धनुषा । वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा स्थानीय निर्वाचन कर्मचारीको मिलेमतोमा शान्तिपूर्ण धाँधली भएको आरोप नेकपा एमालेका सचिव रघुवीर महासेठले लगाउनुभएको छ । बुधबार जनकपुरधाममा पत्रकार सम्मेलन आयोजना गर्दै पूर्वमन्त्री समेत रहेका एमालेका मधेस प्रदेशका इन्चार्ज तथा सचिव महासेठले यस्तो आरोप लगाउनुभएको हो...
समाचार
-
-
मुगुको खत्याड गाउँपालिका अध्यक्षमा माओवादी र उपाध्यक्षमा कांग्रेस विजयी
मुगु । जिल्लाको खत्याड गाउपलिकाको अध्यक्षमा माओवादी केन्द्र र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी हुनुभएको छ । अध्यक्षमा माओवादीका अजबहादुर शाहीले ३५२१ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँले एमालेका लालबहादुर मल्ललाई ९०० मतान्तरले पराजित गर्नुभएको हो। निकटतम् प्रतिस्पर्धी एमालेका मल्लले २६२१ मत पाउनुभएको छ । उपाध्य...
-
उदयपुरमा कार दुर्घटना हुँदा एकको निधन, ४ घाइते
उदयपुर । उदयपुर मा अघिल्लो राति कार दुर्घटनामा पर्दा एकजनाको ज्यान गएको छ भने ४ जना घाईते भएका छन्। मदन भण्डारी लोकमार्ग अन्तर्गत जिल्लाको उदयपुरगढी गाउँपालिका ६ नेपालटारस्थित बैजनाथ खोलाको पक्की पुलमा राति पौने १० बजे बा २५ च ७८१९ नं. को कार आफै अनियन्त्रित भई दुर्घटनामा परेको थियो। दुर्घटनामा परी मोरङ बिराटनगर महा...
-
मोरङको लेटाङमा एमालेका लावती र पोखरेल विजयी
विराटनगर । मोरङको लेटाङ नगरपालिकाको मेयरमा एमालेका भूपेन्द्र लावती र उपमेयरमा एमालेकै कृष्णकुमारी निरौला पोखरेल विजयी हुनुभएको छ । लावतीले १० हजार २२७ मत ल्याउँदा गठबन्धन तर्फ कांग्रेसका ज्ञानेन्द्र ढकाल ८ हजार १०५ मा सिमित रहनुभयो । त्यसैगरी उपमेयरमा पोखरेलले ९ हजार ४०६ मतले विजयी हुँदा माओवादी केन्द्रका कृष्ण लम्स...
-
कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–७ को वडा सदस्यमा श्रीमान्–श्रीमती विजयी
काठमाडौँ । स्थानीय तहको निर्वाचनमा कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–७ मा वडा सदस्य पदमा श्रीमान् – श्रीमती विजयी हुनुभएको छ । विजयी हुनेमा सन्दीप उपाध्याय र कमला उपाध्याय रहनुभएके छ । श्रीमान् श्रीमती दुवै जनाले फरक फरक पार्टीबाट चुनाव लडेर विजयी हुनुभएको हो । सन्दीप नेकपा (एमाले) बाट र कमला नेपाली काँग्रेसबाट वडा...
-
प्रतिनिधिका रुपमा सहभागी हुन ललितपुरको मतगणना स्थल पुगे बालेन साह
काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार बालेन्द्र साह (बालेन) ललितपुर महानगरपालिकाको मत गणना स्थल पुगेका छन् । ललितपुर महनगरपालिकाको वडा नम्बर १० बाट स्वतन्त्र उमेदवारी दिएका नरसिंह व्यञ्जनकारको प्रतिनिधिक़ा रुपमा मत गणनामा सहभागी हुन साह त्यहाँ पुगेका हुन् । साहले काठमाडौं महानगरको मेयरमा सुरुवातदेखि नै...
-
एमालेले आत्मसमीक्षा गरे वाम आन्दोलनको हित : नारायणकाजी श्रेष्ठ
काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नेकपा एमालेले संघीय संसदको जारी ९ महिने अवरोध अन्त्य गरेर राम्रो गरेको बताउनुभएको छ । सामाजिक सञ्जालमार्फत उनले संसदको अवरोध अन्त्य गर्ने एमाले कदमको स्वागत गर्नुभएको छ । ‘अन्ततः एमालेले लामो निरर्थक संसद अवरोध अन्त्य गर्यो । राष्ट्र, लोकतन्त्र र स...
-
विराटनगर १३ मा राप्रपाको जित
विराटनगर । विराटनगर महानगरपालिकाको वडा नम्बर १३ मा राप्रपाले जितेको छ । राप्रपाका सूर्यलाल यादवले ६ सय २८ मत प्राप्त गर्दै विजयी भएको हो । उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका आमोदकुमार झाले ५६९ मत ल्याए । उक्त वडामा एमालेका उम्मेदवार किशोरकुमार पोखरेलले ५५८ तथा राजपाका झरिलाल महतोले ३८८ मत ल्याएका छन् । यसअघि उक्त व...
-
जसपालाई हराउँदै हनुमाननगर कंकालिनीमा सिके राउतको पार्टी विजयी
सप्तरी । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको मेयरमा सिके राउतको जनमत पार्टीले जितेको छ । यहाँ मेयर पदमा जनमतका उम्मेदवार वीरेन्द्र माझी निर्वाचित भएका छन् । माझी ६ हजार ४०७ मत ल्याएर विजयी बन्दा जसपाका शैलेश साह पराजित बनेका हुन् । साहले ६ हजार २४६ मत प्राप्त गरे । हनुमानगर कंकालिनीको जितसँगै जनमत पार्टीले जितको...
-
बानेश्वरमा ग्यास सिलिन्डर बिस्फोट गराएको आरोपमा चार पक्राउ
काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा सिलिन्डर बिस्फोट गराएको आरोपमा चार जना पक्राउ परेका छन्। निर्वाचनको दिन बिहान २ बजे काठमाडौं महानगरपालिका–३१ नयाँ बानेश्वरबाट तीनकुनेजाने सडकमा ग्यास सिलिन्डर आगो लगाएर बिस्फोट गराएको आरोपमा चार जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जा...






















