काठमाडौँ । नेकपा (एमाले)केन्द्रीय विभागका प्रमुखहरूको बैठक सम्पन्न भएको छ । सोमबार बसेको बैठकमा ३३ वटा केन्द्रीय विभागमध्ये २२ विभाग प्रमुखहरूको उपस्थिति रहेको एमालेले जनाएको छ । एमाले महासचिव शंकर पोखरेलले पार्टीलाई नीतिगत रूपमा सुझाव दिन र आ–आफ्नो क्षेत्रका काम अघि बढाउन विभागीय प्रमुखहरूलाई निर्देशन दिनुभयो। बैठक...
समाचार
-
-
रुसले युक्रेनको सीमामा सशस्त्र उपकरण र सेनाको फिल्ड तैनाथ गर्यो : अमेरिकी कम्पनी
एजेन्सी । रसियाले युक्रेनसँगको सिमानामा सशस्त्र उपकरण र सेनाको नयाँ फिल्ड तैनाथ गरिरहेको स्याटलाइट तस्बिरले देखाएको एक निजी अमेरिकी कम्पनीले दाबी गरेको छ । नयाँ गतिविधिले बढ्दो सैन्य तयारी गरेको संकेत गरेको अमेरिकास्थित म्याक्सर टेक्नोलोजीका निर्देशकले बताउनुभएको छ । तस्बिर सार्वजनिक गरेको सो कम्पनीले केही सातादेखि ...
-
एमसीसीको पक्षमा बहुमत जुटाउने रणनीतिको खोजीमा देउवा
काठमाडौँ । प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे आन्तरिक छलफल गर्दै हुनुहुन्छ। आइतबार संसद्मा टेबल भएको एमसीसीको पक्षमा बहुमत जुटाउने गृहकार्यका लागि पार्टीका नेताहरूसँग छलफल गर्न लाग्नुभएको हो । प्रधानमन्त्री देउवाले सोमबार दिउँसो २ बजे ...
-
फोहरबाट ग्यास उत्पादन गर्दै घोराही उपमहानगर
देउखुरी । घोराही उपमहानगरपालिका–१६ करौतीडाँडामा फोहरबाट ग्यास उत्पादन गर्न सुरूआत गरिएको छ। नेपाल ऊर्जा विकास कम्पनी प्रालिद्वारा सञ्चालित सो प्लान्टबाट अहिले दैनिक ३०० घनमिटर ग्यास उत्पादन हुने गरेको छ। प्लान्ट व्यवस्थापक हरिशरण श्रेष्ठले भन्नुभयो, ‘अहिले फोहर कम राखिएको छ। यसले गर्दा ग्यास उत्पादन कम भएको हो। केही सम...
-
माग पूरा नभएसम्म एमसीसी अनुमोदन हुन दिँदैनौँ : भट्टराई
काठमाडौँ । एमालेका प्रमुख सचेतक विशाल भट्टराईले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) यथास्थितिमा सदनबाट अनुमोदन गर्न नदिने बताउनुभएको छ । सदनमा एमालेले राखेको माग पूरा नगरेसम्म यथास्थितिमा एमसीसी पारित गर्न नदिने उहाँले बताउनुभयो । एमालेले राखेको माग सम्बोधनबिना हुने कुनै पनि संसदको कार्यसूची...
-
नेकपा (एस)को केन्द्रीय सचिवालय बैठक बस्दै
काठमाडौँ । सत्तारूढ दल नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय सचिवालयको बैठक बोलाएको छ । अमेरिकी सहायता परियोजना (एमसिसी) को विषयमा पार्टीभित्रै फरक(फरक मत र विवाद देखिएपछि आज सचिवालयको बैठक बोलाइएको छ। बैठकमा समसामयीक राजनीतिक अवस्था, एमसिसी र सरकारबारे पार्टीको धारणालगायतका विषयमा छलफल हुनेछन्।बैठक बिजुलीबजारमा दिउँ...
-
काँग्रेस महोत्तरीको क्षेत्रीय अधिवेशन सकियो
काठमाडौँ । नेपाली काँग्रेस महोत्तरीको क्षेत्रीय अधिवेशन आइतबार समपन्न भएको छ । लामो समयदेखि निर्वाचनस्थलको विवादले स्थगित हुँदै आएको क्षेत्र–३ को अधिवेशन पिपरा गाउँपालिकामा गर्ने सहमति भएपछि आइतबार निर्वाचन भएको हो । कहिले मतदान अधिकृतको अपहरण त कहिले नेताहरू बीचमै देखिएको मत विभाजनले अन्य क्षेत्रमा अधिवेशन हुँदा पन...
-
भाउजुको हत्या आरोपमा देवर पक्राउ
कपिलवस्तु । कपिलवस्तु वाणगंगा नगरपालिका–१० की यशोदा लोनियाको हत्या आरोपमा प्रहरीले उनका देवरलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ४० वर्षीय शम्भु लोनिया छन्।यशोदाको गत मंसिर १० गते हत्या भएको थियो। सुत्ने कोठामा भुइँमा उनको शव फेला परेको थियो। एकल महिला रहेकी यशोदालाई देवर शम्भुले घाँटी थिचेर हत्या गरेको प्रारम्भिक अनु...
-
एमसिसीमा एमालेको दोहोरो चरित्र छ भन्ने देखाउन भीम रावललाई शिखण्डी बनाइयो : रिमाल
काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का उपमहासचिव बिष्णु रिमालले अमेरिकी सहयोग परियोजना एमसिसीबारे एमालेको दोहोरो चरित्र छ भन्ने पार्न नक्कली पात्र खडा गरिएको बताउनुभएको छ । सोमबार बिहान सेतोपाटीसँग कुरा गर्दै रिमालले एमसिसीबारे एमालेको धारणा स्पष्ट भए पनि त्यसलाई प्रस्तुत गर्ने वातावरण संसदभित्र नरहेको बताउनु...
-
काँग्रेस मकवानपुरमा सभापतिका उम्मेदवार बढ्दै, उपसभापतिमा ९ जनाको दावी
मकवानपुर । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मकवानपुरको जिल्लाको अधिवेशन फागुन १५ गतेका लागि तोकिएको छ । विगत ३ वटा मिति तोकिएको भएपनि आन्तरिक तयारी नपुगेको भन्दै अधिवेशन सर्दै आएको थियो । यसअघि माघ १३ गतेका लागि तोकिएको जिल्ला अधिवेशन पुनः २ दिन सारिएको थियो । अधिवेशनका मिति तय भएसँगै काँग्रेसमा उम्मेदवारी...





















