दरबाङ। म्याग्दीको मालिका गाउँपालिकाको शनिबार गाउँपालिका केन्द्र वडा नम्बर ६ दरबाङ स्थित छ्यारछ्यारेमा सुरु भएकाे गाउँसभाको दोस्रो अधिवेशन स्थगित भएको छ । गाउँसभामा गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेबी घर्ती मगर पुनले प्रस्तुत गर्नुभएको संशोधित बजेट तथा कार्यक्रम बहुमतले अस्वीकृत भएपछि थप छलफल गरी आवश्यक संशोधन गर्नुपर्ने ...
समाचार
-
-
कृष्ण बानियाँद्वारा लिखित पुस्तक ‘विसङ्गत अभिरुचि’ संस्मरणको विमोचन (तस्बिरहरु)
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–७, बेनीबजारको मङ्गलाघाट निवासी कृष्ण बानियाँद्वारा लिखित पुस्तक विसङ्गत अभिरुचि संस्मरणको विमोचन भएको छ । म्याग्दी साहित्य समाज र पुलस्त्य साहित्य प्रतिष्ठान म्याग्दीको आयोजनामा आज (शनिवार) एक समारोहबीच पुस्तक विमोचन गरिएको हो ।लेखक कृष्ण बानियाँको पुस्तक विसङ्गत अभिरुचि संस्मरणको व...
-
पब्लिक भिजनले ग्रामिण केन्द्रित सेवा विस्तारसँगै डिजिटल प्रविधिमा स्तरोन्नति गर्ने
बेनी । पब्लिक भिजन केवल नेटवर्क सहकारीले डिजिटल प्रविधिमा स्तरोन्नतिसँगै नयाँ सेवामार्फत ग्राहकलाई आर्कषित गर्ने योजना ल्याएको छ । सहकारी संस्थाको १४ औ बार्षिक साधारण सभाको अवसरमा बोल्ने बक्ताले तिब्र प्रतिस्पर्धाका बिच पब्लिक भिजनले ग्राहकलाई सन्तुष्ट पार्न सफल भएको र थप सेवासुविधा सहित ग्राहकमैत्री योजना बनाउने बताएक...
-
म्याग्दीकाली संचार सहकारी संस्थाको पन्ध्रौं बार्षिक साधारण सभा सम्पन्न
बेनी । म्याग्दीमा संचालित म्याग्दीकाली संचार सहकारी संस्था लि.को पन्ध्रौँ बार्षिक साधारसभा सम्पन्न भएको छ । साधारणसभामा बोल्दै बेनी नगरपालिका प्रमुख सुरत केसीले जिल्लामा संचालनमा रहेका संचारगृहलाई दरिलो बनाउनुपर्ने बताउनुभयो । पछिल्लो समय जिल्लामा संचालनमा रहेका मिडियाहरु धरासय बन्दै गएको समयमा नागरिकले सूचना पाउने अबस...
-
गायक कार्कीको ‘रे रे साईलो’ बजारमा (भिडिओ )
बेनी । लोकप्रिय लोकदोहोरी गायक रवी कार्कीले मौलिक लोकभाका ‘रे रे साईलो’ गित बजारमा ल्याउनुभएको छ । म्याग्दी तिरको मौलिक लय र शव्दमा रहेको उक्त गीतको म्युजिक भिडिओ विहिबार गायक कार्कीले आफ्नै युटुव च्यानलबाट सार्वजनिक गर्नुभएको हो । गीतमा गायक कार्की, कृष्ण केसी, जमुना राना र दिलु मगरको सुमधुर आवाज रहेको छ भने शव्द तथा ...
-
सिटिजन लाइफ इन्स्योरेन्सद्धारा मृत्यु दावि रकम भुक्तानी
बेनी । म्याग्दी सदरमुकाम बिमा सचेतना कार्यक्रम सम्पन्न भएको छ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको आयोजनामा विहिबार उक्त कार्यक्रम सम्पन्न भएको हो । सोही कार्यक्रममा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको म्याग्दी शाखाले एक जना दिवंगत विमितका परिवारलाई १ करोड रुपैयाँ बढी मृत्युदावी रकम भुक्तानी गरेको छ । अन्नपूर्ण गाउँपालिका...
-
नारच्याङमा नेतृत्व विकास तथा उद्घोषणकला तालिम
म्याग्दी ।उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, नारच्याङमा नेतृत्व विकास, उद्घोषणकला तथा सकारात्मक सोचसम्बन्धी उत्प्रेरणामूलक तालिम सम्पन्न भएको छ । सिर्जनशील आमा समूह नारच्याङको आयोजना र अन्नपूर्ण–४, नारच्याङ वडा कार्यालयको सहयोगमा तालिम सञ्चालन गरिएको थियो । तालिमको समापन गर्दै अन्नपूर्ण गाउँपालिकाका उपाध्...
-
डम्बरामा सञ्चालित तालिममा महिलाहरुले बनाए सर्वोत्तम पीठो (तस्बिरहरु)
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–६, अर्थुङ्गेस्थित डम्बरा, माझखेत र चुत्रेनीका महिलाहरुलाई सर्वोत्तम पीठो उत्पादनसम्बन्धी तालिम दिइएको छ । ग्रामीण भेगका महिलाहरुलाई लक्षित गरेर ‘सक्षम महिला समानान्तर पाइला’ भन्ने कार्यक्रमअन्तर्गत गाउँमै सर्वोत्तम पीठो उत्पादन गर्नेगरी तालिम प्रदान गरिएको हो । शिक्षा, संस्कृति, ...
-
मौवाफाँटमा प्रहरी चौकी स्थापना (तस्बिरहरु)
म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा बिहिबार प्रहरी चौकी स्थापना भएको छ । प्रहरी चौकी र भवनको प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक रामभक्त जोशीले उद्घाटन गर्नुभयो । सबै स्थानीय तहको केन्द्रमा प्रहरी चौकी स्थापना गर्ने संघीय सरकारको योजना अनुसार प्रदेश सरकारको आर्थिक सहयोगमा रघुगंगा गाउँ...
-
आँखा शिविरमा २५ सय लाभान्वित (तस्बिरहरु)
बेनी । म्याग्दीको बेनी नगरपालिकामा तीनदिनसम्म आयोजना गरिएको निःशुल्क आँखा शिविरबाट करिब २५ सय लाभान्वित भएका छन् । अन्तर्राष्ट्रिय सामाजिक संस्था किवानिस इन्टरनेशनलको आर्थिक तथा नेपाल आँखा अस्पतालको प्राविधिक सहयोगमा नगरपालिका भित्रको संस्थागत तथा सामुदायिक विद्यालय, बृद्धआश्रममा आयोजित शिविरबाट २४ सय २३ जना लाभान्वित ...