जनकपुरधाम । महोत्तरीमा ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। बिराटनगरबाट पश्चिमतर्फ जाँदै गरेको ना ७ ख ३९२१ नम्बरको तेल बोक्ने ट्याङ्करले ग ९ प ५३२१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडी सवार सिन्धुली तीनपाटन गाउँपालिका १० का २६ वर्षीय आशालाल परियारको मृत्यु भएको हो। ठक्करबाट घाइत...
समाचार
-
-
अन्नपूर्ण गाउँपालिकाको कार्यालय एक साता बन्द
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको कार्यालय आजदेखि एक हप्ताका लागि बन्द गरिएको छ । गाउँपालिकामा कार्यरत एक कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि अध्यक्ष डमबहादुर पुनले एक सूचना जारी गरेर मङ्सिर ३ देखि ९ गतेसम्म सेवा बन्द गरिएको जानकारी गराएका छन् । कात्तिक २८ गते गाउँपालिकामा कार्यरत एक कर्मचारीमा को...
-
लमजुङमा जीप दुर्घटना:एकको मृत्यु, ११ घाइते
लमजुङ । गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङ दोर्दी गाउँपालिका–४ सिख्रेभिर नजिकै किसेदी खोलामा बोलेरो जीप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । सुन्दरबजार नगरपालिकाबाट दोर्दी–५ पाचोक जाँदै गरेको ग१ज ७१२७ नंको जीप मङ्गलबार साँझ दुर्घटना हुँदा पाचोककै ७० वर्षीय सोनी गुरुङको उपचारका क्रममा मृत...
-
मानहुँ जाँदै गरेको माइक्रो दुर्घटना:एकको मृत्यु, पाँच घाइते
दमौली । तनहुँको व्यास नगरपालिका–५ मानहुँकोटमा आज बिहान माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच घाइते भएका छन्। पोखराबाट मानहुँकोट जाँदै गरेको ग१ख २९४२ नंको हायस माइक्रो मानहुँकोट पुग्ने बेला ढलान गरेको सडकबाट तल खस्दा पोखरा महानगरपालिका तल्लो गगनगौडा बस्ने २८ वर्षीया सुनिता गुरुङको मृत्यु भएको हो। ...
-
देशभर थप ५०२ जनामा कोरोना संक्रमण
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५ सय २ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख ११ हजार पुगेको छ भने सक्रिय संक्रमितको संख्या ३० हजार ९८६ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार ८ सय ७८ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ...
-
बुटवलमा ६ लाख नगदसहित ६ जुवाडे पक्राउ
बुटवल । बुटवलमा जुवा खेलिरहेका ६ जनालाई पक्राउ गरिएको छ। बुटवल उपमहानगरपालिका वडा नं. ११ माझगाउँस्थित होन्डा होटलमा जुवातास खेलिरहेका उनीहरूलाई ईलाका प्रहरी कार्यालय बुटवलको टोलीले पक्राउ गरेको हो। सोमबार दिउँसो सवा तीन बजेतिर सुराकीको आधारमा गएको प्रहरी टोलीले बुटवलका विभिन्न स्थानमा बस्ने ६ जनालाई जुवातास खेल्दै ...
-
बारामा जीप दुर्घटना हुुँदा एक महिलाको मृत्यु
जनकपुरधाम । बारामा जीप दुर्घटना हुुँदा एक महिलाको मृत्यु भएको छ। बाराको पिलुवा कलैया सडकखण्डको बेलवाडी श्रीपुरमा आज जीप दुर्घटना हुँदा जीतपुर सिमरा उपमहानगरपालिका १७ जैतापुरकी ४० वर्षीया सुखी धामीको मृत्यु भएको प्रहरीले जनाएको छ। बाराको जैतापुरबाट कलैया जाँदै गरेको ना १ ज २८७९ नम्बरको जीप कलैया उपमहानगरपालिका २४ को...
-
विश्व स्वास्थ्य सङ्गठनका ६५ कर्मचारीमा कोरोना संक्रमण
जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का ६५ जना कर्मचारी कोरोना भाइरसबाट संक्रमित भएका छन् । संगठनका अधिकारीहरुले सोमबार दिएको जानकारी अनुसार कोरोना भाइरसको महामारी फैलिएदेखि अहिलेसम्म संगठनका ६५ जना संक्रमित भएका हुन् । उनीहरु सबै जना संगठनको केन्द्रीय कार्यालय जेनेभामा कार्यरत कर्मचारी रहेको पनि अधिकारीहरुले ब...
-
चन्द्रागिरिको बसुण्डोलमा १४ वर्षीया बालिकामाथि बलात्कार गर्ने एक पक्राउ
काठमाडौँ । काठमाडौंको चन्द्रागिरिमा १४ वर्षीया बालिकामाथि बलात्कार गर्ने एक पक्राउ परेका छन्। सोमबार साँझ साढे ६ बजे चन्द्रागिरि नगरपालिका-२ बसुण्डोलकी १४ वर्षीया बालिका बलात्कृत भएकी हुन्। उनीमाथि बलात्कार गरेको आरोपमा प्रहरीले २३ वर्षीय युवकलाई पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त, थानकोटका प्रहरी नायब उपरीक्षक ...
-
सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
काठमाडौं । सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। सोमबार राति बरहथवा नगरपालिका(२ पन्चेमन्दिरमा मोटरसाइकल दुर्घटना हुँदा सोही ठाँउका २५ वर्षीय सुनिल कुशुवरको मृत्यु भएको हो। कुशुवर बा ३५ प ३०२७ नम्बरको मोटरसाइकलमा सवार थिए। पन्चेमन्दिरको भित्री सडकखण्डमा बन्दै गरेको हुँदा ठेकेदार सुरेश कार्कीको ट...