• समाजसेवामा सामाजिक संघसंस्थाको भूमिका महत्वपूर्ण छ : उपराष्ट्रपति पुन

    काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले समाजसेवामा सामाजिक संघसंस्थाको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । फोकस नेपालले शनिबार लोकतन्त्र दिवसका अवसरमा आयोजना गरेको ‘समुन्नत नेपाल निर्माणमा सामाजिक सङ्घसंस्थाको भूमिका’ विषयक विचार गोष्ठीलाई सम्बोधन उहाँले समाजको सेवामा सामाजिक संघसंस्थाको महत्वपूर्ण भूमिका रहेको बता...

  • पौडेलद्वारा पोखरा महानगर प्रमुखमा उम्मेदवारी दर्ता

    काठमाडौँ । अटेरी अभियानका परिकल्पनाकार गनेश पौडेलले पोखरा महानगर प्रमुख पदमा उम्मेदवारी दर्ता गराउनुभएको छ । आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखरामा उहाँले उम्मेदवारी दर्ता गराउनुभएको हो । उहाँको प्रस्तावकमा अप्सरा अधिकारी र समर्थकमा सरोज जीसी रहनुभएको थियो । उम्मेदवारी दर्तापछि पौडेलले राजनीतिक अकर्मण्यताको...

  • टिकटका लागि जसपामा कुटाकुट, १० जना नेता घाइते

    धनुषा । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा टिकट लिनका लागि जनता समाजवादी पार्टी नेपालमा कुटाकुट भएको छ । आइतबार बिहान जनकपुरधामस्थित राजदरबार होटलमा बसेको बैठकमा टिकट वितरणको विषयमा भएको विवादले उग्ररूप लिँदा नेता तथा कार्यकर्ताबीच कुटपिट भएको हो । कुटपिटको क्रममा जसपा नेपालका केन्द्रीय कार्यकारिणी सदस्य ...

  • केशव स्थापितले दिए प्रदेशसभा सदस्यबाट राजीनामा

    मकवानपुर । बागमती प्रदेशसभा सदस्य केशव स्थापितले राजीनामा दिनुभएको छ । काठमाडौं महानगरपालिकाको मेयरमा नेकपा एमालेबाट उम्मेदवार बन्ने भएपछि उहाँले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिनुभएको हो ।आइतबार प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठ समक्ष स्थापितले राजीनामा दिनुभएको हो । रातोपाटीबाट...

  • त्रिचन्द्र कलेज मेरो पहिलो प्राथमिकता : केशव स्थापित

    काठमाडौँ । काठमाडौं महानगरमा नेकपा एमालेबाट मेयरका उम्मेदवार केशव स्थापितले त्रिचन्द्र कलेजलाई पुनर्उत्थान गर्ने आफ्नो पहिलो प्राथमिकता रहने बताउनुभएको छ । आइतबार प्रदेशसभा सदस्य पदबाट राजीनामा दिँदै स्थापितले आफूले महानगरको नेतृत्वमा आएको अवस्थामा शिक्षा क्षेत्रलाई सुधार गर्न विशेष योजना ल्याउने बताउनुभयो । उहाँले त्र...

  • मेलम्चीको पानी पुनः वितरण सुरु

    काठमाडौँ । मेलम्चीको पानी धारामा पुनः वितरण सुरु गरिएको छ । बाढीले क्षतिग्रस्त बनेको मेलम्ची खानेपानी आयोजनाको संरचना पुनर्निर्माणपछि खानेपानी मन्त्री उमाकन्त चौधरीले काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको नयाँ बानेश्वरस्थित शाखा कार्यालयबाट एक कार्यक्रमबीच धारामा पानी वितरण शुभारम्भ गर्नुभएको हो । मन्त्री चौधरीले गत च...

  • बिन्ध्यबासिनी हाइड्रोपावरको आईपीओ आजदेखि खुल्ने

    काठमाडौँ । बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आजदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका १० लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो। कम्पनीले आयोजनाको मुख्य संरचना ...

  • स्थानीय चुनावका लागि आज र भोलि मनोनयन दर्ता

    काठमाडौँ । ३० वैशाखका लागि तय भएको स्थानीय तह सदस्य निर्वाचनका लागि आज र भोलि मनोनयन दर्ता हुँदै छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार ११ र १२ वैशाखमा दुई दिन उम्मेदवारको मनोनयनपत्र दर्ता हुने छ भने १२ वैशाखमा मनोनयनपत्र दर्ता भएका उम्मेदवारको सूची प्रकाशन गर्ने तालिका छ । यी दुई दिन बिहान १० ब...

  • धरानबासीले रुचाएको नेतृत्वलाई अघि सार्नुपर्ने थियो त्यो भएन : मेन्याङ्बो

    धरान । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि धरान उपमहानगरापलिका मेयरका आकांक्षी पूर्वनगरप्रमुख मनोजकुमार मेन्याङ्बोले नेकपा (एमाले)ले गरेको निर्णयप्रति असन्तुष्टि जनाउनुभएको छ । उहाँले नेकपा (एमाले)ले धरानको मेयरमा हालका बहालवाला उपमेयर मञ्जु भण्डारी सुवेदी र उपमेयरमा पदम लिम्बूको नाम सार्वजानिक गरेप...

  • एमालेबाट निर्वाचित वडाध्यक्ष माओवादीमा प्रवेश

    काठमाडौं । पाल्पाको तानसेनमा एमालेबाट निर्वाचित वडाध्यक्ष माओवादीमा प्रवेश गर्नुभएको छ । तानेसन नगरपालिका वार्ड न ५ का ५ का वडाध्यक्ष राम बहादुर रावल नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नुभएको हो । उहाँ नेकपा एमालेबाट २०७४ सालमा निर्वाचित वडा अध्यक्ष तथा एमाले लुम्बिनी प्रदेश सदस्य रहनुभएको थियो । उहाँसहित एमालेका कार...