• स्थापना दिवसमा बेनी बचतद्धारा सिंगाको सुस्त श्रवण स्रोत कक्षालाई आर्थिक सहयोग

    बेनी । म्याग्दीको बेनी नगरपालिका–७ ,बेनी स्थित बेनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले वडा नम्बर ४ स्थित सिंगाको धवलागिरी माविमा सञ्चालित सुस्त श्रवण स्रोत कक्षालाई आर्थिक सहयोग गरेको छ । सहकारीको २२ औं स्थापना दिवसको अवसरमा सोमबार बेनीमा सहकारीका अध्यक्ष रमेश गिरीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अणबहादुर ...

  • मोटरसाइकल दुर्घटना, वडा सदस्य पाइजा घाइते

    बागलुङ । बागलुङको वडिागाड गाउँपालिकामा मोटरसाईल दुर्घटनाहुँदा चालक घाईते भएका छन् । मंगलबार साँझ बडिगाड–६ ठूलावेसिंमा मंगलवार साँझ मोटरसाइकल दुर्घटना हुँदा बडिगाड–६ का वडा सदस्य समेत रहेका दुर्गाराज पाइजा घाईते भएका हुन् । उनको मुख र निधारमा गहिरो चोट लागेको छ । प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिवाङमा प्राथमिक उपचार ...

  • दाजु-भाइ, नन्द-भाउजू र सम्धी-सम्धिनी बने सांसद

    बुटवल । राजनीतिक दलका नेताहरूले श्रीमती, आफन्त र नातागोतालाई समानुपातिक कोटाबाट सांसद बनाउने गरेका घटना नयाँ होइनन्। यसपटक लुम्बिनी प्रदेश सभामा पनि यस्तै रोचक दृश्यहरू देखा पर्ने छन्। एउटै राजनीतिक दलबाट प्रत्यक्षबाट निर्वाचित दुई दाजु-भाइ, प्रत्यक्ष र समानुपातिकबाट सम्धी -सम्धिनी र फरक-फरक दलको समानुपातिक कोटाबाट सां...

  • भूरुङ तातोपानीका मृगौला पीडित पुर्जालाइ ३ लाखभन्दा बढी सहयोग

    बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीका मृगौला पीडित गोपाल पुर्जालाई नेपाली कांग्रेस अन्नपूर्ण गाउँपालिका वडा नं २ ले उपचारका लागि ३ लाखभन्दा बढी सहयोग गरेको छ । मंगलबार प्रतिनिधिसभाका सदस्य खमबहादुर गर्बुजा ‘खम्बिर’ र प्रदेशसभाका सदस्य हरि भण्डारीले पीडित पूर्जाका श्रीमति सुमित्रा पूर्जालाई ३ लाख २६ ...

  • जाजरकोट जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ११ जना पुग्यो

    जाजरकोट । जाजरकोटमा जन्ती बोकेको जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ११ जना पुगेको छ । पश्चिम जाजरकोटको छेडागाड नगरपालिका-४ भीरबाटीमा जिप दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको हो । कर्णाली प्रदेश २००१ च ०४२९ नम्बरको निजी जीप छेडागाड नगरपालिका वडा न ३ जेवाबाट सोही नगरको वडा नं ४ को लेवातर्फ जाँदै गर्दा दशेराको भिरब...

  • बालिका करणीको आरोपमा पोखराका ३ किशोर पक्राउ

    पोखरा । बालिका करणी गरेको आरोपमा पोखराका ३ जना किशोर पक्राउ परेका छन्। पर्वतका ३ बालिकालाई ललाइफकाइ करणी गरेको आरोपमा पोखराका ३ किशोर पक्राउ परेका हुन् । पक्राउ पर्ने तीनै जना १६–१७ वर्षका रहेको प्रदेश प्रहरी कार्यालय गण्डकीले जनाएको छ । करणी आरोपित किशोरहरू र बालिकाहरूबिच पहिलेदेखि नै चिनजान रहेको प्रहरी श्रोतले बत...

  • कांग्रेस म्याग्दीको आठौं पुर्ण बैठक तथा चुनावी समिक्षा (तस्विरहरु)

    बेनी । नेपाली कांग्रेस म्याग्दीको आठौं पुर्ण बैठक सम्पन्न भएको छ । बैठकमा प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको समिक्षा र भावि योजनाहरुको बिषयमा गरिएको छ । जिल्ला ,प्रदेश , पालिका र वडाका पदाधिकारीहरु बिच चुनावको समिक्षा गरिएको हो ।म्याग्दीमा प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेद्वाहरु प्रतिनि...

  • रेशम चौधरीलाई स्वागत गर्न कार्यकर्ता पुगे डिल्लीबजार कारागार गेटमा

    काठमाडौं । हत्या अभियोगमा आजीवन कारावासको सजाय भोगिरहेका रेशम चौधरी छुट्ने भन्दै नागरिक उन्मुक्ति पार्टीका नेता कार्यकर्ता डिल्लीबजार कारागार अगाडि भेला हुन थालेका छन् । सरकारले थरुहट आन्दोलन, नेकपा विप्लवलगायत राजनीतिक पार्टीका नेता कार्यकर्तालाई छुटाउन अध्यादेश ल्याउने निर्णय गरेलगत्तै सोमबार बिहान डिल्लीबजार कारागार...

  • फेरियो कोदोको परिचय

    पछिल्लो समय नेपालमा रैथाने बाली लोप हुने अवस्थामा पुग्न थालेको छ । बागलुङमा धेरै उत्पादन हुने अन्नको रुपमा रहेको कोदोबालीको पछिल्लो समय प्रवर्द्धनपछि महत्व बढ्दै गएको छ । कोदोखेती विस्तारै घट्दै गएपछि कृषि ज्ञान केन्द्रले समेत रैथाने बाली संरक्षण अभियान चलाएको छ । बागलुङका किसानले भर्खरै मात्र कोदो थन्काएका छन् । पछिल्...

  • गण्डकी प्रदेश सभा सदस्यमा म्याग्दीकी बिमला गौचन चयन

    बेनी । म्याग्दीकी विमला गौचन समानुपातिक निर्वाचन प्रणालीबाट गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको छ। गौचन नेपाली कांग्रेसको तर्फबाट प्रदेशसभा सदस्य बन्नुभएको हो । चार वटा दलले समानुपातिकतर्फका २४ जना सांसदको नाम निर्वाचन आयोगमा सिफारिस गरेका छन् । महिला संघ म्याग्दीकी सभापति एवं कांग्रेस गण्डकी प्रदेश कार्यसमि...