म्याग्दी, बुधबार असार ११ गते । बेनी नगरपालिकाका जनप्रतिनिधीको विवादलाई लिएर असार १० गते नेकपाले निकालेको विज्ञप्तिमा नेपाली काँग्रेस म्याग्दीले आपत्ती जनाएको छ । विगत एक महिना देखीको जनप्रतिनिधीको आपसी विवादलाई लिएर नेकपाले निकालेको विज्ञप्तीमा आपत्ती जनाउँदै कांग्रेस म्याग्दीले पनि वुधबार प्रेस विज्ञप्ति जारी गरेको छ...
समाचार
-
-
लागूऔषध दुरुपयोग तथा ओसारपोसारविरुद्ध सप्ताहव्यापी कार्यक्रम सकियो
म्याग्दी,बुधबार असार ११ गते । ‘समृद्ध राष्ट्र निर्माणका लागि लागूऔषधरहित स्वस्थ जीवन’ भन्ने मूल नाराका साथ विविध कार्यक्रमहरुको आयोजना गरेर लागूऔषध दुरुपयोग तथा ओसारपोसार विरुद्धको दिवस मनाइएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दी, जिल्ला प्रहरी कार्यालय र सामुदायिक प्रहरी तथा सामुदायिक सेवा केन्द्रको संयुक्त आयोजनामा...
-
मंगला गाउँपालिकाको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक
बेनी ,बुधबार असार ११ गते । म्याग्दीको मंगला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७६÷७७ का लागि ३५ करोड रुपैयाँ बढीको बजेट सार्वजनिक गरेको छ । कृषिको संभावना भएको मंगलाले कृषि क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम र बजेट ल्याएको हो । बाबियाचौरमा सोमबार भएको सातौ गाउँसभामा उपाध्यक्ष सिर्जना केसीले चालुतर्...
-
गाउँपालिकाद्धारा पत्रकार गौतम सहित जनप्रतिनिधि र कृषक पुरस्कृत
सामाजिक संघ संस्थालाई सम्मान मुना बुधबार असार ११ गते । म्याग्दीको धवलागिरी गाउँपालिकाले विभिन्न माध्यमबाट पालिकाको विकासमा योगदान गर्ने व्यक्तित्वहरुलाई पुरस्कृत एवं संघ संस्थाहरुलाई सम्मान गरेको छ । मुनामा मंगलबार भएको छैटौ गाउँसभामा चार जना वडा अध्यक्ष, दुई जना कृषक, एक जना पत्रकारलाई पुरस्कार तथा चार वटा गैर...
-
धवलागिरीको ३४ करोड २१ लाखको बजेट पारित
गुर्जामा आन्तरिक मोटरबाटो खन्ने देखि एम्बुलेन्स सञ्चालन गर्ने योजना सन्तोष गौतम/मुना ,बुधबार असार ११ गते । म्याग्दीको धवलागिरी गाउँपालिकाको मंगलबार मुनामा सम्पन्न भएको छैटौ गाउँसभाले आगामी आर्थिक वर्ष २०७६÷७७ का लागि चौतिस करोड रुपैयाँ भन्दा बढी बजेट पारित गरेको छ । गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालल...
-
मालिका गाउँपालिकाको बजेट ३९ करोड ८४ लाख बढी
बेनी ,बुधबार असार ११ गते । म्याग्दीको मालिका गाउँपालिकाले आगामी आर्थिक बर्ष ०७६ ÷०७७ का लागि ३९ करोड ८४ लाख ९४ हजार रुपैयाँ बजेट सार्वजनिक गरेको छ गाउँपालिकाको केन्द्र दरबाङमा मंगलबार चौथो गाउँसभाबाट सो बजेट ल्याएको हो । गाउँसभामा गाउँपालिका उपाध्यक्ष खरमाया विटालुले चालुतर्फ २४ करोड ७४ लाख रुपैयाँ र...
-
आफुँ बाँचे र मृगौला पीडितलाई बचाउने अभियानमा
हरिकृष्ण गौतम/म्याग्दी, आइतबार असार ८ गते । ‘अचानोको पीडा खुकुरीलाई थाहा हुँदैन’ भन्ने नेपाली उखानै छ । जसलाई समस्या परेको हुन्छ पीडा पनि उसैले मात्र भोगेको हुन्छ। पीडा अरूले अनुभूति गर्न सक्ने विषय होइनन् । तर, म्याग्दीका एक यूवाले आफ्नो दुवै मृगौला खरावीपछि भोगेको दुखलाई बुझ्दै आफूलाई अचानो सम्झिएर दुवै मृगौला खराब...
-
धवलागिरी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक
पूर्वाधार, कृषि, पर्यटन, उद्यम, शिक्षा र स्वास्थ्यमा प्राथमिकता सन्तोष गौतम /बेनी शनिबार असार ७ गते । म्याग्दीको धवलागिरी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७६÷७७ का लागि पूर्वाधार, कृषि, पर्यटन, उद्यम, शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिने नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । मुनामा शनिबार सुरु...
-
नाप तौल सामाग्रीको परिक्षण तथा नविकरण गर्न घुम्ती शिविर
म्याग्दी, शनिबार असार ७ गते । म्याग्दीको सदरमुकाम बेनी बजारमा नाप तौलका सामानको परिक्षण र नविकरणका लागि घुम्ती शिविर सुरु भएको छ । म्याग्दी उद्योग वाणिज्य संघको समन्वयमा नापतौल तथा गुणस्तर विभागको पोखरा स्थित कार्यालयले शनिबारदेखी बेनीमा घुम्ति शिविर सञ्चालन गरेको हो । शिविरको पहिलो दिन २०१ जना व्यवसायीले स...
-
दरबाङमा योग सभाहल निर्माण
म्याग्दी ,शनिबार असार ७ गते । जिल्लाको मालिका गाउँपालिका– ६ दरबाङमा योग सभाहल निर्माण भएको छ ।वडा कार्यालयको सिफारिसमा गाउँपालिकाको आर्थिक सहयोग र स्थानीयबासीको श्रमदान तथा चन्दा सहयोगमा सभाहल निर्माण भएको वडा अध्यक्ष सन्तोष सुवेदीले जानकारी दिनुभयो । । शुक्रबार भवनको उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष श्...


























