• पात्लेखेत र झिँमा स्वास्थ्य सहायता कक्ष स्थापना

    बेनी ,विहिबार चैत २७ गते । म्याग्दीको रघुगंगा गाउँपालिकाले पात्लेखेत र झिँ प्रवेशद्धारमा स्वास्थ्य सहायता कक्ष स्थापना गरेको छ । गाउँपालिकाले विहिबार विश्व्यापी महामारीको रुपमा फैलिरहेको नोभल कोरोना भाइरस (कोभिड–१९) को रोकथाम , नियन्त्रण तथा यसको जोखिम गाउँपालिकामा भित्रन नदिन सजकता अपनाउँदै बेनी नगरपालिका –१० पात्ले...

  • लण्डनमा कोरोनाका कारण पूर्व गोर्खा सैनिक गुरुङको निधन

    लन्डन,विहिबार चैत २७ गते । कोरोना भाइरसबाट अहिले विश्व अत्यन्तै दुखको घडीमा गुज्रिरहेको छ । यो भाइरस लाग्ने सबैको मृत्यु हुन्छ भन्ने भ्रममा नपरौं किनकी धेरै जनालाई पोजेटिभ भएपनी निको भएका अनेकौं खुशीका खबरहरु आएका छन्। तर बिडम्बना अनि एक दुखद खबर । तमु धीं लन्डन इकाईका वरिष्ठ उपाध्यक्ष चेत प्रसाद गुरुङको कोरोना भाइरस ...

  • दुई गाउँपालिकाद्धारा प्रवेशद्धारमा स्वास्थ्य सहायता कक्ष स्थापना

    बेनी ,बुधबार चैत २६ गते ।म्याग्दीका दुई गाउँपालिकाले संयुक्त रुपमा प्रवेशद्धारमा स्वास्थ्य सहायता कक्ष स्थापना गरेका छन् । जिल्लाको रघुगंगा गाउँपालिकाले बुधबार वडा नं ३ स्थित प्रवेशद्धार गलेश्वरमा भने रघुगंगा र अन्नपुर्ण गाउँपालिका र रघुगंगा गाउँपालिकाले संयुक्त रुपमा रघुगंगा गाउँपालिका–१ स्थित टिप्ल्याङ्गमा स्थास्थ्य...

  • मोनाद्धारा आपतकालिन राहत कोष स्थापना

    म्याग्दी ,बुधबार चैत २६ गते । जिल्ला विभिन्न क्षेत्रमा सहयोग गर्दै आइरहेको म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तराष्ट्रिय कार्यकारी समितिले आपतकालिन राहत कोष स्थापना गरेको छ । विश्वब्यापी  महामारीको रुपमा फैलिएको नोभल कोरोना भाइरस (कोभिड -१९ )का कारण प्रभावमा रहेका म्याग्देलीलाई समस्या परेको अवस्थामा सहय...

  • मजदुर तथा विपन्न परिवारलाई तरकारी वितरण

    बेनी ,बुधबार चैत २६ गते ।पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कका विपन्न परिवारलाई तरकारी सहयोग गरिएको छ । वडा ६ स्थित दिप लाम्पाटाका कृषकहरुले बाँसखर्कका विपन्न तथा श्रमिक परिवारलाई तकारी वितरण गरेका हुन । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको नोभल कोरोना भाइरस कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि जारी लकडाउनब...

  • ताराखोला र किमचौर जोड्ने म्याग्दी–बागलुङको नाका बन्द

    सिजन रोकाकिमचौर, मंगलबार चैत २५ गते । म्याग्दीको मंगला गाउपालिका–५ किमचौर र बागलुङको ताराखोला गाउपालिका जोड्ने नाका बन्द गरिएको छ । मंगला गाउपालिकाको अर्मनका वडा अध्यक्ष भुपेन्द्र खत्री र ताराखोला गाउपालिका–४ का वडा अध्यक्ष जितबहादुर खत्रीको संयुक्त अध्यक्षतामा मंगलबार देउरालीमा बसेका दुवै वडाका जनप्रतिनिधि तथा...

  • कक्षा ११ र १२ को परीक्षा स्थगित

    काठमाण्डौं,मंगलबार चैत २५ गते । कक्षा ११ र १२ को परीक्षा अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको छ । मङ्गलबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले अर्को सूचना नआएसम्मका लागि परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । नोभल कोरोना भाइरस (कोभिड –१९) को सङ्क्रमण तथा रोकथामको लागि लकडाउन चलिरहेकाले परीक्षा सार्ने कि ...

  • मिस्त्रीखोला जलविद्युत आयोजनामा कार्यरत मजदुर आन्दोलीत

    सन्तोष गौतम म्याग्दी ,मंगलबार चैत २५ गते । म्याग्दीको अन्नपूर्ण गाउपालिका–४ नारच्याङमा निर्माणको अन्तिम चरणमा पुगेको मिस्त्रीखोला जलविद्युत आयोजनाको ठेकेदार कम्पनी विरुद्ध मजदुरहरु आन्दोलीत भएका छन् । तस्बिर : वडा अध्यक्ष ओम फगामीको फेसबुकबाट साभार रोवष्ट इनर्जी प्रा.ली.प्रर्वद्धक रहेको ४२ मेगावाट क्षमताको म...

  • झापामा भुइँकटहर नबिकेर बोटमै कुहिने अवस्थामा

    झापा ,सोमबार चैत २४ गते । झापाको भद्रपुर–९ घोडामारामा सञ्चालित कोइरी कृषि तथा पशुपक्षी फार्ममा फलेका भुइँकटहर । फार्मको पाँच विगाह क्षेत्रफलमा पाकिसकेका ३० हजार भुइँकटहर लकडाउनपछि बजार ठप्प हुँदा बोटमै खेर जाने अवस्थामा छ । तस्बिरः चन्द्रकला भण्डारी/ राससआदर्श समाज ...

  • लकडाउन बैशाख ३ गतेसम्म थपियो

    काठमाडौँ ,सोमबार चैत २४ गते । सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि घोषणा गरेको लकडाउनको अवधि फेरि थप गरेको छ । कोरोनाका संक्रमित थप व्यक्तिहरु फेला परेसँगै सरकारले लकडाउनको अवधि वैशाख ३ गतेसम्मको लागि थपेको हो । यसअघि सरकारले पहिलोपटक गत ११ चैतदेखि १८ सम्म लकडाउन घोषणा गरेको थियो । तर, संक्रमितको सं...