• नेपालमा थप ४२१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

    काठमाडौं,आइतबार असार ०७ गते । नेपालमा थप ४२१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । जसमध्ये ६४ महिला ३५७ जना पुरुष रहेको आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर देवकोटाले सो जानकारी दिनुभएको हो । योसहित नेपालमा कोरोना संक्रमितको कूल संख्या ९ हजार २६ पुगेको छ । जसमा ८२० महिला र ८ ह...

  • रुकुम पश्चिम नरसंहार बिरुद्ध म्याग्दीमा सडक धर्ना

    अमित बिश्वकर्माबेनी ,आइतबार असार ०७ गते । संयुक्त राजनैतिक दलित संघर्ष समिति म्याग्दीले आइतबार बेनीमा सडक धर्ना कार्यक्रम गरेको छ । गत जेठमा भएको रुकुम नरसंहार लगाएत देश भरिका जातीय हत्या एबँ बिभेद बिरुद्ध दोषिलाइ कार्वाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना बसको हो । मध्यान्ह १२ देख १ बजे सम्म बसेक...

  • मालिका गाउँपालिकाको छैठौं गाउँसभाबाट निति तथा कार्यक्रम पारित

    बेनी ,आइतबार असार ०७ गते ।म्याग्दीको मालिका गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७७÷७८ का लागि निति तथा कार्यक्रम पारित गरेको छ । गाउँपालिकाको दरबाङ्गमा शनिबार सम्पन्न छैठौं गाउँसभाले गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका मगरले प्रस्तुत गर्नुभएको निति तथा कार्यक्रम पारित गरेको हो । अध्यक्ष रोका मगरले प्रस्तुत गर्नुभएको नित...

  • शान्ति कोषद्धारा क्यान्सर पिडित परियारलाई आर्थिक सहयोग

    बेनी ,आइतबार असार ०७ गते ।म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषले रघुगंगा गाउँपालिका–२ भगवतीका क्यान्सर पिडित अमृता परियारलाई आर्थिक सहयोग गरेको छ । संस्थाका अध्यक्ष राजेश शाक्यको उपस्थितीमा क्यान्सर पिडिती आमा काली परियारलाई संस्थाका संरक्षक सदस्य नन्द कुमार पाइजाले दश हजार रुपैयाँ हस्तान्तरण गर्नुभएको संस्थ...

  • शिख माविको आवासीय छात्रावास भवन शिलन्यास (तस्बिर /भिडियो)

    सुरेन गुरुङ्गशिख ,आइतबार असार ०७ गते ।म्याग्दीको अन्नपुर्ण गाउँपालिका–५ स्थित शिख माबिको नमुना आवासीय छात्रावास भवन शिलन्यास गरिएको छ । गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालय र गाउँपालिकाको संयुक्त लागत साझेदारीमा बन्न लागेको ३० कोठे भवनको गाउँपालिकाका अध्यक्ष क्याप्टेन डम बहादुर पुनले शुक्रबार एक कार्यक्रमका विच शिलन...

  • म्याग्दीमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि,संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य

    म्याग्दी,आइतबार असार ०७ गते ।म्याग्दीमा थप ४ जनामा कोरोना भाइरस पुष्टि भएको छ । जिल्लाको रघुगंगा गाउँपालिका–३ ,का ३३ बर्षिय एक जना पुरुष ,सोही गाउँपालिका–२ का ३० बर्षिया र ९ बर्षिया गरी दुई महिला र मंगला गाउँपालिका–५ का २० बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एक नारायण...

  • मुस्ताङमा पनि एक जनामा कोरोना संक्रमण पुष्टि

    सुशीलबाबु थकालीमुस्ताङ,शनिबार असार ०६ गते ।मुस्ताङमा पनि एकजना व्यक्तिलाइ कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाको जानकारी अनुसार मुस्ताङका ८३ बर्षिय वृद्धमा कोरोना संक्रमण देखिएको हो । घरपझोङ गाउँपालिका वडा नँ –१ छैरो तिबितियन क्यामका ८३ बर्सिय वृद्धलाइ कोरोना पोजेटिभ देखिए लगत्तै अहिल...

  • म्याग्दीमा थप दुई जनामा डेङ्गु संक्रमण

    बेनी ,शनिबार असार ०६ गते ।म्याग्दीमा थप दुई जनामा डेङ्गु संक्रमण देखिएको छ । उपचारका लागि बेनी अस्पताल आएका जिल्लाको मंगला गाउँपालिका–३ की २७ बर्षिया युवती र रघुगंगा गाउँपालिका –३ की १९ बर्षिया युवतीमा डेङ्गु पोजेटिभ देखिएको अस्पतालका सुचना अधिकारी प्रकाश सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार २७ बर्षियामा श...

  • नेपालमा थप ३३१ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं,शनिबार असार ०६ गते । नेपालमा थप ३३१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।योसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ८ हजार ६ सय ५ पुगेको शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिनुभएको हो । जसमा महिला ७५६ र पुरुष ७ हजार ८४९ जना रहेका छन् । यस्त...

  • म्याग्दीका कोरोना संक्रमित दुई युवा निको भएर घर फर्किए

    बेनी ,शनिबार असार ०६ गते ।म्याग्दीका पहिलो र दोस्रो कारोना भाइरस संक्रमित युवा निको भएर घर फर्किएका छन् । जिल्लाको मालिका गाउँपालिका–४ का ३० बर्षिय टिकबहादुर पुन र मंगला गाउँपालिका–४ का १९ बर्षिय बविन नेपाली कोरोनालाई जितेर शनिबार घर र्फिर्कएका हुन् । पहिलो संक्रमित पुनको तेस्रो र दोस्रो संक्रमित नेपालीको दोस्र...