एजेन्सी । नेटोका प्रमुख जेन्स स्टोल्टेनबर्गले बिहीबार रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा आक्रमण गरेर ‘ठूलो गल्ती’ गरेको आरोप लगाउनुभएको छ । ‘राष्ट्रपति पुटिनले ठूलो गल्ती गरेका छन् र त्यो भनेको स्वतन्त्र सार्वभौमसत्ता सम्पन्न राष्ट्र विरुद्ध युद्ध शुरु गर्नु हो’ उहाँले भन्नुभयो । उहाँले युक्रेनी जनताको शक्त...
समाचार
-
-
एमाले रौतहटमा विवाद : प्रभु साहसँगको झगडा केन्द्रीय कमिटीमा
काठमाडौँ । नेकपा एमाले रौतहटको झगडा केन्द्रीय कमिटीमा प्रवेश गरेको छ । एमाले केन्द्रीय सदस्य रेखाकुमारी झाले पार्टी नेता प्रभु साहविरुद्ध उजुरी दिएपछि एमाले रौतहटको विवाद केन्द्रीय कमिटीमा प्रवेश गरेको हो । नेतृ झाले बिहीबार बसेको केन्द्रीय कमिटी बैठकमा साहविरुद्ध उजुरी दिनुभएको हो । प्रतिनिधिसभा सदस्य समेत रहेकी झा...
-
लोडसेडिङ हुँदैन : कुलमान घिसिङ
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङ नहुने जानकारी दिनुभएको छ । बिहीबार पत्रकार सम्मेलन गरेर उहाँले उद्योगसहित कतै पनि लोडसेडिङ नगर्ने बताउनुभएको हो । ‘लोडसेडिङ हुन लागेको हल्ला चलेको छ,’ उहाँले भन्नुभयो, ‘तर हामी नेपालमा लोडसेडिङ हुन दिँदैनौँ ।’ भारतमा ऊर्जा संकट आएपछि ने...
-
भारतबाट आयात गरेर उद्योगलाई विद्युत दिन्छौँँ : नेपाल विद्युत प्राधिकरण
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले भारतबाट आयात गरेरै उद्योगमा विद्युत् दिने बताइको छ । भारतमा ऊर्जा संकट भएपछि केही दिनयता उद्योगलाई दिने विद्युत् कटौती गरेको प्राधिकरणले बिहीबार मध्यरातिबाट फेरि भारतबाटै आयात गरेर उद्योगलाई विद्युत् दिने बताएको हो । ‘आज रातिदेखि भारतबाट नै फरक मूल्यमा विद्युत आयात गर्छौँ,’ पत्र...
-
मनोरञ्जन क्षेत्रमा काम गर्ने महिलामाथि यौनहिंसा बढ्यो : कमला पराजुली
काठमाडौँ । राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले मनोरञ्जन क्षेत्रमा काम गर्ने महिलाहरूमाथि यौन हिंसाका घटना बढेको बताउनुभएको छ । बिहीबार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै उनले मनोरञ्जन क्षेत्रमा काम गर्ने महिलामाथि प्रहरीले पनि दुःख दिने गरेको उल्लेख गर्नुभयो । अध्यक्ष पराजुलीले १० वर्ष मुनिका बालिका र ७...
-
‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा नीति’ पारित
काठमाडौँ । सरकारले स्थानीय तह निर्वाचन निष्पक्ष र भयरहितरूपमा सम्पन्न गर्न ‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा नीति’ ल्याएको छ। गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षता आज बसेको सुरक्षा समितिको बैठकले ‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा नीति’ पारित गरेको हो। ‘बैठकले निर्वाचनका लागि आवश्यक पर्ने एकीकृत सुरक्षा नीति पारित...
-
भूपू सैनिकलाई प्रधानसेनापतिले भने : विदेश जाने सोच त्याग्नुस्
धनगढी । प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाका संगठनमा रहँदा प्राप्त गरेका तालिम, ज्ञान, सीप र अनुभव नेपाली माटोमै लगाउन भूपू सैनिकलाई आह्वान गर्नुभएको छ । धनगढीस्थित भवानी दल गण तेघरी ब्यारेकमा आयोजित भूपू सैनिक सम्मेलनलाई सम्बोधन गर्दै उहाँले राष्ट्र र समाजलाई दिएको योगदान कहिल्यै खेर नजाने भएकाले परिश्रम र ...
-
प्रदीप ज्ञवालीको पुस्तक ‘दिशावोधः समाजवादका आधारहरु’ सार्वजनिक
काठमाडौँ । नेकपा(एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीको पुस्तक ‘दिशावोधः समाजवादका आधारहरु’ सार्वजनिक भएको छ । एमाले केन्द्रीय कमिटी बैठकस्थल बबरमहलमा एमाले अध्यक्ष केपी शर्मा ओलीले पुस्तक सार्वजनिक गर्नुभएको हो । पुस्तकको प्रकाशन युवा संघ नेपालले गरेको हो । नागरिक खबरबाट...
-
भूमिहीनलाई जमिनको लालपुर्जा दिने काम मन्त्रालयको पहिलो प्राथमिकता : मन्त्री श्रेष्ठ
चितवन । भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले चितवनको भरतपुर महानगरपालिकाको गाउँब्लकमा रहेका भूमिविहीनहरुलाई आज जग्गा धनी दर्ता प्रमाण पुर्जा (लालपुर्जा) वितरण गर्नुभएको छ । भरतपुर महानगरपालिकाको वडा नम्बर २९ को गाउँब्लकमा रहेका भूमिविहीनहरुलाई लालपुर्जा वितरण गर्दै मन्त्री श्रेष्ठले गाउँब्लकक...
-
ओलीको प्रतिवेदनमा केन्द्रीय सदस्यले बोल्न नपाउने
काठमाडौँ । नेकपा (एमाले) को केन्द्रीय कमिटीको आजको बैठक सुरू भएको छ । बबरमहलस्थित कार्की ब्यांक्वेटमा केहीबेरअघि बैठक सुरू भएको हो।यसअघि बुधबार सुरू भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेस गर्नुभएको थियो । केन्द्रीय सदस्यहरूले अध्यक्ष ओलीको प्रतिवेदन पढे पनि त्यसबारे आजको बैठकमा ब...






















