एजेन्सी । यो वर्षको फिफा वर्ल्ड कप २०२२, २१ नोभेम्बरदेखि १८ डिसेम्बरसम्म हुने भएको छ । खाडी मुलुकमा पहिलोपटक फिफा वर्ल्ड कप हुन लागेको हो । कतारमा आयोजना हुने फिफा वर्ल्ड कप विविध कारणले महत्वपूर्ण मानिँदै आएको छ । कतारको रंगशालामा फुटबल म्याच हेर्ने दर्शकलाई कुनै पनि किसिमको समस्या नआओस भनेर विशेष खालको व्यवस्था गर...
समाचार
-
-
केपी ओलीलाई रुपान्तरण गर्न सकिएन : प्रचण्ड
पोखरा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी ओलीलाई रुपान्तरण गर्न सकिन्छ कि भनेर एमालेसँग पार्टी एकता गरेपनि रुपान्तरण गर्न नसकिएको बताउनुभएको छ । आइतबार पोखरामा प्रदेशस्तरीय प्रशिक्षण भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले ओलीलाई रुपान्तरण गर्न गरेको प्रयास सफल नभएको बताउनुभएको हो । ‘के...
-
जसपा गण्डकी अध्यक्षमा मोती रिजाल
काठमाडौँ । जनता समाजवादी पार्टीले गण्डकी प्रदेश स्तरीय समायोजन गरेको छ। समाजवादी पार्टी, राजपा र नेपाल लोकतान्त्रिक पार्टीबीच समायोजन गरेर मोती रिजालको अध्यक्षतामा एक सय ५१ सदस्यीय प्रदेश समिति गठन भएको हो। तीन पार्टीबाट आएकाहरूलाई समायोजन गरेर पार्टी प्रदेश समिति बनाइएको छ।रिजालको अध्यक्षतामा प्रदेश समिति गठन गरिएक...
-
मूल्यवृद्धिविरुद्ध विप्लवनिकट अखिल क्रान्तिकारीद्वारा आयल निगम घेराउ
काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध विद्यार्थीहरुले नेपाल आयल निगमको केन्द्रीय कार्यालयमा घेराउ गरेका छन् । आइतबार विप्लव नेतृत्वको नेकपा निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले तत्काल पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिनुपर्ने माग राख्दै निगममा घेराउ गरेका हुन् । उनीहरुले मूल्यवृद्धि खारेज ...
-
झलनाथप्रति नेम्वाङको कटाक्ष : उहाँको झलझली याद आउँछ, नाम चाहिँ बिर्से
काठमाडौँ । नेकपा (एमाले) उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले पार्टी अध्यक्ष केपी शर्मा ओलीको मतपेटिका खाली गर्न एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाललाई चुनौती दिनुभएको छ । पूर्वप्रधानमन्त्री खनालले अबको निर्वाचनमा ओलीको मतपेटिका खाली गर्नुपर्ने भनेको भोलिपल्ट आइतबार उहाँकै निर्वाचन क्षेत्र इलाम–१ मा पुगेर नेम्वाङल...
-
वैशाख ३० गते पाँच दललाई एउटै खुट्टाले कुल्चने छौँ : ओली
इलाम । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी वैशाखमा हुने स्थानीय चुनावमा पाँच दलीय गठबन्धनलाई खुट्टाले कुल्चने बताउनुभएको छ । इलाममा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले पाँच दलीय गठबन्धनलाई एमालेले एउटै खुट्टाले कुल्चने दाबी गर्नुभयो । स्थानीय चुनावको नतिजा एमालेको पक्षमा आउने र त्यसपछिका चुनाव पनि एमा...
-
दोहोरो अंकले घट्यो नेप्से परिसूचक
काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक १४ दशमलव ६७ अंकले घटेर २ हजार ६ सय १६ अंकमा झरेको हो । उता क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव ०१ अंकले घटेको छ । नेप्से परिसूचक घटेसँगै कारोबारमा पनि धेरै वृद्धि देखिएन । दिनभ...
-
ओलीको प्रश्न : गठबन्धनको खटपट मिलाउने काम निर्वाचन आयोगको हो ?
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगमाथि गम्भीर प्रश्न उठाउनुभएको छ । मतपत्रमा निर्वाचन चिन्हका लागि प्रयोग गरिने रंगलाई लिएर प्रश्न गर्दै आएका उहाँले मनोनयन दर्ताका लागि दुई दिन छुट्याएकोमा समेत विरोध गर्नुभएको छ । आइतबार इलाममा आयोजित पार्टी प्रवेश कार्यक्रममा ओलीले भन्नुभयो, मनेनयन दर्त...
-
चुनावमा टिकट बाँड्न चार तहमा संसदीय बोर्ड गठन गर्दै कांग्रेस
काठमाडौँ । स्थानीय तह चुनाव नजिकिएपछि उम्मेदवार टुंगो लगाउन नेपाली कांग्रेसले संसदीय समिति (बोर्ड) गठनको गृहकार्य सुरू गरेको छ । संसदीय समिति गठनका लागि कांग्रेसले चैत ११ गते दिउँसो २ बजे केन्द्रीय समिति बैठक पनि राखेको छ। कांग्रेस विधानअनुसार संसदीय समिति गठन गर्न ढिलाइ भइसकेको छ। निर्वाचन आयोगले वैशाख ११ र १२ मा उ...
-
बेरुजु भएका विद्यालयलाई अनुदान नदिइने
काठमाडौं । सरकारले बेरुजु राख्ने विद्यालयलाई सेवा सुविधाबाट वञ्चित गर्ने भएको छ । शिक्षा तथा मानव विकास स्रोत केन्द्रले सबै जिल्लाका शिक्षा विकास तथा समन्वय इकाइलाई पत्राचार गरी बेरुजु राख्ने विद्यालयको सूची वेवसाइटमार्फत सार्वजनिक गर्न निर्देशन दिएको छ । त्यस्तै बेरुजु भएका विद्यालयलाई बेरुजु फर्छ्यौट नगरेसम्म आगाम...





















