• मोना बेल्जियमद्धारा शान्ति कोषलाई आर्थिक सहयोग (भिडियो सहित )

    बेनी ,मंगलबार भदौ ३ गते । म्याग्दी प्रवासी नेपाली संघ बेल्जियमले म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषले स्थापना गर्न लागेको गरिव विपन्न विरामी उपचार अक्षय कोषलाई आर्थि सहयोग गरेको छ । मोना बेल्जियमको नेतृत्वमा संकलित १३ लाख २२ हजार २०९ रुपैया सहयोग मंगलबार सदरमुकाम बेनीमा शान्ति कोषलाई एक कार्यक...

  • मोनाको महाधिवेशनको तयारी सुरु

    बेनी,सोमबार भदौ २ गते । रोजगार, पेशा व्यवसाय र शिक्षाको शिलशिलामा विश्वका विभिन्न देशमा पुगेका म्याग्देलीहरु आवद्ध प्रवासी नेपाली म्याग्देली संघ (मोना)को तेस्रो महाधिवेशनको तयारी सुरु भएको छ । असोजको १४ देखि १६ गतेसम्म अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीय स्थल घोडेपानीमा हुने महाधिवेशनको तयारीका लागि विभिन्न...

  • अमर माविमा छात्रवृत्ति वितरण अमर मावि चिमखोला

    चिमखोला, सोमबार भदौ २ गते । रघुगंगा गाउँपालिका– ७ स्थित अमर माविमा आइतबार संगिता राम्जाली स्मृति कोषबाट विद्यार्थीहरुलाई छात्रवृति वितरण गरिएको छ । भूपु शिक्षक एवम् हाल बेनपा–८ निवासी लोक गायिका धनकुमारी थापाले २०७५ भदौ १ गतेका दिन आफ्नी स्वर्गीय छोरी संगिता बानिया राम्जालीको पुण्य स्मृतिमा जन्मगाउँको विद्यालयमा त...

  • नेकपाकाे वरियतामा विवाद सुरु : झलनाथको बढुवा संगै घटुवा भएका नेपालले लेखे ‘नोट अफ डिसेन्ट’

    काठमाडौं,सोमबार भदौ २ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को वरियता विवाद टुंगो लागेको छ । तेस्रो वरियताका माधव नेपालको वरियता चौथो नम्बरमा पुगेको छ ।चौथो नम्बरमा रहनुभएका झलनाथ खनालको बढुवा भएको छ । उहाँ अब अध्यक्षपछिको वरियतामा पुग्नुभएकाे छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले वरियता सम्ब...

  • शान्तिकोषद्धारा मृगौला रोगि पटेल र सुवेदीलाई आर्थिक सहयोग

    बेनी ,आइतबार भदौ १ गते । म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषले मृगौला रोगिलाई आर्थिक सहयोग गरेको छ । शान्ति कोषले आइतबार जिल्लाको मालिका गाउँपालिका ३ इग्रेका मृगौला रोगी मान बहादुर पटेललाई औषधि उपचारका लागि ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो । संस्थाका अध्यक्ष राजेश शाक्यको उपस्थितीमा मानबहाद...

  • आफुलाई पुरस्कार नदिन महावीरको आग्रह

    काठमाण्डौ ,आइतबार भदौ १ गते । विज्ञान तथा प्रविधि एवं सामाजिक अभियन्ता महावीर पुनले अब आफूलाई कुनै पनि पुरस्कार नदिन आग्रह गर्नुभएको छ । राष्ट्रिय आविस्कार केन्द्रका संस्थापक समेत रहनुभएका पुनले चौथो आइसीटी अवार्डको पायनियर विधाको अवार्ड लिँदै उहाँले अब आफूलाई कुनै पुरस्कार र सम्मान नदिन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय...

  • भकिम्लीमा परम्परागत हरेलो मेला सुरु

    दिपक मंगोलबेनी ,शनिबार साउन ३२ गते । म्याग्दीको बेनी नगरपालिका ३ भकिल्मीमा परम्परागत हरेलो मेला सुरु भएको छ । ‘कला, संस्कृती र परम्परालाई ,जोगाऔं आफ्नो गाउँलाई चिनाऔं’ भन्ने मुख्य उद्देश्यका साथ परम्परागत हरेलो मेला आयोजक समितिको आयोजनामा शनिबार देखी हरेलो मेलाको आयोजना गरिएको हो । शनिबारदेखी संचालन भएको म...

  • युवा सञ्जालमा राजनीतिक हस्तक्षेप

    म्याग्दी ,शनिबार साउन ३२ गते । युवा सञ्जाल म्याग्दी प्रथम अधिवेशन संगै विवादमा तानिएको छ । शनिवार बेनीमा सम्पन्न प्रथम अधिवेशनमा नेतृत्व चयनमा राजनीतिक हस्तक्षेप भएपछि विवादमा तानिएको हो । पछिल्लो समय बालबिवाह न्युनिकरण,युवाहरुलाई सचेतनामुलक कार्यक्रम ,रक्तदान, सरसफाई लगायतको रचनात्मक कार्य गर्दै आएको युवा स...

  • अन्नपुर्णको खयर लेकमा चट्याङ लागेर ६१ भेडा,बाख्रा मरे

    बेनी ,शनिबार साउन ३२ गते । खयरलेकमा चट्याङका कारण ६१ भेडा ,बाख्रा मरेका छन् । शुक्रबार राति करिब साढे ११ बजेको समयमा परेको चट्याङका कारण म्याग्दीको अन्नपुर्ण गाउँपालिका ५ पाउद्धार, खयर लेक स्थित भेडी गोठमा रहेका भेडा ,सार र बाख्रा गरी ६१ वटा मरेको भेडा पालक कृषक तथा कालिगण्डकी करिडोर भेडा बाख्रा पालन मुल समितिका अध्...

  • शिक्षक महासंघ म्याग्दीको प्रथम अधिवेशन ,अध्यक्षमा सुवेदी

    बेनी ,शुक्रबार साउन ३१ गते । नेपाल शिक्षक महासंघ म्याग्दीको शुक्रबार बेनीमा सम्पन्न प्रथम जिल्ला अधिवेशनबाट जयराम सुवेदीको अध्यक्षतामा कार्यसमिति चयन भएको छ । शिक्षकको साझा संगठनको रुपमा गठन गरिएको महासंघको सर्वसम्मत चयन भएको कार्यसमितिको सहअध्यक्षमा कृष्णलाल सापकोटा, खुल्ला उपाध्यक्षमा शोभाकुमारी हमाल र सचिवमा जगतकु...