बेनी ,शुक्रबार कात्तिक ८ गते । छाप युवा क्लब बेनी नगरपालिका–६, छाप म्याग्दीको आयोजनामा बुधबारदेखि चौथो छाप मेला–२०७६ अन्तर्गत विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम सुरु भएको छ । नेपालीहरुको दोस्रो ठूलो चाड तिहार पर्वको अवसर पारेर आउँदो शनिबारसम्म विविध कार्यक्रमहरु सञ्चालन गरिएको हो । विविध कला, संस्कृति र खेल...
समाचार
-
-
भुरुङ्ग तातोपानीको सर्वोदय माविलाई ३ लाख पुरस्कार
सुरेन गुरुङ म्याग्दी,विहिबार कात्तिक ७ गते । म्याग्दीको अन्नपुर्ण गाउँपालिका–२ भुरुङ्ग तातोपानी स्थित सर्वोदय माध्यामिक विद्यालयले ३ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । माविलाई नेपालको सामुदायिक विद्यालयहरुको पूर्वाधार र शैक्षिक गतिबिधिमा सहयोग गर्दै आएको दक्षिण कोरीयाको एक संस्थाले सर्वोदय माविलाई तीन लाख रुपैयाँक...
-
प्रधानमन्त्री ओलिले संसदमा प्रयोग गरेको ‘आक्रोश, कुण्ठा र निम्छरा’शब्द अझै हटेन
काठमाडौं,विहिबार कात्तिक ७ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको बैठकमा ६ महिनाअघि बोलेको असंसदीय शब्द अझै हटाइएको छैन । तत्कालीन सभामुख कृष्णबहादुर महराले नै प्रधानमन्त्रीले बोलेका असंसदीय शब्द हटाउनका लागि निर्देशन दिए पनि त्यसको कार्यान्वयन हुन सकेको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा...
-
हिउँको ढिस्कोले पुरिएर कास्कीका खनालको मृत्यु
पोखरा, बुधबार कार्तिक ६ गते । कास्कीको अन्नपूर्ण गाउँपालिका ११ स्थित बगर भन्ने ठाउँमा हिउँपहिरोको ढिस्कोले पुरिएर १ जनाको मृत्यु भएको छ । अन्नपूर्ण बेसक्याम्प घुम्न गएका पोखरा ५ पस्र्याङका १८ बर्षिय सञ्जय खनालको हिउँपहिरोबाट थप्रिएको हिउँको ढिस्कोले पुरिएर मृत्यु भएको हो । पोखराबाट ३ जनाको टोली अन्नपूर्ण बेस क्...
-
बुलबुलले १११औँ लक्ष्मी जयन्ती मनाउने
बेनी,मंगलबार कात्तिक ५ गते । म्याग्दी जिल्लाको साहित्यिक क्षेत्रमा क्रियाशील साहित्यिक संस्था म्याग्दी साहित्य सञ्चारले १११ औँ लक्ष्मी जयन्तीको अवसर पारेर यही कार्तिक ०९ गते ‘बुलबुलमा हामी’ नाम साहित्यिक कार्यक्रम गर्ने भएको छ । यस वर्ष कार्तिक दश गते देवकोटाको १११ औँ जन्मतिथि रहेको भएपनि म्याग्दी साहित्य सञ्चारको आ...
-
हिमालय आधारभुत विद्यालयलाई शैक्षिक तथा आर्थिक सहयोग
सुरेन गुरुङ, शिख ,मंगलबार कात्तिक ५ गते । जिल्लाको अन्नपुर्ण गाउँपालिका –५ तल्लाे शिख स्थित हिमालय आधारभुत विद्यालयलाई दुई संस्थाले शैक्षिक सामाग्री तथा आर्थिक सहयोग गरेका छन् । गाउँपालिका –६ पोखरे बगर स्थित पुन हिल पिस फाउण्डेशनको आयोजनामा विदेशी दुई संस्था रिभर रक आटफिटर र अस्पे (अमेरिकाको ट्राभल एजेन्सी )ले विद्...
-
धवलागिरी गाउँपालिकाको मराङमा सडक उद्घाटन
मराङ,मंगलबार कात्तिक ५ गते । धवलागिरी गाउँपालिका–६ मराङ जोड्ने सडकको सोमबार उद्घाटन गरिएको छ । मालिका गाउँपालिकाको अर्गला देखि मराङ जोड्ने सडकको प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापाले उद्घाटन गर्नुभएको हो । वि.स २०६९ मा मालिका गाउँपालिकाको बिममा पर्ने लुरवाङ देखि मराङ जोड्ने सडक निर्माण सुरु भएको थियो । लु...
-
४२ किलोवाट क्षमताको दरखोला दोस्रो लघुजलविद्युत परियोजना उद्घाटन
लुलाङ, आइतबार कात्तिक ३ गते । धवलागिरी गाउँपालिका–२ लुलाङमा निर्माण भएको ४२ किलोवाट क्षमताको दरखोला दोस्रो लघुजलविद्युत परियोजनाको आइतबार उद्घाटन गरिएको छ । बैकल्पिक उर्जा प्रर्वद्धन केन्द्रको ८५ लाख, गाउँपालिकाको पचास लाख र स्थानीयबासीको बीस लाख रुपैयाँ बराबरको श्रमदानमा निर्माण भएको परियोजनाबाट ३६५ घरधुरी ...
-
अन्नपुर्ण गाउँपालिकाको विशेष गाउँसभा सम्पन्न ,११ विद्येयक पारित
सुरेन गुरुङ पोखरेबगर ,आइतबार कात्तिक ३ गते । म्याग्दीको उत्तरी अन्नपुर्ण गाउँपालिकाको विशेष गाउँसभा सम्पन्न भएको छ । गाउँपालिकाको केन्द्र पोखरेबगरमा आइतबार सो विशेष गाउँसभा सम्पन्न भएको हो । गाउँपालिकाका अध्यक्ष क्याप्टेन डम बहादुर गर्बुजा पुनको अध्यक्षतामा बसेको विशेष गाउँसभाले ११ विद्येयक पारित गरेको छ । विशेष गाउ...
-
विश्वामित्र सहकारीको आठौं साधारणसभा
बेनी,आइतबार कात्तिक ३ गते । जिल्लाको सदरमुकाम बेनीमा संचालित विश्वामित्र बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आठौं बार्षिक साधारणसभा सम्पन्न भएको छ । सहकारीको शनिबार बेनी नगरपालिका–६ डम्बरामा एक कार्यक्रमका विच आठौं वार्षिक साधारणसभा सम्पन्न भएको हो । कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष दिपक कार्कीले उद्घा...