काठमाडौँ । नेपाली काँग्रेसको नेता डा. मिनेन्द्र रिजालले आफ्नो हैसियतभन्दा माथि उठेर प्रतिपक्षले सरकारमाथि आक्षेप लगाएको जिकिर गर्नुभएको छ । बजेटको विनियोजन विधेयकको सिद्धान्त तथा प्राथमिकतामाथिको छलफलमा बोलेका रिजाले विपक्षीहरुले आफूले गरेका सबै काम राम्रा र सरकारले गरेका सबै काम नराम्रा गरी प्रस्तुत भएको आरोप लगाउनुभय...
समाचार
-
-
महोत्तरीको बर्दिबासमा यतिसम्म लापरबाही, एउटा बाकसको मत नगन्दै विजेता घोषणा
महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिकाको एउटा वडामा अनौठो घटना भएको छ । स्थानीय तह निर्वाचन अन्तरगत बर्दिबास नगरपालिकाको वडा नम्बर ८ को मतगणना नसकिँदै अन्तिम नतिजा घोषणा भएको खुलेको छ । बर्दिबास नगरपालिका वडा नम्बर ८ को मतपरिणाम सार्वजनिक भइसकेपछि ढिला गरी एउटा मतपेटिका छुटेको खुलासा भएको हो । बर्दिबासका १३ वटा वड...
-
जेठ ५ गतेभित्र नै सबै विद्यार्थीको हातमा पाठ्यपुस्तक : कोइराला
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले जेठ ५ गतेभित्र नै सबै विद्यार्थीको हातमा पाठ्यपुस्तक पुग्ने दाबी गर्नुभएको छ । करिव ६ महिनाअघि नै कर्णाली प्रदेशमा पाठ्यपुस्तक पुगिसकेको र अन्य ठाउँहरुमा भने जेठ ५ गते विद्यार्थीहरुको हातमा पुस्तक पुग्ने बताउनुभएको हो । उहाँले वैशाखमा पुस्त...
-
नेपालले युगान्डालाई दियो एक सय रनको लक्ष्य
काठमाडौँ । नेपाली राष्ट्रिय महिला क्रिकेट टोली तेस्रो टी–ट्वान्टी अन्तर्राष्ट्रियमा युगान्डालाई एकसय रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ९९ रन बनायो । नेपालका लागि ज्योती पाण्डेले सर्वाधिक ४७ रनको योगदान गरिन् । ५४ बल खेलेकी उनले ५ चौका ...
-
सरकार रणनीतिक महत्वका नदीनाला भारतलाई बेच्न लागिपरेको छ : रावल
काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले राष्ट्रिय स्वार्थ र रणनीतिक महत्वका नदीनाला भारतलाई बेच्न सरकार लागिपरेको आरोप लगाउनुभएको छ । बिहीबार संसदमा विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता सम्बन्धी छलफलमा बोल्दै रावलले यस्तो आरोप लगाउनुभएको हो । भारतबाट ३२ रुपैयाँमा वार्षिक ८०० मेगावटसम्म बिजुली किन्ने र देशमा धेरै ब...
-
सभामुखको निर्देशनपछि बजेट छलफलमा अर्थमन्त्री उपस्थित
काठमाडौँ । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाको निर्देशनपछि अर्थमन्त्री जनार्दन शर्मा बजेट छलफलमा उपस्थित हुनुभएको छ । प्रमुख प्रतिपक्षी दलको चासो सम्बोधन गर्नेक्रममा सभामुख सापकोटाले विनियोजन विधेयकमा उपस्थित हुन अर्थमन्त्रीलाई निर्देशन दिनुभएको थियो । यसअघि, एमाले नेता विशाल भट्टराईले विनियोजन विधेयकको छलफ...
-
कैलालीको भजनीमा पनि नागरिक उन्मुक्ति विजयी
कैलाली । कैलालीको भजनी नगरपालिकामा गठबन्धनलाई पराजित गर्दै नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार विजयी हुनुभएको छ । निवर्तमान नगरप्रमुख तथा माओवादी केन्द्रका उम्मेदवार शेरबहादुर चौधरीलाई तीन हजारभन्दा बढी मतान्तरले नागरिक उन्मुक्तिका उम्मेदवार केवल चौधरी विजयी हुनुभएको हो । यसैगरी उपप्रमुखमा गठबन्धनका तर्फबाट नेपाली क...
-
हल्दिबारी–१ का वडाध्यक्ष उम्मेदवारलाई शुन्य मत
झापा । झापाको हल्दिवारी गाउँपालिकाका वडा नम्बर–१ का एकजना उम्मेदवारले एक मत पनि पाउनुभएन । यो वडामा ५ जना वडाध्यक्षका उम्मेदवार हुनुहुन्थ्यो । जसमा राप्रपाका देवीबहादुर थापाले १९ सय ६८ मत ल्याएर निर्वाचित हुनुभएको छ । त्यस्तै एमालेका त्रिलोचन सापकोटा १६००,काँग्रेसका रत्नबहादुर अधिकारी ५८१, माओवादी केन्द्रका भक्तबहाद...
-
सिरहाको कर्जन्हा नगरपालिकाको मेयरमा एमाले, उपमेयरमा जसपा विजयी
सिरहा । सिरहाको कर्जन्हा नगरपालिकाको मेयरमा नेकपा एमालेका भोला पोखरेल र उपमेयरमा जनता समाजवादी पार्टी नेपालकी लक्ष्मीकुमारी श्रेष्ठ विजयी हुनुभएको छ । मेयरमा निर्वाचित पोखरेलले ३ हजार ३९ मत प्राप्त गनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीका उम्मेदवार केशवप्रसाद साहले ३ हजार २२३ मत ल्याउनुभयो। निव...
-
गणतन्त्र दिवस ३ दिन मनाउने सरकारको निर्णय
काठमाडौँ । सरकारले गणतन्त्र दिवस ३ दिन मनाउने निर्णय गरेको छ । बिहीबार सिंहदरबारमा बसेको गणतन्त्र दिवस–०७९ मुल समारोह समितिको बैठकले सो निर्णय गरेको हो । गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा बसेको मूल समारोह समितिको बैठकले जेठ १४, १५ र १६ मा विभिन्न कार्यक्रम गरेर गणतन्त्र दिवश मनाउने निर्णय गरेको छ । निर्णय अनुसार...






















