारी गरिएको अध्यादेश तत्काल फिर्ता लिन माग गरेको छ । संसद बैठक बसेर धेरै मुद्दा किनारा लगाउनुपर्ने बेलामा असंवैधानिक र अलोकतान्त्रिक हिसाबले ल्याइएको अध्यादेश फिर्ता लिन संसदीय दलको बैठकले माग गरेको संसदीय दलक...
-
कोरोना प्रभावित २२ व्यावसायिक संस्था आन्दोलित
काठमाडौं । कोरोना भाइरसको माहामारीबाट थलिएका २२ व्यावसायिक संस्थाहरुले आन्दोलन गर्ने भएका छन् । माहामारीको समयमा परेको असर न्यूनीकरण गरी व्यावसायिक गतिविधि अघि बढाउन सरकारले प्रभावकारी कार्यक्रम नल्याएको भन्दै पर्यटन क्षेत्रसँग सम्बन्धित १२ तथा अन्य विभिन्न क्षेत्रका १० व्यवसायिक संस्थाले सरकार विरुद्ध संयुक्त आन्दोलन...
-
बैतडीको चमेलिया नदी किनारमा एक महिला मृत फेला
बैतडी । चमेलिया नदी किनारमा आज बिहान एक महिला मृतावस्थामा फेला परेकी छन् । बैतडीको दोगडाकेदार गाउँपालिका–६ चम्तडीस्थित चमेलिया नदी किनारमा महिला मृतावस्थामा फेला परेकी हुन् । नदी किनारमा मृतावस्थामा फेला परेकी अन्दाजी ३५ वर्षीया महिलाको पहिचान हुन नसकेको प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । आज ...
-
चिसोले कठ्याङ्ग्रिएर ३७ वर्षीय पुरुषको मृत्यु
बाजुरा । जिल्लाको बडीमालिका नगरपालिकामा चिसोले कठ्याङ्ग्रिएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका–९ मार्तडीमा ३७ वर्षीय लालबहादुर विक रहेको प्रहरीले जनाएको छ । विकलाई घरको भुइँतलामा मृतावस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक बलेन्द्र नाथले जानकारी दिए । प्रारम्भिक अनुमा...
-
कालीगण्डकी किनारमा एक महिलाको शव फेला
बलेवा । कालीगण्डकी नदीको किनारमा आज बिहान बेवारिसे अवस्थामा एक महिलाको शव फेला परेको छ । बागलुङको जैमिनी नगरपालिका–५ बिनामारे नजिकै कालीगण्डकीको किनारमा परिचय नखुलेकी आन्दाजी ५० वर्षीया महिलाको शव फेला परेको प्रहरीले जनाएको छ । नदी छेउमा ढुङ्गामा अड्किएको अवस्थामा शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए...
-
साढे २३ किलो सुनका मालिक नभेटिएपछि, राजश्वले लिलाम बिक्री गर्दै
काठमाडौं । वीरगञ्ज महानगरपालिका–५, रेशमकोठीमा रहेको गणेश अपार्टमेन्टबाट बरामद साढे २३ किलो सुनका मालिक प्रहरीले भेटाउन सकेन । सुन मालिक नभेटिएपछि प्रहरीले राजश्व अनुसन्धान विभागको पथ्लैयास्थित कार्यालयमा बरामद सुन, चाँदीसहितका गरगहना बुझाएको छ । विभागले सुनलाई लिलाम बिक्री गर्ने तयारी गरेको छ । बिक्रीबाट आएको रकम र...
-
वैदेशिक रोजगारीबाट फर्किएका दुई युवाद्वारा गाउँमै चप्पल उद्योग सञ्चालन
गुल्मी । वैदेशिक रोजगारीबाट फर्किएका बागलुङका दुई जना युवाले गाउँमै चप्पल उद्योग सञ्चालन गरेका छन् । गल्कोट नगरपालिका–११ रिघाका तुलबहादुर राना र बडिगाड गाउँपालिका–४ का विरबहादुर थापाले संयुक्त रुपमा चप्पल उद्योग सञ्चालनमा ल्याएका हुन् । उनीहरुले बडिगाड गाउँपालिका–२ खर्वाङमा चप्पल तथा एलईडी बल्व उद्योग सञ्चालनमा ल्य...
-
गाँजासहित सर्लाहीबाट तीनजना पक्राउ
जनकपुरधाम । सर्लाहीको छुट्टाछुट्टै स्थानबाट प्रहरीले लागूऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । इश्वरपुर नगरपालिका वडा नम्बर १२ स्थित बाँके चोकबाट साइकलमा सवार महोत्तरीका युवकलाई लागूऔषध गाँजासहित पक्राउ गरिएको छ । पक्राउ पर्नेमा महोत्तरी सदरमुकाम जलेश्वर नगरपालिका ७ बस्ने २० वर्षीय रुपेश राय छन् । उनले तरकारी ब...
-
सप्तरीमा विद्युत सर्ट भएर आगलागी हुँदा एक वृद्धको मृत्यु
सप्तरी । सप्तरीमा विद्युत सर्ट भएर गोठमा आगलागी हुँदा एकजना वृद्धको मृत्यु भएको छ । सदरमुकाम राजविराज-१६ बोरिया निवासी ८५ वर्षीय झलाही यादवको आगोमा जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । उनी गोठमा सुतिरहेको बखत एक्कासी विद्युत सर्ट भएर आगलागी भएको सप्तरीका प्रहरी प्रबक्ता भुवनेश्वर साहले जानकारी दिए । बिहान ४ बजेत...





















