काठमाडौँ । एमाले निकट युवा संघले स्वास्थ्य मन्त्री विरोध खतिवडाले कोरोनाविरुद्धको खोप गायब बनाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गर्ने भएको छ । मन्त्री खतिवडाले स्वास्थ्यमन्त्रीको रूपमा जिम्मेवारी लिएपछि कोभिड १९ विरुद्धको २४ लाख खोप गायब भएको भन्दै अख्तियारमा उजुरी दर्ता गर्न लागेको युवा संघका...
समाचार
-
-
सामुदायिक वनमा प्रतिगमन भएको भन्दै प्रदर्शन
काठमाडौं । सामुदायिक वन उपभोक्ता महासंघले संघीय वन नियमावलीको मस्यौदा खारेज गर्न माग गर्दै वन परिसर बबरमहलमा प्रदर्शन गरेको छ । मस्यौदा सामुदायिक वन अधिकार विरोधी रहेको भन्दै महासंघले त्यसलाई खारेज गर्न माग गरेको छ । प्रदर्शनमा सहभागीहरुले ‘सामुदायिक वनमा भैरहेको प्रतिगमन बन्द गर’, ‘संरक्षण क्षेत्रमा भइरहेको लैंगिक ...
-
खोप कार्ड अनिवार्य गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट निवेदन दर्ता
काठमाडौँ । खोप कार्ड अनिवार्य गर्ने सर्वोच्च अदालतको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । अधिवक्ता सल्लु तिवारी र कानुनका विद्यार्थी सविन पोख्रेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित विभिन्न सरोकारवाला निकायलाई विपक्षी बनाएर रिट निवेदन दायर गरेका हुन् । रिट निवेदनमा खोप कार्ड नभएकालाई...
-
नयाँ पार्टी दर्ता गर्ने तयारी गर्दै वामदेव
काठमाडौँ । राष्ट्रिय सभा सदस्य, पूर्वउपप्रधानमन्त्री तथा पूर्वएमाले उपाध्यक्ष वामदेव गौतमले नयाँ पार्टी दर्ता गर्ने तयारी गर्नुभएको छ । उहाँका सचिवालयका अनुसार केही दिनमा उनले निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गर्ने तयारी गर्नुभएको छ । ६ वर्षको लागि राष्ट्रिय सभा सदस्य बनेका गौतम २०७४ सालको संसदीय चुनावमा बर्दिया–१ ...
-
भोलि सार्वजनिक बिदा
काठमाडौँ । सरकारले भोलि (बुधबार) सार्वजनिक बिदा दिने भएको छ ।सोमबार ल्होसारको उपलक्ष्यमा देशभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघरसंस्थाहरुमा सार्वजनिक बिदा दिने सरकारले निर्णय गरेको हो । सोमबारको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयानुसार भोलि सार्वजनिक बिदा दिइने गृह मन्त्रालयले जनाएको छ । ‘बुधबार सोनाम ल्होसारको उ...
-
म्यानपावरमा श्रम मन्त्रालयको मार्सट टोलीद्वारा ‘स्टिङ अप्रेसन’, सञ्चालकसहित ३ जना पक्राउ
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सञ्चालन भएको कल सेन्टरमा ठगीको सूचनापछि मार्सल टोलीले ‘स्टिङ अप्रेसन’ गरेको छ । काठमाडौँको सिनामंगलमा रहेको मिनवा म्यानपावरले वैदेशिक रोजगारीमा जाने श्रमिकसँग सरकारले तोकेभन्दा धेरै रकम लिएर ठगी गर्दै आएको सूचनापछि मन्त्रालयले गठन गरेको मार्सल टोलीले सञ्चालक हेमरा...
-
भिम रावल नक्कली पिएचडी हुन् : भट्टराई
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले नेकपा एमालेका नेता तथा प्रतिनिधिसभा सदस्य डा.भीम रावललाई नक्कली पिएचडीको आरोप लगाउनुभएको छ। बाबुरामले गोप्य रूपमा एमसीसी सम्झौता गरेको भन्ने भिम रावलको अभिव्यक्त विना आधारको भएको भन्दै भट्टराईले पुष्टि गर्न चेतावनि समेत दिनुभयो।...
-
नक्कली पीसीआर रिपोर्ट प्रकरण : गंगालाल अस्पतालका ल्याब इन्चार्ज बर्खास्त
काठमाडौँ । नक्कली पीसीआर रिपोर्ट बनाएको आरोपमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका ल्याब इन्चार्जलाई बर्खास्त गरिएको छ । छानबिन समितिको सिफारिसका आधारमा ल्याब इन्चार्ज विनोद कुमार यादवलाई बर्खास्त गरिएको शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीले बताउनुभयो । डा. अधिकारीले भन्न...
-
सरकारले अहिलेकै कानुनबमोजिम निर्वाचन गर्नुपर्छ : सिंह
काठमाडौँ । कांग्रेस नेता प्रकाशमान सिंहले सरकारले अहिलेकै कानुनबमोजिम स्थानीय तहको निर्वाचन गर्नुपर्ने बताउनुभएको छ । उहाँले निर्वाचन आयोगले वर्तमान संविधान र कानुनबमोजिम स्थानीय तहको निर्वाचनको मिति प्रस्ताव गरिसकेकाले सरकारले त्यहीअनुसार गर्नु उपयुक्त हुने बताउनुभयो । मंगलबार काठमाडौंमा खोप कार्यक्रमको निरीक्षण गर...
-
सामुदायिक अस्पताल निजीभन्दा अब्बल बन्नु पर्छः शाक्य
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्याले सामुदायिक अस्पतालहरु निजीभन्दा अब्बल हुनुपर्ने बताउनुभएको छ । उहाँले त्रि.वि. शिक्षण अस्पताललाई अत्याधुनिक सिटी स्क्यान मेसिन प्रदान गर्नेक्रममा यस्तो बताउनुभएको हो। अस्पतालमा पुगेर महानगरका प्रमुख विद्यासुन्दर शाक्यले अस्पतालका निमित्त कार्यकारी निर्द...