• हैजा नियन्त्रण गर्न सरकारले थाल्यो काम

    काठमाडौँ । सरकारले राजधानीमा देखिएको हैजा नियन्त्रणका लागि एक टोली नै बनाएर काम थालेको छ । राजधानीमा पछिल्लो तीन दिनको अवधिमा ५ जनामा हैजा देखिएपछि सरकारले गम्भीरताका साथ काम थालेको हो । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार काठमाडौँमा पुष्टि भएको हैजाको कारण पत्ता लगाउन तथा रोकथामका लागि पनि ५ जनाको टोली बनाए...

  • मन्त्री आलेविरूद्धको मुद्दा सर्वोच्चले अघि बढाउने

    काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेमगरविरूद्ध सर्वोच्च अदालतमा मुद्दा अगाडि बढ्ने भएको छ । उहाँको अश्लील गालीगलौज गरेको अडिओ सार्वजनिक भएपछि असार ५ गते सार्वजनिक मर्यादा र आचारण उल्लंघन भएको भन्दै सर्वोच्चमा रिट परेको थियो । तर रजिष्ट्रार नारायणप्रसाद पन्थीले सो विषय प्रतिनिधिसभाको ...

  • साउदी गएका ४४ नेपाली अलपत्र

    बाँके । बाँकेका चार जनासहित ४४ जना नेपाली श्रमिक साउदी अरबमा अलपत्र पारिएका छन् । तीन महिनाअघि काठमाडौंको सिनामंगलस्थित अल हरमन एचआर कम्पनीबाट साउदी पुगेका उनीहरूलाई साउदीमा काम दिने भनिएको कम्पनी नै नभएको फेला परेको छ। विदेशमा पुगेर कम्पनी नै नभएको फेला परेपछि उनीहरू अलपत्र परेका हुन् । तीन महिना भइसक्दा पनि उनीहरू...

  • ओमप्रकाश पुनसहित ४ नेताले छाडे विप्लवको साथ

    धनगढी । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पूर्व पोलिट ब्युरो सदस्य सेती महाकाली इन्चार्ज ओमप्रकाश पुनसहितका चार नेताले सामूहिक राजीनामा दिनुभएको छ । जनयुद्धको जगमा खडा भएर विभाजित अवस्थामा रहेको माओवादी धारालाई एकीकृत गर्ने भन्दै पुनसहित पूर्वकेन्द्रीय सदस्य तथा सेती इन्चार्ज शंकरबहादुर ख...

  • जनजीविकाका मुद्दा उठाएर आन्दोलन गर्ने राप्रपाको निर्णय

    काठमाडौँ । राप्रपाले जनजीविकाका आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेको छ । पार्टीका उपाध्यक्ष एवं आन्दोलन परिचालन समितिका संयोजक बुद्धिमान तामाङको अध्यक्षतामा बसेको बैठकले आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेको छ । खेती लगाउने समयमा पनि किसानलाई रासायनिक मल उपलब्ध हुन नसकेको भन्दै राप्रपाले तत्काल मल व्यवस्थापन गर्न...

  • गाडी तोडफोड गर्ने गाउँपालिका अध्यक्षका छोरालाई ‘माफी’

    विराटनगर । गाउँपालिकाको गाडी तोडफोड गर्ने अध्यक्षका छोरालाई ‘माफी माग्न लगाएर’ उन्मुक्ति दिइएको छ । मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदारका छोरा ज्योतिले गाउँपालिकाको आन्तरिक राजनीतिक भागबण्डाको विरोध गर्दै मंगलबार साँझ पालिकाको गाडीमा कार्यालयमै पुगेर तोडफोड गरेका थिए । नेपाली कांग्रेसबाट निर्वाचित ...

  • धार्मिक पर्यटक बोकेको भारतीय रेल आज नेपाल आउँदै

    काठमाडौँ । १४ डिब्बामा करिब ५ सय धार्मिक यात्रु बोकेर ‘भारतीय गौरब पर्यटन रेल’ आज अपरान्ह जनकपुर स्टेसनमा आउने भएको छ । जानकी मन्दिरका महन्थ रामरोसन दासका अनुसार यात्रामा आएका तीर्थयात्रु एक रात जनकपुरमा बास बसेर पुनः भारत फर्कने छन् । रेल्वे सेवा सुरु भएपछि पहिलो पटक भारतीय रेल नेपाल आउन लागेको हो । भारत सरकारको मह...

  • बजेट अधिवेशन समापन नभएसम्म प्रधानमन्त्रीले मन्त्रिमण्डल हेरफेर नगर्ने

    काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रियसभा बैठक समापन नभएसम्म मन्त्रिमण्डल हेरफेर नगर्ने हुनुभएको छ । नेकपा एकीकृत समाजवादीले मन्त्रिमण्डल हेरफेर गर्न निरन्तर दबाब दिए पनि बजेट अधिवेशन समापन भएपछि मात्रै मन्त्रिमण्डल हेरफेर गर्नेहुनुभएको हो । ‘अहिले मलाई मन्त्रिमण्डल हेरफेर गर्दा समस्या आउँछ । प्रधानमन्...

  • कांग्रेसले जनताको गुनासो सुन्न समस्या समाधान विभाग बनाउनुपर्छ : डा.राणा (तस्बिरहरु)

    म्याग्दी ।  नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा.आरजु राणा देउवाले कांग्रेसले वडा, पालिका, प्रदेश हुँदै केन्द्र सम्म नै जनताको गुनासो र समस्या सुन्न र समाधान गर्न समस्या समाधान विभाग बनाउनुपर्ने बताउनुभएको छ । उहाँले पार्टी भित्रै एकले अर्कोलाई निकै आलोचना र गुनासो गर्ने प्रचलन बढेको बताउँदै अब पार्टीको आन्तरिक समस्या ...

  • निर्वाचन आयोगले माग्यो उम्मेदवारको खर्च विवरण

    काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा भाग लिने उम्मेदवारको खर्च विवरण पठाउन निर्वाचन कार्यालयहरुलाई निर्देशन दिएको छ । निर्वाचन परिणाम घोषणा भएको मितिले तीस दिनभित्र सम्बन्धित जिल्ला वा क्षेत्रीय निर्वाचन कार्यालयमा खर्च विवरण बुझाउनुपर्ने व्यवस्थाअनुसार आयोगले कानून बमोजिम बुझाउनु पर्ने निर्वाचन खर्चको वि...