• कोरोना सङ्क्रमितको उपचारमा नर्सिङ रोबोट परिचालन

    भक्तपुर । मध्यपुरथिमि नगरपालिकाले आफ्नो अस्पतालमा कोरोना सङ्क्रमितको उपचारमा नर्सिङ रोबोट परिचालन गर्ने भएको छ । नगरपालिकाद्वारा सञ्चालित ‘नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल’ मा कोरोना सङ्क्रमितको उपचारमा तीनवटा नर्सिङ रोबोट परिचालन गर्ने भएको नगरप्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए । आफ्नो नगर क्षेत्रमा कोरोन...

  • आजदेखि खुल्यो मालपोत कार्यालय, आइतबारबाट सेवा दिइने

    काठमाडौं । आजदेखि मालपोत कार्यालयले सेवा दिने भएका छन् । सरकारले निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरेसँगै बन्द भएका मालपोत कार्यालय खुला भएको हो । साउन २८ गतेबाट सेवा बन्द गरेको मालपोत कार्यलयले आजबाट सेवा शुरु गरेको छ । यद्यपि, साउन २८ गते यता पनि मालपोत आन्तरिक रुपमा प्रशासन सञ्चालनका लागि खुला भएको भूमि व्यवस्था ...

  • तानसेन नगरपालिकाका जनप्रतिनिधिसहित २८ जनामा कोरोना संक्रमण

    पाल्पा । तानसेनका जनप्रतिनिधिसहित एकै दिन पाल्पामा २८ जना कोरोना संक्रमण पुष्टि भएको छ । तानसेन नगरपालिकाका १९ जना र रम्भा गाउँपालिकाका ९ जनामा कोरोना पोजेटिभ देखिएको हो । तानसेनका संक्रमितहरु तानसेन बजार क्षेत्रका हुन् । जस अनुसार तानसेनको वडा नं. १ का २ जना, वडा नं. २ का १ जना, वडा नं. ६ का १ जना, वडा नं. ७ का ३ ...

  • चट्याङ लागेर ताराखोलामा एक युवाको मृत्यु

    बागलुङ। चट्याङले लागेर बागलुङको ताराखोलामा गए राति एक युवाको मृत्यु भएको छ । वर्षासँगै परेको चट्याङ लाग्दा ताराखोला गाउँपालिका–३ सिलमारेका भीमबहादुर बस्नेतको मृत्यु भएको हो । मोवाइल चार्जमा राख्नेक्रममा आफ्नै घरमा परेको चट्याङले उनलाई लागेको र उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । टाउकोमा गहिरो चोट लागेकाे...

  • गाउँपालिकाका अध्यक्ष केसीलाई कोरोना सङ्क्रमण पुष्टि

    सुर्खेत । सुर्खेतको सिम्ता गाउँपालिकाका अध्यक्ष कवीन्द्रकुमार केसीलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।प्रदेश अस्पताल पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा बुधबार गरिएको पिसिआर परीक्षणमा उनलाई सङ्क्रमण पुष्टि भएको हो । केही दिनयता रुघाखोकीको लक्षण देखिएपछि उनले कोरोनाको आशङ्कामा वीरेन्द्रनगर आएर परीक्षणका लागि स्वाब...

  • बालिकालाई फकाएर मध्यरातमा भारत लैजादै गरेका ६ जना युवक पक्राउ

    रौतहट । निषेधाज्ञाकै अवधिमा रौतहट स्थित एकजना बालिकालाई ललाई फकाई मध्यराति भारततर्फ लगिरहेका ६ जना युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीचौकी नरकटियाका असई मेरालाल प्रसाद गुप्ताको कमाण्डमा गएको गस्तीटोलीले उनीहरुलाई परोहा नगरपालिका ७ चिरान चौक बाट बुधवार राति १ बजे पक्राउ गरेको हो । बिआर ०५ डी ६०३८ र ना ६...

  • बागलुङको ढोरपाटन बाढी : मृतक संख्या २१ पुग्यो, १७ जना अझै बेपत्ता

    बागलुङ । बागलुङ्गको ढोरपाटनको बाढीमा मृत्यु हुनेको संख्या २१ पुगेको छ। गत भाद्र १७ गते राति पहिरो सँगै आएको बाढीमा अझै १७ जना बेपत्ता छन् ।बेपत्ता खोज्ने क्रममा बुधबार एक महिला र एक पुरुषको शव बडिगाड गाउँपालिका–६ स्थित बडिगाड खोलामा फेला परेको ईलाका प्रहरी कार्यालय वुर्तिवाङका प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले जानक...

  • सिराहा कारागारमा रहेका ५९ कैदीबन्दीमा कोरोना संक्रमणको पुष्टि

    सिराहा । सिराहा कारागारमा रहेका ५९ कैदीबन्दीमा कोरोना पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय सिराहाका अनुसार कोरोना परीक्षण रिपोर्टले कारागारका ५९ कैदीबन्दीसहित ६६ जनामा कोरोना पुष्टि भएको हो । जिल्ला स्वास्थ्य कार्यालय सिराहाका अनुसार बुधबार आएको कोरोना परीक्षण रिपोर्टले कारागारका ५९ कैदीबन्दीसहित ६६ जनामा कोरो...

  • पाल्पामा घर भत्किदा एककाे मृत्यु

    बुटवल । पाल्पा जिल्लाको बगनासकालीमा गयराती घर भत्किदा पुरिएर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार बगनासकाली ७, खानीगाउँकी कान्तिसरा कनौजेको घर भत्किएर सुतिरहेका छोरा २२ वर्षका सुमन कनौजेको ज्यान गएको हो । सुमनलाइ घर भत्किएर च्यापिएपछि स्थानीय बासिन्दाले निकालेपछि उपचारका लागि युनाइटेड ...

  • गण्डकी प्रदेशमा थप ४९ जनामा कोरोना संक्रमण पुष्टि

    कास्की । गण्डकी प्रदेशमा थप ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले बिहीबार बिहान कास्कीको पोखरा महानगरका १९ जना सहित गण्डकी प्रदेशमा ४९ जनामा कोरोना भाइरस देखिएको जनाएको हो ।यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ७ सय २८ पुगेको छ । निर्देशनालयका अनुसार पोखराम...