झापामा भुइँकटहर नबिकेर बोटमै कुहिने अवस्थामा

झापा ,सोमबार चैत २४ गते । झापाको भद्रपुर–९ घोडामारामा सञ्चालित कोइरी कृषि तथा पशुपक्षी फार्ममा फलेका भुइँकटहर ।

फार्मको पाँच विगाह क्षेत्रफलमा पाकिसकेका ३० हजार भुइँकटहर लकडाउनपछि बजार ठप्प हुँदा बोटमै खेर जाने अवस्थामा छ । तस्बिरः चन्द्रकला भण्डारी/ रासस
आदर्श समाज

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार