गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–९ स्थित गलेश्वरमा रहेको गलेश्वर आदर्श आवसीय माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत विद्यार्थीलाई बिदाई गरेको छ । आईतबार विद्यालयले एक कार्यक्रमको आयोजना गरी अध्ययन पुरा गरी एसइई दिएर जान लागेका १२ जना विद्यार्थीहरुलाई बिदाई गरेको हो । कार्यक्रममा विद्यालय व्यवस्थापन समिति तथ...
समाचार
-
-
रुपचन्द्रलाई पनि नचाउने बेनीको संक्रान्ति मेला !
म्याग्दी । काली म्याग्दीको सङ्गममा आयोजित हुँदै आएको माघेसंक्रान्ति मेलाको इतिहास बेनीबजारभन्दा निकै जेठो छ । सुन्दा आश्चर्य लागे पनि माघेसंक्रान्तिको हाटमेलाले बेनीबजारको शिलान्यास गरिदिएको हो भन्ने कुरा यथार्थ हो ।पर्वत राज्यकालमा हिउँदभर बेनीको बगरमा अस्थायी बजार बस्ने गथ्र्यो । अस्थायी बजारले भोट–मधेश व्यापारको केन...
-
धौलागिरि बेश क्याम्पमा हेलिकप्टर आकस्मिक अवतरण
बेनी । धौलागिरि बेश क्याम्पमा हेलि एभरेष्टको हेलिकप्टर आकस्मिक अवतरण गरिएको छ।आइतबार बिहान ११ बजे उडेको हेलिकप्टर केही बेरमै आकस्मिक अवतरण गरिएको छ । जिल्लाको धवलागिरी गाउँपालिका वडा नम्बर ७ ताकमबाट आइतबार विहान ११ बजे सामान लिएर आधार शिविरतर्फ उडेको हेलिकप्टर केही बेरमै आकस्मिक अवतरण गरिएको थियो । ‘हेलिकप्टर फोर्स ...
-
म्याग्दीमा प्राथमिक तहमा १०० शिक्षकलाई नियुक्तीपत्र प्रदान
म्याग्दी । म्याग्दीमा प्राथमिक तहमा १०० जना शिक्षक स्थायी नियुक्त भएका छन् । शिक्षक सेवा आयोगबाट सञ्चालित तीन चरणको परिक्षा उर्तिण गरेर प्राथमिक तहको शिक्षक पदमा सिफारिस भएका उम्मेदवारहरुलाई शनिवार नियुक्ति पत्र प्रदान संगै सपथ ग्रहण गराइएको छ । शिक्षा विकास तथा समन्वय इकाइ म्याग्दीले नवनियुक्त स्थायी शिक्षकहरुलाई ए...
-
पाखापानीमा पशु स्वास्थ्य शिविर
पाखापानी । म्याग्दीको रघुगंगा गाउँपालिका–६,पाखापानीमा शनिबार पशु स्वास्थ्य तथा बाँझोपन निवारण शिविर सम्पन्न भएको छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीले पाखापानीको वडा कार्यालयसँगको समन्वयमा शिविर आयोजना गरेको हो । शिविरमा ८२ जना कृषकहरुले सेवा लिएका केन्द्रका प्रमुख जिवनप्रसाद आचार्यले जानकारी दिन...
-
नेपाल उद्योग ब्यापार महासंघ म्याग्दीको अध्यक्षमा पौडेल
म्याग्दी। नेपाल उद्योग ब्यापार महासंघ म्याग्दीको अध्यक्षमा मोतिलाल पौडेल सर्वसम्मत चयन हुनुभएको छ । महासंघ म्याग्दीको शनिबार बेनीमा भएको प्रथम जिल्ला भेलाले पौडेलको नेतृत्वमा १५ सदस्यीय समिति सर्वसम्मत चयन गरेको हो । समितिको उपाध्यक्षमा विरेन्दमान शाक्य, सचिवमा ईश्वर खत्री, कोषाध्यक्षमा माया गिरि रहनुभएको छ। सदस...
-
रेडक्रस बेनी उपशाखाको सभापतिमा ज्ञान गिरी चयन
बेनी । नेपाल रेडक्रस सोसाईटी बेनी उपशाखाको २० औं साधारणसभाबाट ज्ञान गिरीको सभापतित्वमा नयाँ कार्यसमिति चयन भएको छ ।शुक्रबार सदरमुकाम बेनीमा सम्पन्न भएको बेनी नगरपालिका वडा नं ७ र ८ को रेडक्रसकर्मीको भेलाबाट उपसभापति साधना कुमारी श्रेष्ठ,सचिव मनोज पौडेल,कोषाध्याक्ष रुद्रप्रसाद शर्मा,उप सचिव रेखाकौशल रेग्मी,उप कोषाध्याक्...
-
बेनीबजारमा कौसीखेती गर्नेलाई तालिम र प्रविधि सहयोग
बेनी । म्याग्दीको बेनी नगरपालिका वडा नं ७ ले कुहिने फोहोरलाई कौसीखेतीमा प्रयोग गर्न वडाबासीलाई तालिम दिएको छ ।पछिल्लो समय छतमा फलाउने र भान्सामा पकाउनको लागि कौसी खेतीमा आर्कषित वडाबासीलाई लक्षित गरी शुक्रबारदेखि सञ्चालित तालिमको उद्घाटन गदैं मेयर सुरत केसीले नगद नभई प्राविधिक र अनुदानमा उपकरण उपलब्ध गराई किसानलाई आत्म...
-
शिख्तानी पुन समाजको साधारणसभा सम्पन्न
पोखरा। शिख्तानी पुन समाज कास्कीको १२ औ साधारणसभा तथा भेटघाट कार्यक्रम बिहिबार पोखरामा सम्पन्न भएको छ ।म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ५ भित्रको शिख, तल्लो शिख, फलाते, स्वाँत र किन्दु थातथलो भएर हाल पोखरा र आसपासका क्षेत्रमा बसोबास गर्ने पुनहरु यो संस्थामा आवद्ध छन् । संस्थाले शिखको शिक्षा, स्वास्थ्य, द...
-
घलेम्दी हाइड्रोले २०० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने
घलेम्दी हाइड्रो लिमिटेड (GHL) ले हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव सहित नवौं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले बैशाख १६ गते बिहान १०:३० बजे, सासा ब्याङ्गकेट, नयाँबजार काठमाडौंमा सभा बोलाएको हो । सभाले हाल कायम चुक्ता पूँजीको २०० प्रतिशत अर्थात १ किता बराबर २ काे अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव ग...


























