• वैशाख ३१ गतेसम्म सीमानाका बन्द

    काठमाण्डौं ,आइतबार बैशाख १४ गते ।मन्त्रिपरिषद् बैठकले लकडाउनको अवधि १० दिन थप्नुका साथै अन्तर्राष्ट्रिय सीमा नाकाहरु वैशाख ३१ गते मध्यरातसम्म बन्द राख्ने निर्णय गरेको छ। सरकारका प्रवक्ता तथा अर्थमन्त्री युवराज खतिवडाले आइतबारको क्याबिनेट बैठकले लकडाउन २५ गते मध्यरातसम्म लम्ब्याउनुका साथै अन्तर्राष्ट्रिय सीमा नाकाहर...

  • ईपीएस पास गरेकाहरु दक्षिण कोरिया जान पाउने

    काठमाण्डौं ,आइतबार बैशाख १४ गते ।सरकारले कोरियन भाषा परिक्षा इपिएस पास गरेकालाई दक्षिण कोरीया पठाउने भएको छ ।तत्कालको लागि अरु देशका कामदार रोक लगाए पनि कोरिया जान भने रोक नलगाएको सरकारले जनाएको छ । मन्त्रिपरिषद्को आइतबारको बैठकले दुई देशको आपसी सल्लाह र सहमतिमा कोरिया लैजान अनुमति दिने निर्णय भएको सरकारका प्र...

  • लकडाउन १० दिन थपियो

    काठमाडौँ ,आइतबार बैशाख १४ गते । सरकारले लकडाउनको अवधि १० दिन थप्ने निर्णय आइतबार साँझ गरेको छ। आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले वैशाख २५ गतेसम्म लकडाउन कायम गर्ने निर्णय गरेको हो । file photo कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि सरकारले गत चैत ११ गतेदेखि लकडाउन सुरु गरेको थियो।त्यसयता स...

  • झापामा थप एक जनामा कोरोना संक्रमण पुष्टि,संक्रमितको संख्या ५२ पुग्यो

    काठमाडौंँ,आइतबार बैशाख १४ गते । नेपालमा कोरोना संक्रमितको संख्या ५२ पुगेको छ । आइतबार विराटनगरस्थित कोशी अस्पतालमा गरिएको परिक्षण अनुसार एक जना कोरोना पुष्टि भएको हो । स्वास्थ्य मन्त्रलायका अनुसार संक्रमित झापा निवासी ५० वर्षीय पुरुष हुन् । झापा यसअघि पनि एक जनामा कोरोना भेटिएको थियो ।उनी अस्पतालको सम्पर्कमा रह...

  • अन्नपूर्णले क्वारेन्टाइन थप विस्तार गर्ने ,गाउँपालिका भित्रने नाकामा कडाई

    म्याग्दी ,आइतबार वैशाख १४ गते । जिल्लाको अन्नपुर्ण गाउँपालिकाले क्वारेन्टाइन बढाउने भएको छ । गाउँपालिकाका अध्यक्ष क्याप्टेन डम बहादुर गर्बुजा पुनको अध्यक्षतामा शनिबार बसेको कार्यपालिकाको बैठकले सो निर्णय गरेको हो । गाउँपालिकाको केन्द्र पोखरेबगरमा बसेको कार्यपालिकाको बैठकले वडा नं. २ स्थित भुरुङ्ग तातोपानीको सर्वोदय मा...

  • वीरगन्जमा र्‍यापिड टेस्टमा कोरोना पोजेटिभ देखिएकी युवतीको मृत्यु

    वीरगञ्ज,आइतबार बैशाख १४ गते । र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी)पोजेटिभ देखिएकी एक युवतीको वीरगञ्जमा मृत्यु भएको छ । वीरगञ्ज(१) अशोक बाटिका बस्ने २३ वर्षीया युवतीको मृत्यु भएको हो । उनको शव नारायणी अस्पतालमा राखिएको छ । उनमा आरडीटी रिपोर्ट पोजेटिभ देखिएपछि थ्रोट स्वाबको नमूना संकलन गरी परीक्षणका लागि ह...

  • थप दुई जनामा कोरोना संक्रमण पुष्टि ,नेपालमा कोरोना संक्रमितको संख्या ५१ पुग्यो

    वीरगन्ज,आइतबार बैशाख १४ गते । नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ५१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा पर्साका दुई जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । उनीहरु दुबै वीरगन्ज निवासी ५० वर्षीय पुरुष रहेका छन् । संक्रमित पुरुषहरु वीरगञ...

  • राष्ट्रिय आविष्कार केन्द्रले बनायो खाना र औषधि पुर्‍याउने ‘रोबोट’

    काठमाडौं,आइतबार बैशाख १४ गते । सामाजिक अभियन्ता एवं वैज्ञानिक महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रले कोरोना भाइरस संक्रमित विरामीका लागि खाना र औषधि पुर्‍याउने रोबोटको निर्माण गरेको छ।आविष्कार केन्द्रका अनुसन्धानकर्ताले ११ दिन लगाएर उक्त खाना र औषधि बोक्‍ने रोबोटको निर्माण गरेको राष्ट्रिय आविष्कार केन...

  • विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ लाख नाघ्यो

    काठमाडौं,आइतबार बैशाख १४ गते । कोरोना भाइरस संक्रमणका कारण विश्वभर २ लाख मानिसको मृत्यु भएको छ । अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार मृतक संख्या दुई लाख दुई हजार चार सय ५५ पुगेको छ । विश्वभर कोरोना संक्रमितको संख्या भने २८ लाख ९२ हजार पुगेको छ । कोरोना भाइरस संक्रमणका कारण सबैभन्दा धेरै अमेरिकामा ५३...

  • दक्षिण कोरियाको सोलमा दूरी कायम गरेर परीक्षा दिदैं

    काठमाण्डौं, शनिबार बैशाख १३ गते ।दक्षिण कोरियाको राजधानी सोलमा सामाजिक दूरी कायम गर्दै खुला चौरमा बसेर शनिवार बीमा योजनाको परीक्षा दिदैं परीक्षार्थीहरु । दक्षिण कोरियाको बीमा एशोसिएसनले कोरोना भाइरसको संक्रमणबाट बच्न दूरी कायम गरेर परीक्षा लिएको बताएको छ । तस्वीर :एएफपी/abhiyandaily ...