बेनी शुक्रबार पौष २७ गते । बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको १९ औँ वार्षीक साधारणसभा शनिबार सम्पन्न भएको छ । संस्थाको वार्षिक सधारणसभालाई उद्घाटन गर्दै प्रमुख अतिथि संस्थाका पुर्व अध्यक्ष हरिकृष्ण श्रेष्ठले स्वच्छ खानेपानी उपभोग सम्वन्धी संविधानको मौलिक हक अन्तर्गत उल्लेख भएकाले स्वच्छ पिउने पानीको उपभोग गर...
समाचार
-
-
खवाङमा एक घर एक धारा
दरबाङ , शुक्रबार पौष २७ गते ।म्याग्दीको दुर्गम गाउँ मालिका गाउँपालिका –२ रुम, खवाङमा एक घर एक धारा खानेपानी आयोजना निर्माण भएको छ । मालिका गाउँपालिका अन्तरगत सञ्चालित दोस्रो चरणको पश्चिम नेपाल खानेपानी तथा सरसफाई परियोजना मार्फत पा–झिक्नेखोला खानेपानी तथा सरसफाई परियोजना निर्माण भएको उपभोक्ता समितिका अध्यक्ष दुर्गे प...
-
म्याग्दीमा गुणात्मक तथा परिमाणात्मक अनुसन्धानमूलक तालिम सुरु
प्रताप बानियाँ म्याग्दी, बिहिबार पौष २६ गते । म्याग्दी बहुमुखी क्याम्पसको आयोजनामा बिहीबारदेखि सदरमुकाम बेनीमा गुणात्मक तथा परिमाणात्मक अनुसन्धानमूलक तालिम सुरु भएको छ । क्याम्पसको अध्ययन अध्यापनलाई अनुसन्धानमूलक बनाउने उद्देश्यसहित ग्राण्ड विश्वविद्यालय आयोगको सहयोगमा तालिम सञ्चालन गरिएको हो । तालिमको उद...
-
धौलागिरीमा प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड सुरु
म्याग्दी बिहिबार पौष २६ गते । धौलागिरी गाउँपालिकामा अन्तर माध्यमिक छात्र्छात्रा प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता २०७५ सुरु भएको छ ।म्याग्दीको धौलागिरि गाउँपालिकाको आयोजनामा बिहिबारदेखी गाउँपालिकाको वडा नं ७ सिवाङ स्थित हेम माध्यमिक विद्यालयमा प्रतियोगिता सुरु भएको हो । बिहिबारदेखी सुरु भएको ...
-
मंगलाको चौथो गाउँसभाद्धारा बजेट संसोधन
बेनी बिहिबार पौष २६ गते । मंगला गाउँपालिकाको बुधबारदेखि बाबियाचौरमा सुरु भएको चौथो गाउँसभाले चालू आर्थिक वर्षका लागि बिनियोजन भएको बजेट संसोधन गरेको छ । गत असारमा भएको गाउँसभाको त्रुटीपूर्ण निर्णयका कारण विकास निर्माणको क्षेत्रमा परिचालन गर्नुपर्ने पुजीगत शिर्षकको बजेट प्रशासनिक र तलबभत्तामा खर्च हुने चाल...