काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ जनयुद्धका घाइते पूर्वजनमुक्ति सेना भक्त राना मगरलाई भेट्न वीर अस्पताल पुगेका छन् ।स्वास्थ्यमा समस्या देखिएपछि राना वीर अस्पताल भर्ना भएका हुन् । मकवानपुरको झुरझुरेमा घाइते भएका राना शान्ति प्रक्रियापछि वाइसिएलको जिम्मेवारी रही काम गर्दै आएका थिए । ...
समाचार
-
-
थप ४५ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ सय ७८ पीसीआर परीक्षणमा ४१ जना र ७ सय ७४ एन्टीजेन परीक्षणमा ४ जना गरी ४५ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भने भएको छैन । कोरोनाका कारण...
-
गिरिजाप्रसाद कोइराला सन्तुलित कूटनीतिको पक्षमा हुनुहुन्थ्यो : कोइराला
काठमाडौँ । पूर्वपरराष्ट्रमन्त्री सुजाता कोइरालाले तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराल सन्तुलित कूटनीतिकको पक्षमा रहेका दाबी बताउनुभएको छ । गिरिजाप्रसाद कोइरालाको १२औँ स्मृति दिवसको अवसरमा सोमबार काठमाडौँमा आयोजित गिरिजाप्रसाद कोइराला र नेपालको परराष्ट्र सम्बन्ध विषयक कार्यशाला गोष्ठीमा उनले गिरिजाको सन्तुलन क...
-
आगामी निर्वाचनमा कांग्रेस देशको ठूलो र बहुमतको पार्टी बन्छ : महामन्त्री शर्मा
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले देशलाई सही दिशामा लैजान कांग्रेस कटिबद्ध रहेको बताउनुभएको छ । आज पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले कांग्रेस र सरकारको ध्यान अहिले निर्वाचनमार्फत देशलाई सही दिशामा लैजान केन्द्रित भएको बताउनुभएको हो । महामन्त्री शर्माले सरकारले अहिले जनताको जीवन रक्षाको का...
-
तमोर करिडोर सडकको कालोपत्रे प्रक्रिया थाल्न प्रधानमन्त्री देउवाको निर्देशन
पाँचथर । प्रधानमन्त्री शेरबहादुर देउवाले तमोर करिडोर सडक आयोजनाको कालोपत्रे प्रक्रिया थाल्न निर्देशन दिनुभएको छ । प्रदेश १ को पूर्वी पहाडी जिल्लाका नागरिकलाई तराईसम्म जोड्न छोटो दूरीको उक्त आयोजनाको ट्रयाक खोल्ने काम सम्पन्न भएकाले कालोपत्रे प्रक्रिया थाल्न निर्देशन दिनुभएको हो । पाँचथरको तुम्बेवा गाउँपालिकामा सोमबा...
-
सिटिइभिटी र सामुदायिक विद्यालयको पाठ्यक्रम एउटै बनाइने
काठमाडौँ । शिक्षा मन्त्रालयअन्तर्गतका निकायबाट प्राविधिक धारमा उत्पादन हुने एउटै तहका जनशक्ति र लगानीमा निकै भिन्नता भएपछि पाठ्यक्रम समायोजनको तयारी भएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) र शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सामुदायिक विद्यालयमा प्राविधिक धारका कार्यक्रम सञ्चालन हुँदै ...
-
चुनावी तालमेलको मोडेल टुंगिन बाँकी छ : नेपाल
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले स्थानीय तहको चुनावमा सत्तारुढ गठबन्धनमा रहेका दलहरुका बीचमा तालमेल हुने बताउनुभएको छ । सोमबार काठमाडौंको शंखरापुर नगरपालिकामा भएको कार्यक्रममा अध्यक्ष नेपालले यस्तो बताउनुभएको हो । नेकपा एकीकृत समाजवादी शंखरापुर नगर कमिटीका अध्यक्ष श्याम कुमार वाइबाका अनुसार अध...
-
एमाले बैठकमा घनश्याम भूसालले राखे कम्युनिस्ट एकताको प्रस्ताव
काठमाडौं । नेकपा एमालेको पोलिटब्यूरो कमिटीको बैठकमा घनश्याम भूसालले कम्युनिष्ट पार्टीहरुबीच एकताको प्रस्ताव राख्नुभएको छ । सोमबार सुरु भएको बैठकमा भूसालले तीन कारणले कम्युनिष्ट पार्टीहरुबीच एकता आवश्यकता रहेको उल्लेख गर्नुभएको छ । एमाले वाम एकताको मूल प्रवाह भएको, विभाजित पार्टीहरुबीच वैचारिक तथा सैद्धान्तिक कारण नभ...
-
युएईले नेपाललाई दियो २०३ रनको लक्ष्य
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत नेपालले आफ्नो तेस्रो खेलमा खेलमा घरेलु टोली युएईसँग खेलिरहेको छ । युएईले नेपाललाई जितका लागि २०३ रनको लक्ष्य दिएको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदान टस हारेर पहिले ब्याटिङ गरेको युएईले ५० ओभरमा ९ विकेट गुमाएर २०२ रन बनाएको हो ।युएईका लागिरोहन मुस्ताफाले सर्वाधिक...
-
बिमस्टेक सम्मेलनका लागि परराष्ट्र मन्त्री खड्का श्रीलंका जाने
काठमाडौं । पाँचौं बिमस्टेक शिखर सम्मेलनमा भाग लिन परराष्ट्र मन्त्री नारायण खड्का श्रीलंका जाने भएका छन्। परराष्ट्र मन्त्री खड्का र परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्यालसहित नेपाली प्रतिनिधिमण्डलको टोली श्रीलंका जाने भएको हो। यही चैत १६ मा बिमस्टेक सदस्य राष्ट्रहरूको पाँचौं शिखर सम्मेलन श्रीलंकामा हुँदैछ। आइतबार ...






















