• कांग्रेस, माओवादीका उम्मेदवारलाई जिताउनुपर्छ, वडामा पनि सहमति जुटाउँछौँ : नेपाल

    काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधकुमार नेपालले वडा तहमा पनि गठबन्धनमा सहमतिको प्रयास भइरहेको जानकारी दिनुभएको छ । काठमाडौँमा बिहीबार आयोजित कार्यक्रममा उनले पालिका प्रमुखमा जस्तै वडा तहमा पनि सहमतिको प्रयास भइरहेको जानकारी दिनुभएको हो । अध्यक्ष नेपालले कांग्रेस, माओवादी केन्द्रसहित गठबन्धन आवद्ध दलका म्...

  • फेरि कांग्रेससँग तालमेल गर्ने मल्लको संकेत

    डडेल्धुरा । नेपाली कांग्रेस डडेल्धुराका पूर्वजिल्ला सभापति कर्णबहादुर मल्लले कांग्रेससँग तालमेल हुन सक्ने संकेत गनुभएको छ । बिहीबार जिल्ला सदरमुकाममा पत्रकार सम्मेलन गर्दै उहाँले करूवा र रूख चुनाव चिह्नबीच तालमेल हुन सक्ने संकेत गर्नुभएको हो। शेरबहादुर देउवाले मिलेर जाउँ भनेपछि एमालेसँगको गठबन्धन के हुन्छ रु भन्ने प...

  • केशव स्थापितको गेम इज ओभर : कांग्रेस प्रवक्ता महत

    काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले काठमाडौँ महानगरपालिकामा एमालेबाट उम्मेदवार बनेका केशव स्थापितको गेम इज ओभर भएको बताउनुभएको छ । काठमाडौं महानगरमा गठबन्धनको तर्फबाट मेयरको उम्मेदवारी दिएकी कांग्रेस नेतृ सिर्जना सिंहको प्रतिबद्धता सार्वजनिक कार्यक्रममा बोल्दै महतले स्थापितको हार निश्चित भएको बत...

  • काठमाडौँ महानगरको प्रमुख हाम्रो मान्छे नहुँदा पीडा भोगेका छौँ : थापा

    काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाडौँ महानगरपालिको प्रमुख आफ्नो मान्छे नहुँदा निकै पीडा भोगेको बताउनुभएको छ । काठमाडौँ जिल्लाबाट निर्वाचित थुप्रै कांग्रेस सांसद्हरूले काठमाडौँ महानगरमा नेपाली कांग्रेसको प्रमुख नहुँदा निकै पीडा भोगेको बताउनुभयो । ‘काठमाडौँमा हामीले धेरै सांसद् भएर पनि काम ग...

  • माओवादी र कांग्रेस सधैं राष्ट्रवादको पक्षमा : महरा

    दाङ । नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले माओवादी र नेपाली कांग्रेस सधैं राष्ट्रवादको पक्षमा भएको भन्दै आसन्न निर्वाचनमा गठबन्धनले नजिते मुलुकमा अस्थीरता हुने बताउनुभएको छ । प्रेस युनियन र प्रेस सेन्टरले संयुक्तरुपमा आज दाङमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महराले भन्नुभयो, ‘गठबन्धन पराजय भए मु...

  • यस वर्षको आर्थिक वृद्धिदर ५.८४ प्रतिशत हुने प्रक्षेपण

    काठमाडौं । चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ५.८४ प्रतिशत हुने केन्द्रीय तथ्यांक विभागले प्रक्षेपण गरेको छ । तथ्यांकले विभागले बिहीबार पत्रकार सम्मेलन गर्दै यस्तो अनुमान सार्वजनिक गरेको हो । आर्थिक वर्ष सकिन तीन महिनामात्रै बाँकी रहेको छ । बाँकी तीन महिनाको अवधिमा ठूलो असर नआउने र कोभिड–१९ को असर पनि कम भएका आधारमा...

  • बागी उम्मेदवारलाई देउवाको आग्रह-साथीको उम्मेदवारी नै मेरो उम्मेदवारी भन्ने ठान्नु

    काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका आधिकारिक उम्मेदवारबाहेक विभिन्न पदमा उम्मेदवारी दिएका कांग्रेसका नेतारकार्यकर्तालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्नुभएको छ । आज अपिल जारी गर्दै सभापति देउवाले गठबन्धन भएका वा कांग्रेसका एकल उम्मेदवारी दिएका ठाउँमा स्वतन्त्र उम्मेदवारी दिने पार्टीका नेता...

  • सागर थापाको चुनावी प्रतिवद्धता : सिंघिया र केसलिया खोलामा तटबन्धन गरी माछा पाल्ने र डुंगा चलाउने

    विराटनगर। नेकपा एमाले विराटनगर महानगर कमिटीले स्थानीय तह निर्वाचनका लागि प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । प्रतिवद्धता पत्रमा विराटनगरको सीमा भएर बग्ने दुई खोलामा तटबन्ध गरेर माछा पालन गर्ने प्रतिवद्धता जनाएको छ । पूर्वतर्फ रहेको सिंघिया र पश्‍चिमतर्फको सीमा रहेको केसलिया खोलामा वर्षेनी आउने बाढीका कारण आस...

  • अल्मुताइरीले १४ जना नयाँ खेलाडीलाई प्रशिक्षणमा बोलाए

    काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले थप १४ जना नयाँ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको खुलेको छ । खेलाडीसँगको विवादपछि १२ जना खेलाडीले क्याम्प नै छोडेर गएपछि अल्मुताइरीले नयाँ १४ खेलाडी बोलाउनुभएको हो । नेपालले एएफसी एसियन कप छनोट लागि तयारी गरिरहेको छ । सोही बन्द प्रशिक्ष...

  • भरतपुरका बागी उम्मेदवार पौडेलले गृहमन्त्री खाँणलाई भनेफिर्ता नहुने ठाउँमा पुगिसकें

    चितवन । भरतपुर महानगरपालिकाको मेयर पदमा बागी उम्मेदवारी दिएका नेपाली कांग्रेसका नेता जगन्नाथ पौडेलले गृहमन्त्री बालकृष्ण खाँणलाई पनि उम्मेदवारी फिर्ता नलिने जवाफ दिनुभएको छ । आज बिहान गृहमन्त्री खाँणलाई भेटेपछि पत्रकारहरुसँग कुरा गर्दै पौडेलले उम्मेदवारी फिर्ता नहुने ठाउँमा पुगिसकेको जवाफ आफूले दिएको जानकारी दिनुभयो...