काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्ता गठबन्धन आगामी चुनावसम्म जाने निश्चित भएको बताउनुभएको छ । प्रतिनिधिसभाबाट एमसीसी पास भएसँगै गठबन्धनभित्र देखिएको अन्योलता हटेको बताउँदै प्रचण्डले अबचाहिँ गठबन्धन चुनावसम्मै जाने निश्चित भएको बताउनुभएको हो । पार्टीको शुक्रबारदेखि सुरु भएको के...
समाचार
-
-
गण्डकीमा सञ्चारमैत्री कानून ल्याइने : मन्त्री थापा
गण्डकी । गण्डकी प्रदेशका कानून सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले प्रदेशमा ल्याउन लागिएको कानून सञ्चार क्षेत्रमैत्री हुने बताउनुभएको छ । नेपाल प्रेस युनियन कास्की शाखाद्वारा आज आयोजित उत्कृष्ट सदस्य अवार्ड वितरण एवं सम्मान कार्यक्रममा उहाँले सम्बद्ध पक्षसँग छलफल एवं अन्तक्र्रियामार्फत कानूनलाई अन्...
-
संघीय सरकारले सम्पदाहरुको संरक्षणमा चासो दिएन : मेयर शाक्य
काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौंको ऐतिहासिक तथा पुरातात्विक महत्वका सम्पदाहरुको संरक्षणमा संघीय सरकारले चासो नदिएको गुनासो गर्नुभएको छ । मेयर शाक्यले सम्पदाहरुको संरक्षण गर्ने दायित्व संघीय सरकारको भएपनि सोही अनुसार काम नगरेको बताउनुभएको हो । शुक्रबार काठमाडौंको भोटाहिटीस्थित अन्...
-
कमिसन नबढाएको झोकमा पेट्रोल व्यवसायीद्धारा ढुवानी बन्द
काठमाडौँ । इन्धन बिक्री गरेवापत बिक्रेताले पाउने कमिसन वृद्धि नगरेको झोकमा पेट्रोलियम व्यवसायीहरुले अत्यावश्यक वस्तुको रुपमा रहेको इन्धन ढुवानी बन्द गरेका छन् । नेपाल आयल निगमले बिहीबार रातिबाट इन्धनको मूल्य बढाए पनि प्रतिशतमा बिक्रेतालाई दिइँदै आएको कमिसन पुरानै यथावत् राख्ने निर्णय गरेपछि व्यवसायीहरुले देशभर नै इन्धन...
-
वैशाखमा स्थानीय चुनाव हुन्छ, त्यसपछि आमचुनाव : थापा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वैशाख ३० मा स्थानीय तहको निर्वाचन हुने भएकोले तयारी गर्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभएको छ । आज कास्कीमा आयोजित कार्यक्रममा धारणा राख्दै महामन्त्री थापाले वैशाखबाट स्थानीय चुनाव नसर्ने पनि बताउनुभयो । चुनावमा सत्तारूढ गठबन्धनका दलहरूबीच तालमेल गर्ने ...
-
युक्रेनमाथिको हमला योजना अनुसार नै भएको हो : रुसी राष्ट्रपति पुटिन
काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले युक्रेनमा गरेको आक्रमण योजना अनुरुप नै भएको बताउनुभएको छ । उहाँले भन्नुभएको छ, ‘युक्रेनमाथिको विशेष सैन्य कारबाही हामीले योजनाअनुसार नै गरेका हौँ, त्यसको तयारी हामीले गरेका थियौँ।’ रसियाको सुरक्षा परिषदको एक बैठकमा उनले बिहीबार सो धारणा राख्नुभएको हो । उहाँले हामीले...
-
माओवादी महाधिवेशनको निर्णयअनुसार एमसीसी अनुमोदनः मातृका यादव
काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता मातृका यादवले पार्टी महाधिवेशनको निर्णय अनुसार एमसीसी अनुमोदन भएको बताउनुभएको छ । केन्द्रीय कमिटी बैठक अघि सञ्चारकर्मीहरुसँग कुरा गर्दै यादवले आठौं राष्ट्रिय महाधिवेशनको निर्णय बमोजिम एमसीसी अनुमोदन भएको बताउनुभयो । ‘महाधिवेशनले संशोधन गरेर पास गर्ने भनेको, त्यही त भएको हो’, य...
-
मानवअधिकार उल्लङ्घनको प्रमुख कारण गरिबी : मुख्यमन्त्री राई
मोरङ । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले मानवअधिकार उल्लंघनका प्रमुख कारण गरिबी भएको बताउनुभएको छ । मानवअधिकार आयोगको आयोजनामा आजदेखि विराटनगरमा सुरु मानवअधिकार रक्षक प्रादेशिक सम्मेलनमा बोल्दै मुख्यमन्त्री राईले यस्तो बताउनुभएको हो । उहाँले गरिबी र जातीय तथा लैङ्गिक विभेद अन्त्य नभएसम्म मानवअधिकार पूर्ण...
-
समाजमा विभेदका घटना रहेसम्म मानवअधिकार रक्षकको भूमिका रहन्छ : मुख्यमन्त्री पाण्डे
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले समाजमा विभेदका घटना रहेसम्म मानवअधिकार हननका घटनाले निरन्तरता पाउने बताउनुभएको छ । उहाँले मानवअधिकार आयोग नेपालको आयोजनामा हेटौंडामा शुक्रबारबाट सुरु भएको मानवअधिकार रक्षकहरुको प्रादेशिक सम्मेलनको उद्घाटन गर्दै समाजमा हुने विभेदका घटनाहरुको निरन्तरता रहेस...
-
दर्मिजामा आगलागी हुँदा एक घर जलेर नष्ट
धनिलाल गर्बुजा दर्मिजा २० फागुन । म्याग्दीको रघुगंगा गाँउपालिका–४ स्थित दर्मिजामा एक घर जलेर नष्ट भएको छ। बिहिबार राती करिब १२ बजे तिर अचानक आगलागी हुँदा दर्मिजाका स्थानिय थप्रसाद गर्बुजाको घर जलेर पुर्ण रुपमा नष्ट भएको हो। आगलागी भए पश्चात स्थानियबासी मिलेर रातीको एक बजे तिर आगो नियन्त्रण गरिएको थियो। घटना स्थलमा ज...






















