काठमाडौं – चिनियाँ राष्ट्रपति सी जिनपिङको असोज २५ गतेदेखि हुने दुईदिवसीय राजकीय भ्रमणको मिति सार्वजनिकसँगै राजधानी काठमाडौँको सडक मर्मत र अन्य सौन्दर्य अभिवृद्धिले व्यापकता पाएको छ । यता भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठसहित उच्चस्तरीय टोलीले काठमाडौँका विभिन्न स्थानको सडक मर्मतको अनुगमन गरेको छ ।&nb...
समाचार
-
-
मंसिरमा १८ औं म्याग्दी जेसिज कपको आयोजना हुने
बेनी ,शनिबार असोज १८ गते । आगमी मंसिर १० देखी १४ गते सम्म बेनीमा अन्तर मावि स्तरिय म्याग्दी जेसिज कप आयोजना हुने भएको छ । म्याग्दी जेसिजको आयोजनामा आगामी मंसिर १० देखी १४ गते सम्म बेनीमा १८ औं जेसिज कप पुटबल प्रतियोगिता संचालन हुने भएको खेल संयोजक हरि भण्डारीले जानकारी दिनुभयो् । प्रतियोगितामा विजेता टिमल...
-
सूर्या लाईफद्धारा रुमका पिडित बालबालिकाको अभिभावकत्व ग्रहण
बेनी ,शनिबार असोज १८ गते । सुर्या लाईफ ईन्सोरेन्सले सहयोग हस्तान्तर संगै पिडित बालबालिको अभिभावकत्व ग्रहण गरेको छ । म्याग्दीको मालिका गाउँपालिका २ रुम खवाङ्गका मोति प्रसाद नेपालीको मृत्य भएपछि पिडित विचल्लीमा रहेका परिवारलाई कम्पनीको तर्फबाट पचाँस हजार रुपैया सहयोग हस्तान्तरण गरिएको ईन्सोरेन्स म्याग्दी शाखाका प्र...
-
सत प्रतिशत क्यासब्याकमा मोटरसाइकल
बेनी ,शनिबार असोज १८ गते । बेनी नगरपालिका–४ डाँडाखेतका सुवासचन्द्र पौडेलले सत प्रतिशत क्यासब्याक (छुट)मा टिभिएस कम्पनीको मोटरसाइकल प्राप्त गर्नुभएको छ । टिभीएस कम्पनीको दसैको दौड अफर अन्तरगत पौडेलले अपाचे आरटिआर १६० फोबि मोटरसाइकल जित्नुभएको हो । दुई लाख ८८ हजार ९०० रुपैयाँ बजार मूल्य रहेको मोटरसाइकल सत प्रतिशत क्...
-
सडक मर्मत गरिए सॅगै दशैमा घर आउने यात्रुलाई सहजता ।
थम्मन थापा बागलुङ शनिबार १८ गते । बडा दशैं नजिकिदै गर्दा गलकोट नगरपालिका ७ मल्ममा सडक मर्मत कार्य सम्पन्न भएको छ । मल्म पाण्डवखानीको सिमाना दाग्दी खोला देखि झिर्का, टोकरी, खाली, भल्साङ, काउलेखोला, कोल, फलाटे, मल्मडॉडा, ज्यामिरे खोला लगायतका स्थानमा पानी जमेर खाल्डाखुल्डी परेका स्थानहरु र हिलाम्य स्थानमा गेग्रेटाहरुद...
-
प्रथम मोना कप घतान र जिल्ला भलिबल संघको पोल्टामा
सुरेन गुरुङ ,घोरेपानी शुक्रबार असोज १७ गते । वडास्तरीय पुरुष र खुल्ला महिला भलिबल प्रतियोगिता प्रथम मोना कप २०७६ को उपाधि घतान र जिल्ला भलिबल संघले जितेका छन् । म्याग्दी प्रवासी नेपाली संघ मोनाको आयोजनामा भएको वडास्तरीय पुरुष भलिबलमा घतान र खुल्ला महिला भलिबलमा जिल्ला भलिवल संघले उपाधि जितेको हो। अन्नपूर...
-
मोना नयाँ कार्यसमितिद्धारा सपथ ग्रहण,नौ बुदे घोरेपानी घोषणापत्र जारी
सुरेन गुरुङ घोरेपानी , शुक्रबार असोज १७ गते । म्याग्दी प्रवासी नेपाली संघ मोना अन्तर्राष्ट्रिय कार्यसमितिका नयाँ पदाधिकारीहरुले सपथ ग्रहण गरेका छन् । पर्यटकीय अन्नपुर्ण गाउँपालिका ६ घोरेपानीमा विहिबार विहान सम्पन्न तेस्रो अधिवेशन तथा पाँचौ वार्षिक साधारणसभाबाट चयन हुनुभएका अध्यक्ष ओमनारायण जुग्जाली सहित नयाँ कार्यस...
-
मोनाको तेस्रो महाधिवेशन सुरु,प्रवासमा कमाएको पुँजी स्वदेशमा लगानी गर्न मन्त्री थापाको आग्रह
सुरेन गुरुङ्ग घोडेपानी,मंगलबार असोज १४ गते । म्याग्दी प्रवासी नेपाली संघ मोना अन्तराष्ट्रिय कार्यसमितिको तेस्रो महाधिवेशन सुरु भएको छ । विभिन्न शिलशिलामा प्रवासमा बसोबास गर्ने म्याग्दीलीहरुको साझा संस्था मोना अन्तराष्ट्रिय कार्यसमितिको तेस्रो महाधिवेशन जिल्लाको अन्नपुर्ण गाउँपालिका ६ घोडेपानीमा मंगलबार देखी सुरु भएक...
-
जनप्रतिनिधी थापाको पारिश्रमिक विद्यालयलाई सहयोग ।
थम्मन थापा बागलुङ, आइतबार असोज १२ गते । गलकोट नगरपालिका वडा नं ७ का जनप्रतिनिधी लोक बहादुर थापाले आफनो पारिश्रमिक बापतको रकम विद्यालयलाई सहयोग उपलब्ध गराउनु भएको छ । प्रगति आधारभुत विद्यालय मल्म सप्ताहघाटको लागि १ शिक्षकलाई तलब भत्ता स्वरुप सहयोग गरेको वडा सदस्य लोक बहादुर थापाले जानकारी दिनुभयो । सामुदा...
-
वडा स्तरिय पुरुष तथा महिला भलिबल प्रतियोगिता सूरु
बेनी,आइतबार असोज १२ गते । जिल्लाको सदरमुकाम बेनीमा जिल्ला स्तरिय वडा पुरुष तथा महिला भलिबल प्रतियोगिता सुरु भएको छ । म्याग्दी प्रवासी नेपाली संघ मोना आईईसीको तेस्रो महाधिवेशनको अवसरमा आयोजित जिल्ला स्तरिय अन्तर वडा पुरुष तथा महिला भलिबल प्रतियोगिता आइतबार देखी सदरमुकाम बेनी स्थित खुल्ला मञ्चमा सूरु भएको हो । ...


























