लुम्बिनी । बुद्ध जन्मस्थलमा प्रदूषण कम गर्न र यहाँ भ्रमणका लागि आएका पाहुना ओसार्न दुई वर्षअघि विद्युतीय बस सञ्चालनको तयारी थियो । यस्ता बस सञ्चालनपछि लुम्बिनी क्षेत्रमा प्रदूषण नियन्त्रण हुने लुम्बिनी विकास कोषले जनाएको थियो । त्यसबेला बस त भित्रियो तर तिनलाई काठमाडौं पुर्याइयो । प्रधानमन्त्री केपी शर्मा ओलील...
समाचार
-
-
प्रहरी प्रवक्तामा एसएसपी कुँवर
काठमाडौँ । प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त बहादुर कुँवरलाई नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको छ। नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रुपमा सञ्चार माध्यमहरूमा सम्प्रेषण गर्नका लागि एसएसपी कुँवरलाई केन्द्रीय ...
-
बालिका हत्याका दोषीलाई कारवाही गर्न जनमोर्चाको माग
काठमाडौं । राष्ट्रिय जनमोर्चाले महोत्तरीको बर्दिबासमा ६ वर्षीया गुलाब खातुनको हत्या गरिएको घटनाका दोषीलाई कडा कारवाही गर्न माग गरेको छ । पार्टीका प्रवक्ता दुर्गा पौडेलले आज विज्ञप्ति जारी गरी बालिकाहरुको बलात्कार र हत्याका घटना निरन्तर हुनाले जनताको सुरक्षाको स्थिति अत्यन्तै कमजोर रहेको र शान्तिसुरक्षाप्रति सरकार उ...
-
चितवनमा बगाल बढाउँदै अर्ना, पाँचौ बच्चा जन्मियो
चितवन । मुख्य बासस्थलबाट ल्याएर चितवनमा राखिएका अर्नाले बच्चा जन्माउने क्रम जारी छ । हालै चितवनमा अर्नाको एउटा बच्चा जन्मेको चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत लोकेन्द्र अधिकारीले जानकारी दिए । जन्मेको बच्चा तन्दुरुस्त छ । माउको पछिपछि हिँड्न सुरु गरेको छ । चितवनमा जन्मेको अर्नाको यो पाँचौ बच्चा हो । निकुञ...
-
पोखरामा थप दुई संक्रमितको मृत्यु
काठमाडौं । कास्कीको पोखरामा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा.विनोद विन्दु शर्माका अनुसार पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा एकजना र कास्की सेवा अस्पतालमा एकजना कोरोना संक्रमितको मृत्यु भएको हो । मणिपाल शिक्षण अस्पतालमा पोखरा महानगरपाल...
-
योजना आयोगका पूर्वउपाध्यक्ष शाक्यको कोरोना संक्रमणबाट मृत्यु
काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा.रवीन्द्रकुमार शाक्यको मृत्यु भएको छ । नेपाल मेडिसिटी अस्पताल ललितपुरमा उपचारका क्रममा शाक्यको आज बिहान मृत्यु भएको अस्पतालले जनाएको छ । कोरोना भाइरसको संक्रमणपछि अवस्था गम्भीर भएर उनलाई नेपाल मेडिसिटी अस्पताल भर्ना गरिएको थियो । उनी २०७० ...
-
भारतमा २४ घन्टामा थप ४४ हजार ४८९ जनामा कोरोना संक्रमण
नयाँदिल्ली । भारतमा विगत २४ घन्टाको अवधिमा थप ४४ हजार ४ सय ८९ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यसैसँग भारतमा हालसम्म संक्रमितको संख्या ९२ लाख ६६ हजार ७ सय ६ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीबार जनाएको छ । जसमध्ये ८६ लाख ७९ हजार १ सय ३८ व्यक्ति संक्रमणमुक्त भएका छन् । भारतमा...
-
मेचीनगरमा भेटियो ‘हरित परेवा’
झापा । चरा खोजकर्ता देवेन्द्र खरेलले मेचीनगरमा ‘हरित परेवा’ प्रजातिको चरा फेला पारेका छन् । वैज्ञानिक नाम ‘डुकुला एनिया’ र अङ्ग्रेजी नाम ‘ग्रिन इम्पेरियल पिजन’ भएको उक्त चरा मेचीनगर नगरपालिका–७ को सतिघट्टामा सिमलको रुखमा भेटिएको हो । नेपालमै पहिलोपल्ट सो प्रजातिको चरा भेटिएको उनको जिकिर छ । चराका बारेमा पुस्तक लेख्...
-
आइपुगे भारतीय विदेश सचिव श्रींगला
काठमाडौं । भारतीय विदेश सचिव हर्षवर्द्धन श्रींगला काठमाडौं आइपुगेका छन्। दुई दिने औपचारिक भ्रमणका लागि श्रींगला बिहीबार बिहान ११ बजे काठमाडौं आइपुगेका हुन्। दक्षिणी छिमेकी भारतसँग गत वर्ष लिपुलेक, कालापानी क्षेत्रबारे विवाद चुलिएको थियो। एक वर्षसम्म चिसिएको दुई देशको सम्बन्धसुधार्न पछिल्लो समय भारतबाट विभिन्न भ्रमण...
-
त्रिशुलीमा भ्यान दुर्घटना : बेपत्तामध्ये दुई जनाको शव फेला
काठमाडौं । त्रिशुलीमा खसेको पिकअप भ्यानबाट दुई जनाको शव निकालिएको छ। गाडी भित्रबाट चालक प्युठानको झिम्रुक गाउँपालिका–१ का २३ वर्षीय सूर्य केसी र एक महिलाको शव निकालिएको शशस्त्र प्रहरी तालिम शिक्षालय कुरिनटारका एसपी मुरारी बस्नेतले सेतोपाटीलाई बताए। गोताखोर टोली परिचालन गरी शव निकालिएको हो। प्युठानबाट बिरामी लिएर का...






















