वीरगञ्ज । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा धेरै समय नरोकिने बताउनुभयो । संसद बैठकमा पेश भइसकेपछि छलफल हुने र छिटै पासरफेलको टुंगो लाग्ने उहाँले बताउनुभयो । सोमबार वीरगञ्जको नारायणी अस्पताल परिसरमा विशिष्ट हृदयरोग उपचार भवन (क्याथ ल्याब), आकस्मिक भवन र कोभिड–१९ उपचार भ...
समाचार
-
-
अन्तर्राष्ट्रिय क्रिकेट वरीयतामा नेपाल यथावत्
काठमाडौँ । आइसिसीले टी–२० क्रिकेटको नयाँ वरीयता सार्वजनिक गरेको छ । सोमबार सार्वजनिक गरेको वरीयतामा नेपाल १३औँ स्थानमा यथावत् छ । १३औँ स्थानमा रहँदै नेपाल वरीयतामा तलमाथि नभइ यथास्थानमै रहेको हो । भारत टी–२० वरीयताको शीर्ष स्थानमा उक्लिएको छ । वेस्ट इन्डिजविरुद्ध घरेलु मैदानमा सम्पन्न तीन टी–२० क्रिकेट शृंखलामा ‘क्ल...
-
एमालेको १० दिनभित्र विभागहरु गठन गरिसक्ने निर्णय
काठमाडौं । नेकपा एमालेले १० दिनभित्र विभागहरु गठन गरिसक्ने भएको छ । विभागीय प्रमुखहरुको बैठकले तत्काललाई ९ सदस्यीय विभाग गठन गर्ने निर्णय गरेको हो । महासचिव शंकर पोखरेलको उपस्थितिमा बसेको विभागीय प्रमुखहरुको बैठक बसेको थियो । १०औं राष्ट्रिय महाधिवेशन पछि केन्द्रीय नेताहरुलाई प्रमुख तोकेपनि विभाग गठन हुन सकेको छैन । ...
-
एमसीसी संसद्बाट पास हुन्छ : कांग्रेस प्रवक्ता महत
काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले प्रतिनिधिसभाबाट अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदन हुने बताउनुभएको छ । सोमबार बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा पत्रकार सम्मेलन गर्दै उहाँले एमसीसीबारे कांग्रेसको आधिकारिक धारणा सार्वजनिक गर्नुभएको हो । डा.महतले एमसीसीको सन्दर्भमा झुटको पर्दाफास भएको र सद...
-
सुदूरपश्चिम विश्वविद्यालयमा दुई महिनादेखि ताला
धनगढी । सुदूरपश्चिम विश्वविद्यालयमा लगाइएको ताला दुई महिनाभन्दा बढी समयदेखि नखुलेपछि प्रशासनिक काम प्रभावित बन्न थालेका छन् । विश्वविद्यालयमा नियुक्त गरिएका डिन, सहायक डिन, निर्देशकलगायतका पाँच पदमा राजनीतिक भागबन्डा नमिलेपछि तालाबन्दी गरिएको थियो । विश्वविद्यालयमा डिन र सहायक डिनलगायत पाँचजना मंसिर अन्तिम साता नियु...
-
विवाहमा कुटपिट हुँदा एक युवकको मृत्यु
कैलाली । कैलालीको भजनी नगरपालिका–९ स्थित विवाहमा भएको झगडामा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने २५ वर्षीय बसन्त चौधरी रहेका छन् । आइतबार राति कुटपिटबाट उनको मृत्यु भएको प्रहरीले जनाएको छ । विवाहमा बसन्त सहित सोही ठाउँ बस्ने २० वर्षीय दिनेश बिष्ट, गणेश सिंह, २५ वर्षीय लक्ष्मण बराल, २३ वर...
-
राजाराम बर्तौलाको दिए राप्रपाबाट राजीनामा
काठमाडौँ । राजाराम बर्तौलाले राप्रपाको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिनुभएको छ ।कमल थापाले राप्रपा त्यागेर राप्रपा नेपालमा प्रवेश गरेपछि थापा उपप्रधानमन्त्री रहँदासमेत स्वकीय सचिव रहनुभएका बर्तौलाले पनि राप्रपा छाड्नुभएको हो । पार्टीको महाधिवेशनपश्चात बसेको पहिलो केन्द्रीय कार्यसमितिको बैठकमा महाधिवेशनको क्रम...
-
कांग्रेस नेता पौडेलले सत्ता साझेदार दलका शीर्ष नेता भेट्दै
काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सत्ता साझेदार दलका प्रमुखहरुलाई भेट्दैछन् । नेता पौडेल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई छुट्टाछुट्टै भेट गर्न लागेका उनी निकट एक नेताले बताउनुभयो ।...
-
प्रदेशको नामांकनमा एमालेको सहयोग अपरिहार्य
पाँचथर । प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले प्रदेश १ को नामांकन चाँडै हुने बताउनुभएको छ । मंगलबार बिहान पाँचथर सदरमुकाम फिदिम पुगेका उनले नेपाल पत्रकार महासंघ पाँचथर शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै एमाले नेतृत्वको सरकारले चार वर्षसम्म नटुंग्याएको नाम कांग्रेस सम्मिलित गठबन्धनको स...
-
ग्रिनलाइनका सञ्चालक अमित अग्रवाल पक्राउ
काठमाडौं । काठमाडौं उपत्यकामा ब्रान्डेड मदिराको व्यापार गर्ने ग्रिनलाइन सेन्टर प्रालिका सञ्चालक अमित अग्रवाल पक्राउ परेका छन्।महानगरीय प्रहरी परिसर काठमाडौंले चेक बाउन्स मुद्दामा अग्रवाललाई शनिबार पक्राउ गरेको हो। उनलाई हिरासतमा राखी थप अनुसन्धान गर्न आइतबार जिल्ला अदालत काठमाडौंबाट चार दिनको म्याद थपिएको महानगरीय प...






















