• एमाले उपाध्यक्ष पौडेल चीन प्रस्थान

    काठमाडौँ । ‘आर्थिक सहकार्य र सांस्कृतिक आदानप्रदान’ विषयक कार्यक्रममा भाग लिन नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलको नेतृत्वको प्रतिनिधिमण्डल आज छिमेकी मुलुक चीन प्रस्थान गरेको छ। प्रतिनिधिमण्डलमा पार्टीका स्थायी कमिटी सदस्य काशीनाथ अधिकारी, केन्द्रीय लेखा आयोगका अध्यक्ष डा।पुष्पराज कँडेल र केन्द्रीय कमिटी ...

  • ललितपुरमा स्थानीय निर्वाचनका लागि ३१ दल दर्ता

    ललितपुर । जिल्ला निर्वाचन कार्यालय ललितपुरमा स्थानीय निर्वाचनमा भाग लिनका लागि ३१ वटा दल दर्ता भएका छन् । निर्वाचन कार्यालयकी सूचना अधिकारी सरस्वती शर्माका अनुसार आइतबार ५ बजेसम्म ३१ वटा दल दर्ता भएका हुन् । जिल्लामा दर्ता भएका दलले पुरानै चिन्ह पाउने सूचना अधिकारी शर्माले बताइन् । भनिन्, ‘मतपत्र छाप्न र निर्वाचन प्...

  • राप्रपाले चैत २५ गते खुलामञ्चमा शक्ति प्रदर्शन गर्ने

    काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले चैत २५ मा काठमाडौंको खुलामञ्चमा शक्ति प्रदर्शन गर्ने भएको छ । पार्टीको बागमती प्रदेश समितिको आयोजनामा खुलामञ्चमा आमसभा गरिने प्रवक्ता मोहन श्रेष्ठले बताउनुभयो । यो आमसभालाई राप्रपाले शक्ति प्रदर्शनका रूपमा लिएको उहाँले बताउनुभयो । कार्यक्रम तयारीका लागि प्रदेश अध्यक्ष विक्रम...

  • चिनियाँ विदेशमन्त्री शुक्रबार काठमाडौँ आउँदै

    काठमाडौँ । चिनियाँ विदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ यी तीन दिने नेपाल भ्रमणको सिलसिलामा शुक्रबार काठमाडौँ आउने हुनुभएको छ । नेपाल र चीन दुवै देशले वाङको नेपाल भ्रमणको आज औपचारिक घोषणा गर्दै हुनुहुन्छ । उहाँले यही चैत ११ देखि १३ गतेसम्म नेपालको भ्रमण गर्नुहुनेछ । तय भएको कार्यक्रम अनुसार चिनियाँ विदेशमन्त्री वाङ ...

  • विद्यालयहरू खेलमैत्री हुनुपर्छ : खेलकुद मन्त्री गहतराज

    काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले सबै सामुदायिक विद्यालयहरू खेलमैत्री हुनुपर्ने बताउनुभएको छ । बाँकेको कोहलपुरमा रहेको ज्ञानज्योति माध्यमिक विद्यालयको ३७औं वार्षिक उत्सव समारोहमा बोल्दै मन्त्री अथकले स्थानीयस्तरबाट खेल गतिविधिलाई चलायमान गराउन हरेक विद्यालय खेलमैत्री हुनुपर्ने बताउनुभएको हो । ...

  • ट्रक दुर्घटना हुँदा एकको मृत्यु, पाँच घाइते

    बैतडी । ट्रक दुर्घटना हुँदा बैतडीमा एक जनाको मृत्यु भएको छ भने पाँच घाइते भएका छन् । मृत्यु हुनेमा सुर्नया गाउँपालिका–३ की २५ वर्षीया दुर्गा चन्द रहेकी इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिनुभयो । गए राति दशरथचन्द राजमार्गअन्तर्गत पाटन नगरपालिका–६ मा से१ख १२४२ नम्बरको मिनी ट्रक...

  • थप ३७ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ७ सय ९८ पीसीआर परीक्षणमा २८ जना र १ हजार २ सय ६३ एन्टीजेन परीक्षणमा ९ जना गरी ३७ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भने भएको छैन ।...

  • प्रमुख सचेतकबाट निलम्बित विष्ट एमाले प्रवेश

    सुर्खेत । नेकपा (माओवादी केन्द्र)का तर्फबाट सुर्खेत क्षेत्र नम्बर १ ९क० बाट कर्णाली प्रदेशसभाका लागि निर्वाचित सदस्य ठम्मर विष्ट नेकपा एमाले प्रवेश गर्नुभएको छ । प्रदेशसभा दलका प्रमुख सचेकत समेत रहेका विष्टलले २७ फागुनमा प्रमुख सचेतक र पार्टीबाटै राजीनामा दिनुभएको थियो । पार्टी प्रवेश गर्नुभएका विष्टसहित नेता कार्यक...

  • धरातलमा एमाले र ओलीप्रति वितृष्णा छ : नेपाल

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले र उक्त पार्टीका अध्यक्ष केपी शर्मा ‌ओलीप्रति धरातलमा वितृष्णा रहेको बताउनुभएको छ । केही ठाउँहरूमा पुगेर केही मानिस पार्टी प्रवेश गराएर आनन्दको अनुभूति लिए पनि धरातलमा एमाले र ओलीप्रति वितृष्णा रहेको दाबी नेपालको थियो। ‘केही ठाउँहरूमा केही मानिस...

  • ओलीले झलनाथ खनाललाई भने– एमालेले लगाइदिएको जुँगामा ताउ लाएर बाकस खाली गर्छु भन्ने ?

    इलाम । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनाललाई लक्षित गरेर एमालेले लगाइदिएको जुँगामा ताउ लाएर बाकस खाली गर्छु भन्ने धम्की दिएको भन्दै व्यङ्ग्य गर्नुभएको छ । इलामको सूर्योदय नगरपालिकामा आयोजित कार्यक्रममा बोल्दै उहाँले एमालेबाट चुनाव जितेर अहिले सांसद् र मेयरका रुपमा रहेक...