• रेखा थापासहित १४ जना राप्रपाको केन्द्रीय सदस्यमा मनोनीत

    काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधानबमोजिम १४ जनालाई केन्द्रीय कार्यसमिति सदस्यमा मनोनीत गरेका छन् । महाधिवेशनमा महामन्त्रीको प्रत्यासी बनेर पराजित भएकी रेखा थापा पनि केन्द्रीय सदस्य बन्नुभएको छ । राप्रपामा १९९ जनाको केन्द्रीय कार्यसमिति रहने प्रावधान छ । महा...

  • मामाद्वारा भारत पुर्‍याइएकी बालिकालाई फर्काइयो

    नेपालगन्ज । आफ्नै मामाद्वारा भारत पुर्‍याइएकी नेपालगन्जकी १६ वर्षीया बालिकालाई घर फर्काइएको छ । नेपालगन्ज उपमहानगरपालिका–२ निवासी ती बालिकालाई करिब १० वर्षअघि ६ वर्षकी हुँदा आफ्नै मामाले घरबाटै भारत पुर्‍याएका थिए। बालिका भारतको अल्मोडा जिल्लाको राजकीय बालगृह ‘किशोरी बख’मा थिइन्। नेपालगन्ज उपमहानगरपालि...

  • दाङमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते

    रुपन्देही । दाङका छुट्टाछुट्टै ठाउँमा भएका सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । दाङको देउखुरीमा कार र मोटरसाइकल एकआपसमा ठोकिँदा एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती गाउँपालिका ७ आनन्दपुर बस्ने मोटरसाइकलमा सवार सिमासर चौधरीको छोरी १० वर्षीया सन्ध्या चौधरी रहेको जिल्ला प...

  • राप्रपा केन्द्रीय समिति बैठक आजदेखि बस्दै

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे धुम्बाराहीस्थित एसआर ब्यांक्वेटमा तय भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, स्थानीय तहको निर्वाचनको तयारी, भावि कार्ययोजना र विविध विषयमा छलफल हुन...

  • गलेश्वरधाममा भक्तजनको घुइँचो (फोटो फिचर)

    म्याग्दी । महाशिवरात्रि पर्वको अवसरमा म्याग्दीको प्रसिद्ध धार्मिक स्थल गलेश्वर शिवालय लगायत जिल्लाभरका शिवालय मन्दीरहरुमा भक्तजनहरुको घुइँचो लागेको छ । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी मनाउने चलन रहेको छ । वैदिक सनातन हिन्दू धर्मावलम्बीहरू आज बि...

  • एमसीसी अन्तर्गतका परियोजना चाँडै कार्यान्वयन होस् : एफएनसीसीआइ

    काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआइ) ले एमसीसीको औपचारिक रूपमै स्वागत गरेको छ । महासंघले सोमबार अर्थात् संघीय संसदमार्फत एमसीसी पास भएको भोलिपल्टै एक प्रेस विज्ञप्ति जारी गर्दै एमसीसीको स्वागत गरेको हो । ‘प्रतिनिधिसभाको मिति २०७८ फागुन १५ गते सम्पन्न बैठकबाट नेपाल सरकार अर्थ मन्त्रालय र अमेरिकी सहयोग ...

  • एमसीसी अनुमोदनको विरोध गर्दै नेपालका लागि नेपालीद्वारा आन्दोलनको घोषणा

    काठमाडौं । नेपालको लागि नेपालीले अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदनको विरोध र देशको व्यवस्था परिवर्तनको लागि आन्दोलन गर्ने घोषणा गरेको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मुलुकको परिवर्तनको लागि मंगलबार काठमाडौंस्थित गौशला बत्तिसपुतलीमा एमसीसी खारेज र व्यवस्था परिवर्तनको लागि आन्दोलन गर्ने बताएको हो । अभि...

  • प्रचण्डको खुलासा– एमसीसी जस्ताको तस्तै पारित गर्नुपर्छ भन्ने पक्षमा थिए ओली

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली एमसीसी सम्झौता जस्ताको जस्तै पारित गर्नुपर्छ भन्ने पक्षमा रहेको बताउनुभएको छ । सोमबार आफ्नै निवासमा पत्रकार सम्मेलन गर्दै प्रचण्डले एमसीसीका बारेमा देखिएका विवाद समाधान गर्न निकालेको उपायका सम्बन्धमा जानकारी दि...

  • राष्ट्रपति भण्डारीद्वारा पन्त र ओलीलाई विज्ञ पदमा नियुक्त

    काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले दुई जनालाई विज्ञ पदमा नियुक्त गर्नुभएको छ । भण्डारीले काठमाडौँ महानगरपालिका–१५ निवासी डा.महेशराज पन्तलाई इतिहास तथा पुरातत्व क्षेत्र र काठमाडौँ महानगरपालिका–४ निवासी डा.कृष्णप्रसाद ओलीलाई वातावरण क्षेत्रमा सुझाव र सल्लाह दिने गरी विज्ञ पदमा नियुक्त गर्नुभएको हो । राष्ट्रपति का...

  • मल खरिदका लागि नेपाल–भारतबीच सम्झौतापत्रमा हस्ताक्षर हुँदै

    काठमाडौँ । लामो प्रयासपछि आज नेपाल–भारतबीच रासायनिक मल खरिद सम्बन्धी सम्झौतापत्रमा आज हस्ताक्षर हुन लागेको छ । भर्चुअल माध्यमबाट हुने सो सम्झौतापत्रमा नेपालको तर्फबाट कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा.गोविन्द शर्मा र भारत सरकारको कृषि सचिव राजेशकुमार चतुर्वेदीले हस्ताक्षर गर्ने मन्त्रालयले जनाएको छ । यो सम...