• रघुगंगा गाउँपालिकामा विद्यालय सुधार सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न (तस्बिर/भिडिओ सहित)

    धनिलाल गर्बुजा मौवाफाँट । म्याग्दीको रघुगंगा गाउँपालिकाको मौवाफाँटमा विद्यालय सुधार सम्बन्धी कार्यशाला गोष्ठि सम्पन्न भएको छ । गाउँपालिकाको केन्द्र मौवाफाँटमा गाउँपालिका र लर्नको साझेदारीमा शुक्रबारदेखि संचालित दुई दिने विद्यालय सुधार सम्बन्धी कार्यशला गोष्ठि सम्पन्न भएको हो । बालबालिकाको सिकाई उपलब्धी बढाउन र व...

  • म्याग्दी उद्योग वाणिज्य संघ मालिका इकाईको आठौं बार्षिक साधारणसभा (फोटो फिचर)

    बेनी । म्याग्दी उद्योग वाणिज्य संघ मालिका इकाईको आठौैं  वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ६ स्थित दरबाङमा एक कार्यक्रमका विच इकाईको वार्षिक साधारणसभा सम्पन्न भएको हो । दरबाङ ईङ्गलिस बोर्डिङ स्कुलको प्राङगनमा आयोजित साधारणसभाको उद्घाटन गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका मगरले...

  • नेपाल शिक्षक संघ बेनी नगरको अध्यक्षमा महत

    बेनी । नेपाल शिक्षक संघ बेनी नगरकार्यसमितिको अध्यक्षमा एकेन्द्र महत चयन हुनुभएको छ । शुक्रबार नेपाली कांग्रेस म्याग्दीको कार्यालयमा सम्पन्न दोस्रो अधिवेशनबाट भानु माविका सहायक प्रअ महत सर्वसम्मतले अध्यक्षमा चयन हुनुभएको हो । समितिको उपाध्यक्षमा दिलबहादुर महत, महिला उपाध्यक्ष रजनी शाही, सचिव सुरेन्द्रबहादुर केसी,...

  • कालिबराह मन्दिर तथा कुण्ड संरक्षण समितिको अध्यक्षमा गौचन

    बेनी । मुस्ताङको कालिबराह मन्दिर तथा कुण्ड संरक्षण समितिको अध्यक्षमा बिमला गौचन चयन हुनुभएको छ । मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर ३ स्थित धम्पुका मुखिया सपुत शेरचनको अध्यक्षतामा शुक्रबार सम्पन्न आमभेलाबाट गौचन अध्यक्षमा चयन हुनुभएको हो । संरक्षण समितिको उपाध्यक्षमा सपुत शेरचन ,कोषाध्यक्षमा सुर्जा गौचन ,सदस्य...

  • म्याग्दी यातायातको अध्यक्षमा थापा

    बेनी । म्याग्दी यातायात व्यवसायी कम्पनी प्रा.लि.को अध्यक्षमा लालबहादुर थापा (माइकल) चयन हुनुभएको छ । कम्पनीको शुक्रबार बेनीमा सम्पन्न प्रथम अधिवेशनबाट अध्यक्षमा थापा चयन हुनुभएको हो । थापा यसअघि कम्पनीको तदर्थ समितिको अध्यक्ष हुनुहुन्थ्यो । समिचिको सञ्चालकहरुमा सुमन श्रेष्ठ ,जानबहादुर केसी ,कृष्णबहादुर घर्ति ,चन्द्रबहा...

  • पत्रकार शर्माद्धारा दिवंगत छोरीको स्मृतिमा अक्षयकोष स्थापना(तस्बिरहरु)

    बगरफाँट । म्याग्दीका अग्रज पत्रकार धु्रबसागर शर्माका परिवारले दिवंगत छोरीको स्मृतिमा शुक्रबार एक लाख रुपैयाँको अक्षयकोष स्थापना गर्नुभएको छ ।बेनी नगरपालिका–२ बगरफाँट स्थित सरस्वती आधारभूत विद्यालयमा शर्मा र उहाँकी श्रीमति अम्बिका शर्माले दिवंगत छोरी विनिता शर्माको स्मृतिमा स्थापना गर्नुभएको अक्षयकोषमा एक लाख रुपैयाँ हस...

  • माओवादीले देशलाई ठूलो दुर्घटनाबाट बचायो : प्रचण्ड

    सुर्खेत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी पार्टी जनवादी युगबाट समाजवादी युगमा प्रवेश गरेको बताउनुभएको छ । शुक्रबार वीरेन्द्रनगरमा आयोजित माओवादी कर्णाली प्रदेश कमिटीले आयोजना गरेको प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘हा...

  • नेपाललाई श्रीलंका ११ को २३३ रनको लक्ष्य

    काठमाडौँ । श्रीलंका भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट सामू चौथो अभ्यास खेलमा श्रीलंका ११ ले २३३ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर ब्याटिङमा आएको श्रीलंका ११ ले ४८ ओभर २ बलमा सबै विकेट गुमाउनुअघि २३२ रनको योगफल तयार गर्‍यो । श्रीलंका ११ का सदुन विराकोदीले ४९, रमेश निमान्थाले १८, दिल्सान मुनाविराले १...

  • देशलाई संकटबाट मुक्त बनाउन ताजा जनादेशमा जानु नै उपयुक्त विकल्प : थापा

    काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आगामी निर्वाचनमा आफ्नो पार्टीले राम्रो नतिजा हासिल गर्ने र राष्ट्रिय दलको मान्यता प्राप्त गर्ने दाबी गर्नुभएको छ । रिपार्टर्स क्लब नेपालले शुक्रबार आयोजना गरेको साक्षात्कारमा बोल्दै थापाले अहिले पार्टीको संगठन निर्माणको काम युद्धस्तरमा भइरहेको बताउनुभएको छ । ‘हामी अहिले ...

  • बजार महँगी ६ प्रतिशत नजिक

    काठमाडौं । गत माघ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मूल्य वृद्धिदर थप बढेको छ । पुस महिनामा ५.६५ प्रतिशत रहेको मूल्य वृद्धिदर (मुद्रास्फीति) माघमा ५.९७ प्रतिशत पुगेको हो । नेपाल राष्ट्र बैंकका अनुसार माघ, २०७७ मा यस्तो मूल्य वृद्धिदर २.७० प्रतिशत थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मूल्य वृद्धिदर ६.००...