• एसपीपी सम्झौता हुँदैछ भनेर दुष्प्रचार गरियो : प्रचण्ड

    काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) नेपालले कुनै सम्झौता नगर्ने बताउनुभएको छ । बुधबार पार्टी कार्यालय पेरिसडाँडामा रितबहादुर खड्काको स्मृति दिवसलाई सम्बोधन गर्दै दाहालले अहिले राष्ट्रवादको झुटो प्रचार गरेको बताउनुभएको छ । 'एसपीपी सैनिक सम...

  • समयमै काम नसक्ने २१ निर्माण कम्पनी कालोसूचीमा

    काठमाडौँ । सरकारले आयोजनाको ठेक्का लिएर समयमै सम्पन्न नगर्ने २१ ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेको छ ।सार्वजनिक खरिद अनुगमन कार्यालयले २१ निर्माण कम्पनीलाई १ देखि २ वर्षसम्मका लागि कालोसूचीमा राखेको हो ।कार्यालयले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम निर्माण कम्पनीलाई कालोसूचीमा राखेको जनाएको छ । रातो...

  • जनताको दुःख, सुखको साथी भएर काम गर्न जनप्रतिनिधिलाई उपसभापतिको निर्देशन

    सुर्खेत । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुलाई जनताको दुःख सुखको साथी भएर जनताको सेवामा लाग्न निर्देशन दिनुभएको छ । उपसभापति खड्काले जनप्रतिनिधि शासक नभएर जनताको सेवक भएकाले त्यसलाई बोली बचन र व्यवहारमा देखाउनुपर्ने बताउनुभयो । नेपाली कांग्रेस प्रदेशसभा क्षेत्र नं. ...

  • एसपिपी हामीलाई स्वीकार्य छैन भनेर अमेरिकालाई प्रष्ट भन्नुपर्छ : शर्मा

    काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एसपिपी (स्टेट पार्टनरसीप प्रोगाम)ं स्वीकार्य नहुने बताएका छन्। उनले एसपिपी स्वीकार्य छैन भन्ने प्रष्ट कुरा अमेरिकालाई बताउनुपर्ने पनि उल्लेख गर्नुभएको छ ।‘ अमेरिकालाई प्रष्ट भन्नुपर्छ, एसपिपी हामीलाई स्वीकार्य छैन,’ बुधबार ट्वीट गर्दै उहाँले भन्नुभएको छ, ‘क...

  • जिसस म्याग्दीको निर्वाचनका लागि मनोनयन दर्ता

    बेनी । असार ५ गते हुने जिल्ला समन्वय समिति म्याग्दीको निर्वाचनका लागि नेकपा एमाले र कांग्रेस माओवादी गठबन्धनका तर्फबाट बुधवार उम्मेदवारी दर्ता गराएका छन् । नेकपा एमाले जिसस प्रमुख पदमा राजकुमार थापा र उपप्रमुखमा दिलकुमारी खत्रीको उम्मेदवारी दर्ता गराएको छ । यसैगरी कांग्रेस र माओवादीको गठबन्धनका तर्फबाट नेपाली काँग्र...

  • बागमती प्रदेशलाई ३ वर्षमा बीउमा आत्मनिर्भर बनाउने घोषणा

    मकवानपुर । बागमती प्रदेश सरकारले आगामी ३ वर्षमा बीउमा आत्मनिर्भर बन्ने उद्घोष गरेको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट घोषणा गर्दै अबको तीन वर्ष भित्र धान, गहुँ र मकैको बीउमा आत्मनिर्भर बन्ने उद्घोष गरेको हो । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जमकट्टेलले आगामी वर्षको बजेट घोषणा गर्द...

  • थप २५ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ९ सय ५ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भने भएको छैन । कोरोनाका कारण नेपालमा मृत्यु ह...

  • मेयर बालेन कार्यक्रम बीचमै छोडेर फर्किएको कुरा गलत : बागमती मुख्यमन्त्री सचिवालय

    काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको सचिवालयले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले दिएको अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको जनाएको छ । सोमबार र मंगलबार बागमती प्रदेश सरकारले हेटौंडामा स्थानीय जनप्रतिनिधिहरूका लागि दुईदिने अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको थियो। तर मुख्यमन्त्री पाण्डे ...

  • प्रचण्ड-माधव र उपेन्द्रसँग देउवाले भने : नेपाललाई आघात पुग्ने सम्झौतामा हस्ताक्षर गर्दिनँ

    काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको हितमा आघात पुग्ने वा रणनीतिक महत्वका कुनै सम्झौतामा आफूले हस्ताक्षर नगर्ने बताउनुभएको छ । आज बालुवाटारमा सत्तासाझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवसँग कुराकानी गर्...

  • नेकपा विभाजनले लोकतान्त्रिक स्थिरताको बाटो बन्द भयो : भुसाल

    काठमाडौँ । नेकपा एमालेका नेता घनश्याम भुसालले तत्कालिन एमाले र माओवादी मिलेर बनेको नेकपा विभाजनले नेपालको लोकतान्त्रिक स्थिरताको बाटो समाप्त गरिदिएको बताउनुभएको छ । बुधबार काठमाडौंमा आयोजित ‘कम्युनिस्ट आन्दोलन स् संकट र अबको बाटो’ विषयक अन्तरक्रियामा नेता भुसालले नेकपा विभाजनले विश्वलाई वामपन्थी मोडल दिने अवसर पनि गुमे...