काठमाडौं । कोरोना भाइरसको संक्रमण काठमाडौं उपत्यका केन्द्रित भएको छ । देशभर संक्रमण भएको संख्याको आधा भन्दा धेरै संख्या काठमाडौं उपत्यकामा मात्र रहेका छन् ।बागमती प्रदेशमा कोरोना भाइरस संक्रमण हुने स्वास्थ्यकर्मीको सख्या पनि बढी रहेको छ । बागमती प्रदेशमा कोरोना संक्रमण हुने स्वास्थ्यकर्मीहरुको सख्या १ हजार २ सय ४८ ...
समाचार
-
-
रेडक्रसको तदर्थ समितिले तलब भत्ता नदिने
काठमाडौँ । नेपाल रेडक्रसको तदर्थ समितिले आफ्ना पदाधिकारी र सदस्यहरूलाई तलब तथा बैठक भत्ता नदिने र विगतमा भएका विकृति सुधार गर्ने निर्णय गरेको छ । समितिले श्वेतपत्र जारी गरेर संस्थामा भएका विकृति तथा विसंगतिहरूलाई विभिन्न अध्ययन कार्यदलले दिएको सुझावका आधारमा सुधार गर्ने प्रतिबद्धता जनाएको हो । जिल्ला प्रशासन कार्या...
-
कोरोना रोकथाम र उपचारमा चन्द्रागिरिको दुई करोड २७ लाख खर्च
काठमाडौं । चन्द्रागिरि नगरपालिकाले कोरोना सङ्क्रमण, रोकथाम, नियन्त्रण र उपचारका लागि रु दुई करोड २७ लाख खर्च गरेको छ । काठमाडौँ उपत्यकाको मुख्य प्रवेशद्वारमा रहेको चन्द्रागिरिले विश्वव्यापीरूपमा फैलँदै गएको कोभिड–१९ का कारण नेपाल सरकारले बन्दाबन्दी गरेपछि क्वारेन्टाइन निर्माण, स्वास्थ्य सामाग्री खरीद, राहत वितरणलगायतक...
-
नेपाली सेनामा रोकिएको भर्ना प्रक्रिया पुनः सुचारु
काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय, कार्यरथी विभागले कोरोनाभाइरसका कारण रोकिएको भर्ना प्रक्रिया पुनः सुचारु गरिएको जनाएको छ । निर्देशनालयले गत माघमा विभिन्न पदहरुमा खुलाएको विज्ञापन कोरोनाका कारण चैत ६ गते स्थगित गर्ने निर्णय गरेकोमा मंगलबार एक सूचना प्रकाशित गरेर पुनः सुचारु गरिएको जानकारी दिएको हो । ...
-
बाढी पहिरो पीडितलाई मगर संघको राहत सहयोग
म्याग्दी । म्याग्दीको मंगला ,मालिका र धवलागिरी गाउँपालिकाका विभिन्न ठाउँमा अविरल बर्षातका कारण आएको बाढी पहिरो प्रभावित क्षेत्रका पीडित परिवारलाई राहत वितरण गरिएको छ । नेपाल मगर संघ केन्द्रीय समितिको आह्वानमा अन्तर्राष्ट्रिय मगर महासंघको समन्वयमा मगर संघ बेलायत ,मगर संघ हङकङ र मगर संघ म्याग्दीले संकलन गरेको सो राहत बा...
-
देशभर थप १३५१ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं ।पछिल्लो २४ घण्टामा देशभर थप १३५१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले यससँगै देशभर सक्रिय संक्रमितको संख्या १९ हजार ६२४ पुगेको जानकारी दिनुभएको हो । यस्तै आज देशभर ८ हजार ६९५ संस्थागत आइसोलेशन र १० हजार ९२९ जना होम आइसो...
-
अनेरास्ववियु म्याग्दीका पूर्व अध्यक्ष किसान कांग्रेस प्रवेश
म्याग्दी । अनेरास्ववियु म्याग्दीका पूर्वजिल्ला अध्यक्ष नेपाली कांग्रेस प्रवेश गर्नुभएको छ । । पूर्वजिल्ला अध्यक्ष रुद्र किसान नेपाली कांग्रेस प्रवेश गरेको नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा खम्बीरले बताउनुभयो । किसानलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वागत गर्दै पार्टी सदस्य दिनुभएक...
-
काँग्रेसका वडा सभापती सहित ८५ जना नेकपामा प्रवेश
म्याग्दी । जिल्लाको मालिका गाउँपालिकामा कांग्रेसका वडा सभापति सहित ८५ जना नेकपमा प्रवेश गरेका छन् । मालिका गाउँपालिका–७ बिमका काँग्रेस वडा समितिका सभापती धनकुमार पाईजा सहितले काँग्रेस परित्याग गरि नेकपामा प्रवेश गरेको नेकपा म्याग्दीले जनाएको छ । सोमबार नेकपा मालिका गाउँपालिका स्तरीय पार्टी कमिटी बैठकको अवसरमा म...
-
अब मेट्रो प्रहरी हट्ने, उपत्यकाको सुरक्षामा संघीय राजधानी प्रहरी
काठमाडौं । संघीय राजधानी काठमाडौंको सुरक्षाका लागि अब ‘संघीय राजधानी प्रहरी’ गठन हुने भएको छ। नेपाल प्रहरी र संघीय प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय)को पहिलो संशोधन अध्यादेश २०७७ प्रमाणीकरण भएसँगै यस्तो व्यवस्था हुने भएको हो। सोमबार राष्ट्रपति विद्यादेवी भण्डारी उक्त अध्यादेश प्रमाणीकरण गरेकी छन्। ...
-
बाँकेमा होम आइसोलेसनमै कोरोना संक्रमितको मृत्यु
बाँके । कोरोना संक्रमण देखिएपछि होम क्वारेन्टिनमा बस्दै आएकी एक महिलाको बाँकेमा मृत्यु भएको छ । जाजरकोटको जुनिचाँदे गाँउपालिका ५ गर्खाकोट निवासी ७६ वर्षीय महिलाको बाँकेको कोहलपुरमा मृत्यु भएको हो । उनी केही समयदेखि कोहलपुरमा बस्दै आएकी थिइन् । पित्त थैलीको समस्याबाट ग्रसित महिलालाई असोज ६ गते कोरोना संक्रमण पुष्टि ...


























