• नेपालमा थप ४३४ जनामा काेराेना संक्रमण पुष्टि ,मृतकको संख्या २६ पुग्यो

    काठमाडौं,बिहिबार असार ११ गते । नेपालमा थप ४३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये ४८ महिला र ३८६ पुरुष गरी थप ४३४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बिहीबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिनुभएको हो ।ससँगै नेपालमा संक्रमितको कूल संख...

  • आइसोलेसनमै जन्मियो बच्चा

    बागलुङ ,बिहिबार असार ११ गते । आइसोलेसनमा उपचार गराउँदै आएकी बागलुङ्गकी कोरोना संक्रमित एक युवतीले धौलागिरी अस्पताल बागलुङको आइसोलेसन कक्षमै बच्चा जन्माएकी छन् । जिल्लाको ढोरपाटन नगरपालिकाकी १९ वर्षीय युवतीले विहिबार आइसोलेसनमै बच्चा जन्माएको धौलागिरी अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट शैलेन्द्र बि पोखरेलले जानकारी दिनुभय...

  • मालिका गाउँपालिकाको नीति तथा कार्यक्रम (पुर्ण पाठ सहित)

    बेनी ,बिहिबार असार ११ गते । म्याग्दीको मालिका गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७७÷७८ का लागि निति तथा कार्यक्रम पारित गरेको छ । गाउँपालिकाको दरबाङ्गमा शनिबार सम्पन्न छैठौं गाउँसभाले गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका मगरले प्रस्तुत गर्नुभएको निति तथा कार्यक्रम पारित गरेको हो । अध्यक्ष रोका मगरले प्रस्तुत गर्नुभएक...

  • धवलागिरी गाउँपालिकाको नीति तथा कार्यक्रम (पुर्ण पाठ सहित)

    बेनी ,विहिबार असार ११ गते । गाउँसभाका माननीय सदस्यहरु, सम्पुर्ण विश्व नै कोभिड-१९ (कोरोना भाइरस) महामारीले आक्रान्त परेको चुनौतीपूर्ण र असहज अवस्थामा आज धवलागिरी गाउँपालिकाको आँठौ सभामा आगामी आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछु। यस अवसरमा लोकतन्त्र र संघीयता स्थापनार्थ सहादत प्राप्त गर्ने...

  • जलजला गाउँपालिकाको आठौं गाउँसभा : नीति तथा कार्यक्रम पारित

    लामाखेत ,विहिबार असार ११ गते । पर्वतको जलजला गाउँपालिकाले आगमी आर्थिक वर्षको नीति तथा कार्यक्रम आठौँ गाउँसभाबाट पारित गरेको छ ।बुधबार गाउँपालिकाको केन्द्र लामाखेतमा सम्पन्न गाउँसभा मार्फत जलजला गाउँपालिकाले नविनतम् केहि योजना र गतवर्षका योजनालाई निरन्तरता दिने गरि नीति तथा कार्यक्रम पारित गरेको हो । गाउँसभामा अ...

  • म्याग्दीमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि

    बेनी ,बिहिवार असार ११ गते । म्याग्दीमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश क्षयरोग प्रयोगशाला पोखरा र प्रदेश जनस्वास्थ्य प्रयोगशाला हेटौडामा गरिएको पीसिआर परिक्षणमा थप छ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ । संक्रमित हुनेहरूमा मंगला गाउँपालिका – १ का वर्ष ३५ र २०...

  • मालिका गाउँपालिकाको बजेट ४१ करोड ५४ लाख

    बेनी ,बुधबार असार १० गते ।म्याग्दीको मालिका गाउँपालिकाले साढे ४१ रुपैयाँ बढीको बजेट पारित गरेको छ । बुधबार गाउँपालिकाको केन्द्र दरबाङ्गमा बसेको सातौं गाउँसभाले आगमी आर्थिक बर्ष २०७७÷०७८ का ४१ करोड ५४ लाख १० हजार ९४९ रुपैयाँ बराबरको बजेट पारित गरेको गाउँपालिकाका प्रवक्ता तथा वडा नं १ का अध्यक्ष टंकप्रसाद पुन मगरले जानक...

  • रुकुम पश्चिम घटना बिरुद्ध म्याग्दीमा बिरोध ¥याली

    अमित बिश्वकर्मा बेनी ,बुधबार असार १० गते । संयुक्त राजनीतिक दलित संघर्ष समिति र दलित युवा संजाल म्याग्दीले बुधवार संयुक्त रुपमा विरोध र्याली सम्पन्न गरेको छ । गत जेठ १० गते रुकुम पश्चिमको घटनामा अन्तरजातीय विवाह गर्न खोजेका कारण ज्यान गुमाएका नवराज विश्वकर्मा सहित ६ जनाको हत्यारालाई कानुनी कारबाहीको माग गर्दै विरोध...

  • बेनी नगरपालिकाको बजेट साढे ५८ करोड

    बेनी ,बुधबार असार १० गते ।म्याग्दीको बेनी नगरपालिकाले बुधबार निति,कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । नगरपालिकाले बुधबार बेनीमा सम्पन्न सातौं नगरसभा मार्फत आगमी आर्थिक बर्ष २०७७÷०७८ का लागि निति,कार्यक्रम तथा बजेट सार्वजनिक गरेको हो । नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले नगरसभामा निति तथा कार्यक्रम प्रस्तुत गनुभएको ...

  • ६ सय २९ जना नयाँ कोरोना संक्रमित थपिए

    काठमाण्डौं ,बुधबार असार १० गते । नेपालमा थप ६ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।योसंगै नेपालमा कोरोना संक्रमितको कुल संखया १० हजार ७ सय २८ पुगेको बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो सो जानकारी दिनुभएको हो । नेपालमा कोरोना भाइरस संक्रमण निक...