नेपालले मलेसियालाई हरायो

काठमाण्डौं, बुधबार साउन ८ गते । ट्वेण्टी ट्वेण्टी विश्वकपको एसिया छनोटमा नेपालले मलेसियालाई हराएको छ ।

पानी परेपछि ९ ओभरमा छोट्याइएको खेलमा मलेसियाले दिएको ८४ रनको लक्ष्य नेपालले ८ ओभरमा ३ विकेट गुमाएर भेट्टायो ।नेपालको सहज जितमा कप्तानी सम्हालेका ज्ञानेन्द्रले ५१ रनको विश्फोटक कीर्तिमनी इनिङ खेले ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार