• महामारी परास्त गर्न चीनको शून्य–कोभिड रणनीति दिगो भएन : डब्लुएचओ

    काठमाडौँ । महामारी परास्त गर्न चीनको शून्य–कोभिड रणनीति दिगो नभएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का प्रमुखले बताउनुभएको छ । महामारी सुरु भएदेखि नै कोभिडको अहिलेसम्मकै खराब अवस्थाविरूद्ध लड्न सांघाइका साढे दुई करोड मानिसहरू हप्तौँदेखि घरमा बस्न बाध्य भइरहेका बेला डब्लुएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेयससको भनाइ आएको...

  • निर्वाचन आयोगले २ दिन मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने

    काठमाडौं । निर्वाचन आयोगलले बुधवार र बिहीवार मतादाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने भएको छ । नयाँ मतदाताहरूलाई मत कसरी हाल्ने भन्ने बारेमा जानकारी नभएकोले सिकाउन मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न लागेको हो । आयोगको सम्बन्धित मतदान अधिकृतसँग खटिने टोलीले मतदाता परिचय पत्र वितरण गर्ने र नमूना मतपत्रमा मत हाल्न सिकाउने...

  • विद्यालयहरु आजदेखि ६ दिनसम्म बन्द

    काठमाडौं । स्थानीय तह निर्वाचनका लागि आजदेखि ६ दिनसम्म विद्यालयहरु बन्द हुने भएका छन् । सरकारले मतदानको दिन ३० गते मात्रै विदा दिने निर्णय गरेको थियो । तर धेरैजसो सामुदायिक विद्यालयहरुमा मतदान केन्द्र राखिएको, कतिपय शिक्षकहरु निर्वाचनमा खटिएको र कतिपय मतदान गर्न जिल्ला जानुपर्ने भएको भन्दै आजबाट विद्यालयहरु बन्द गरिएको...

  • पात्लेखेतमा कांग्रेसको चुनावी : ‘बेनी नगरमा गठबन्धनको जित निश्चित’

    म्याग्दी । शुक्रबार (बैशाख ३० गते) देशभर स्थानीय तहको निर्वाचन हुदैछ । यसै क्रममा नेपाली कांग्रेस र माओवादी केन्द्रका साँझा उम्मेदवारले मंगलबार बेनी नगरपालिका – १० पात्लेखेतमा चुनावी सभा सम्पन्न गरेको छ । नगरका दशै वडामा चुनावी सभा सम्पन्न गरेका गठबन्धका उम्मेदवारहरुले आफुहरुको जित निश्चित भएको बताएका छन् । ‘म राजनिति...

  • मतदानको दिन पास नभएका सवारीसाधन सञ्चालनमा रोक

    बेनी । आगामी बैशाख ३० गते हुन गईरहेको स्थानीय तह निर्वाचन मतदान हुने दिन सार्वजनिक सवारीसाधन  सञ्चालनमा रोक लगाइएको छ । मंगलबार जिल्ला प्रशासन कार्यलय म्याग्दीले जारी गरेको सुचनामा शुक्रबार विहान ४ बजे देखी साँझ ७ बजे सम्मा अत्यवश्यक सेवाको सवारीसाधन र पास उपलब्ध गराइएका बाहेक अन्य सवारीसाधन सञ्चालन गर्न नपाईने भएको हो...

  • थप १३ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ६ सय ३४ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भने भएको छैन । कोरोनाका कारण नेपालमा मृत्यु ...

  • काठमाडौंलाई कान्तिपुरी नगरी बनाउँछु : डंगोल

    काठमाडौँ । नेकपा एमालेबाट काठमाडौं महानगरको उपमेयरकी उम्मेदवारी सुनिता डंगोलले काठमाडौंलाई मौलिक सहरको रुपमा विकास गर्ने प्रतिबद्धता जनाउनुभएको छ । काठमाडौंमा मंगलबार आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उहाँले विश्वको कुनै सहर जस्तो होइन काठमाडौंलाई कान्तिपुरी नगरीको रुपमा विकास गर्ने बताउनुभयो । ‘काठमाडौंलाई कतिले वि...

  • स्थापितले माफी माग्दै भने –एक वर्षमा काठमाडौंको फोहोरमैला तह लाग्छ

    काठमाडौँ । नेकपा एमालेबाट काठमाडौं महानगरको मेयरका प्रत्यासी केशव स्थापितले आफू विजयी भए एक वर्षमा काठमाडौंका फोहोर मैला तह लगाउने दावी गर्नुभएको छ । बुधबार काठमाडौंमा आयोजित चुनावी सभामा बोल्दै स्थापितले ‘चुनावी सभा हो कि विजय उत्सव ?’ भन्दै आफ्नो जित भइसके पनि भन्न मात्रै नसकेको बताउनुभयो । उहाँले काठमाडौंमा आफ्नो...

  • इन्जिनियरसहित ६ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन जिल्ला प्राविधिक कार्यालय सप्तरीका प्रमुख जिल्ला इन्जिनियर राज कुमार गोईतसहित ६ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीहरुले ६६ लाख ६४ हजार ६९२ रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दैै अख्तियारले मंगलबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । अख्तियार...

  • कैलालीमा निष्कासित नेता ओझाले अस्वीकार गरे देउवासँगको भेट

    धनगढी । धनगढी उपमहानगरपालिकामा नेपाली कांग्रेसले निवर्तमान मेयर नृपबहादुर वडलाई नै यसपटक पनि मेयरको उम्मेदवार बनायो । यसपटक धनगढीमा कांग्रेसका उम्मेदवार वडलाई नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित सत्तारुढ गठबन्धनका दलहरुको साथ छ । अघिल्लो निर्वाचनमा एक्लाएक्लै चुनाव लड्दा पनि मेयरमा निर्वाचित भएका वड यसप...