• सुशासन र भ्रष्टाचार नियन्त्रण बाहेक कुनै स्वार्थ छैन : सभामुख सापकोटा

    काठमाडौं । सभामुख अग्नि सापकोटाले सुशासन कायम र भ्रष्टाचार नियन्त्रण गर्ने बाहेक कुनै स्वार्थ नभएको बताउनुभएको छ । आफ्नो आनिबानी, आचरण, देशभक्ति, सदाचारको एउटा नमूना दिनका लागि अग्रसर भएको पनि उहाँले बताउनुभयो । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा सापकोटाले भन्नुभयो, ‘संसदको सन्दर्भमा सबैभन्दा बढी सभामुखले आफ्नो आनि...

  • विवेकशील साझा त्यागेर काठमाडौं ६ मा स्वतन्त्र उम्मेदवारी दिने अब्दुस मियाँको घोषणा

    काठमाडौँ । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ६ बाट अब्दुस मियाँले स्वतन्त्र उम्मेदवारी दिने हुनुभएको छ । विवेकशील साझाको युवा संगठनको संयोजक रहेका मियाँले पार्टी त्यागेर स्वतन्त्र उम्मेदवारी दिने बताउनुभएको हो । उहाँले स्वतन्त्र हैसियतमा उम्मेदवारी दिने बताउनुभयो। प्रतिनिधि सभामा सक्षम र स्वतन्त्र युवाहरू आउनुपर्ने र ...

  • स्थायी सरकार नभएसम्म देश विकास असम्भव : नेता साह

    काठमाडौँ । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं पूर्व मन्त्री प्रभु साहले प्रत्यक्ष निर्वाचनमार्फत कार्यकारी प्रमुखको व्यवस्था गरि स्थायी सरकार नबनाएसम्म देशको विकास असम्भव रहेको टिप्पणी गर्नुभएको छ । नेता साहसहितको टोलीले रौतहट क्षेत्र ३ अन्तर्गत विभिन्न योजनाहरुको अनुगमन पछि ईसलामपुरमा कार्यकर्तालाई सम्बोधन गर्दै ...

  • पोखरामा भासियो सडक

    पोखरा । पोखराको फिर्केखोला नजिकै सडक भासिएको छ।आज बिहान सडक भासिँदा एक घरसमेत जोखिममा परेको स्थानीय बासिन्दाले बताएका छन् ।  पोखरा महानगरपालिका वडा नम्बर ४ स्थित बुढानिलकण्ठ किरियाकर्म अगाडिको सडक भासिएको हो। करिब १० मिटर सडक भासिएको छ  ।  सडक भासिएको ठाउँको पोखरा महानगरकी उपमेयर मञ्जुदेवी गुरूङले अवलोकनसमेत गरेकी छन्।...

  • दोहोरी गायिका दिलमाया आफ्नै डेरामा मृत फेला, १ पक्राउ

    काठमाडौँ । दोहोरी गायिका दिलमाया सुनार मृत भेटिनुभएको छ । प्रहरीका अनुसार शनिबार राति ११ बजे काठमाडौंस्थित आफ्नै डेरामा उहाँ मृत्य अवस्थामा भेटिनुभएको हो । सुर्खेत घर भएकी ३० वर्षीया गायिका सुनार काठमाडौंको नेपालटारमा डेरामा बस्दै आउनुभएको थियो । उहाँले शुक्रबार आफू बाँच्न मुस्किल भएको भन्दै सामाजिक संजाल फेसबुकमा स...

  • भरतपुरलाई स्मार्ट सिटीका रुपमा विकास गर्ने काम सुरु भइसक्यो : मेयर दाहाल

    चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरको मुख्य कोर एरियामा देखिएको समस्यालाई व्यवस्थित गर्ने कामको थालनी भइसकेको बताउनुभएको छ । मेयर दाहालले भरतपुरलाई स्मार्ट सिटीका रुपमा विकास गर्न भरतपुरको मुख्य बजार क्षेत्रमा देखिएको पार्किङ, फुटपाथ, स्र्माट स्ट्रट लाइट जडान, मुख्य चोकमा हाई मास्ट लाइटको जडान कार...

  • मालिका गाउँपालिकाको बजेट ४८ करोड १८ लाख ३६ हजार रुपैयाँ (तस्बिरहरु)

    बेनी । म्याग्दीको मालिका गाउँपालिकाले आगमी आर्थिक बर्ष २०७९÷८० को निति तथा कार्यक्रम र बजेट पारित गरेको छ । शुक्रबार वडा नम्बर ६ स्थित छ्यारछ्यारेमा सम्पन्न गाउँपालिकाको दोस्रो गाउँसभामा गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले प्रस्तुत गर्नुभएको निति तथा कार्यक्रम र उपाध्यक्ष लक्ष्मीदेबी घर्ति मगर पुनले प्रस्तुत गर्नुभए...

  • घोराही उपमहानगरपालिकाले ल्यायो २ अर्ब ३२ करोडको बजेट

    दाङ । घोराही उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि २ अर्ब ३२ करोड ९० लाखको बजेट ल्याएको छ । गत अर्थिक बर्षमा उपमहानगरले २ अर्ब २० करोड २८ लाख बजेट ल्याएको थियो । गत वर्षको तुलनामा यस आर्थिक बर्षमा १२ करोड बजेट बढेको छ । शुक्रबार दोस्रो नगरसभाको पहिलो अधिवेशनमा उपप्रमुख हुमा डिसीले चालू तर्फ १ अर्ब २५ कर...

  • ४८ घण्टाभित्र राजीनामा दिन्छु : मन्त्री आले

    काठमाडौँ । पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले ४८ घण्टाभित्र पदबाट राजीनामा दिने बताउनुभएको छ । शुक्रबार नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो बैठकमा मन्त्री आलेले राजीनामा दिने जानकारी गराउनुभएको हो । 'पार्टीले ६ महिनाका लागि हामीलाई सरकारमा पठाएको थियो । थप २ महिनामा पनि काम गर्ने अवसर दियो,' आलेला...

  • फेरि एक पटक प्रधानमन्त्री हुने मन छ : प्रचण्ड

    काठमाडौँ । सत्तारुढ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले फेरि एक पटक प्रधानमन्त्री हुने चाहना व्यक्त गर्नुभएको छ।पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष दाहालले नेपाल पर्वतारोहण संघले आर्शिवाद दिएको प्रसंग उल्लेख गर्दै फेरि एक पटक प्रधानमन्त्री भएर देशलाई नयाँ युगतिर लैजाने आफ्नो सपना रहेको बताउनु...