• गृहमन्त्रीका राजनीतिक सल्लाहकार सुवेदीलाई कोरोनासंक्रमण

    काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का प्रमुख राजनीतिक सल्लाहकार सूर्य सुवेदी ‘पथिक’ लाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । सुवेदीले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिँदै सम्पर्कमा रहेका सबैजनालाई सावधानी अपनाउन समेत आग्रह गरेका छन् । अघिल्लो साता गृहमन्त्री थापा र सशस्त्र ...

  • पेस्तोल र पाँच राउण्ड गोली सहित पक्राउ

    काठमाडौं । बाँकेको नरैनापुर गाउँपालिका-५ स्थित मटेहिया सर्वराजपुरुवा भन्ने ठाउँबाट २ थान नलकटुवा पेस्तोल र सोही पेस्तोलमा लाग्ने ५ राउण्ड गोली सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नेपालगंज उपमहानगरपालिका-२० मनिकापुर बस्ने ६२ वर्षीय सलिम नाँउ र नेपालगंज उपमहानगरपालिका-१९ बासुदेबपुर बस्ने ३३ वर्षीय ...

  • ताप्लेजुङको दुर्गम सीमावर्ती गाउँ ओलाङ्चुङगोलामा बस्यो बिओपी

    ताप्लेजुङ । पूर्वोत्तर नेपालको उत्तरी सीमा क्षेत्र फक्ताङ्लुङ गाउँपालिका वडा नं ७ मौवाटारमा स्थापना हुने आउट बोर्डर पोष्ट(बिओपी)को बुधवार ओलाङ्चुङगोलामा उद्घाटन गरिएको छ। ओलाङ्चुङगोलालाइ अस्थायी मुकाम बनाएर बिओपी उद्घाटन गरिएको हो। मौवाटारमा रहने बिओपी केन्द्र अब त्यहाँ भवन सहितको संरचना बनेपछि मा त्र गोलाबाट स्थान...

  • सीमा क्षेत्रबाट चार लाख बढीको सामान बरामद

    मोरङ । भारतसँग सीमा जोडिएको मोरङको विभिन्न स्थानबाट अवैधरूपमा ओसारपसार गर्न लगेको खाद्यान्न र लताकपडा प्रहरीले बरामद गरेको छ। नेपाल–भारत सीमा क्षेत्र सील गरिए पनि तस्करीले खुला सीमाको फाइदा उठाउँदै दैनिक सामान ओसारपसार गरिरहेका छन्। नेपाल प्रहरीले दैनिक सामान बरामद गरे पनि चोरी, तस्करी रोकिएको छैन। प्रहरीले मोरङको ...

  • सूर्यविनायकको अनन्तलिङ्गेश्वर कैलाश डाँडामा होमस्टे पर्यटनको उद्घाटन

    भक्तपुर । साँझ ढल्किदै थियो, पारीपट्टी गाउँमा बत्ती बल्न थालिसकेका थिए । सूर्यविनायक नगरपालिका–४ दधिकोट अनन्तलिङ्गेश्वर कैलाश डाँडामा बाजा बजिरहेको थियो, स्थानीय बालिका नाचिरहेका थिए । कोरोनाले महामारीको रुप लिइरहँदा स्थानीयवासीलाई त्यसको खासै प्रवाह थिएन । हिजो मंगलबार साँझ आफ्नै गाउँमा होमस्टे सञ्चालनमा आएको खुशी...

  • मगर संघद्वारा लुम्बिनी नामाकरणमा विरोध, मगरात लुम्बिनी राख्न माग

    रूपन्देही । लुम्बिनी प्रदेश नामाकरण गरिएकोमा मगर सम्बन्ध संघसंस्थाले विरोध गरेका छन्। प्रदेशमा ४९ लाख जनसंख्यामध्ये ८ लाखको हाराहारीमा जनसख्या रहेको मगर समुदायको पहिचानलाई नामेट पारेर धार्मिक आधारमा मात्रै लुम्बिनी नामाकरण गरेको भन्दै विरोध गरेका हुन्। नेपाल मगर संघ, मराग संयुक्त संघर्ष समितिले बुधबार बुटवलमा पत्रकार ...

  • यतीको सिमरा उडान शुरु

    काठमाडौँ । निजी क्षेत्रको अग्रणी हवाई सेवा प्रदायक संस्था यती एयरलाइन्सले आजदेखि राजधानी काठमाडौँ नजिकको सिमरा गन्तव्यमा उडान शुरु गरेको छ। कम्पनीले आफ्नो २२औँ वार्षिकोत्सवका अवसरमा घोषणा गरेबमोजिम १२ वर्षपछि बाराको सिमरा विमानस्थलमा उडान शुरु गरेको हो। यो यतीको नवौँ र प्रदेश नं २ मा दोस्रो गन्तव्य हो। एयरलाइन्सका ...

  • भारतमा कोरोना संक्रमितको संख्या ६७ लाख ५७ हजार नाघ्यो

    नयाँदिल्ली, पिटिआई । भारतमा कोरोना भाइरसबाट संक्रमित भएकाहरुको संख्या साढे ६७ लाखभन्दा बढी पुगेको छ । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारी अनुसार भारतमा अहिलेसम्म ६७ लाख ५७ हजार १ सय ३१ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । कुल संक्रमितमध्ये ७२ हजार ४९ जना पछिल्लो २४ घण्टामा थपिएको पनि अधिकारीहरुले जनाएका छन् । ...

  • कोरोनाले स्थगित शैक्षिक संस्था लगायतका परीक्षा सञ्चालन गर्न सरकारको अनुमति

    काठमाडौं । सरकारले विश्वविद्यालय, विद्यालयलगायत शैक्षिक संस्थासहित विभिन्न आयोग, प्रतिष्ठानलाई परीक्षा सञ्चालन गर्न सक्ने गरी सैद्धान्तिक सहमति दिएको छ। कोरोनाभाइरस महामारीका कारण गत चैतदेखि स्थगित भएका परीक्षा अब सञ्चालन गर्ने बाटो खुला भएको हो। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा गत असोज १९ मा बसेक...

  • डा.केसीको स्वास्थ्य अवस्था जटिल, रक्तचाप घटेर ७०/५०

    काठमाडौं । २४ दिनदेखि अनसनरत डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएको छ। केसीको उपचारमा संलग्न रहेका चिकित्सकहरूले बुधबार बिहान डाक्टर केसीको स्वास्थ्य अवस्था जटिल बनेको बताएका छन्। रक्तचाप घटेर ७०/५० पुगेको चिकित्सकहरूको भनाइ छ।यस्तै केसीको शरीरमा थकान, रिंगाटा लाग्ने, मुटुको धड्कन अनियमित, मांसपेशी दु...