काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेतवार्ता भएको छ । बिहीबार दिउँसो ३ बजेपछि प्रधानमन्त्री देउवा राष्ट्रपतिसँगको भेटवार्ताका लागि शीतल निवास पुग्नुभएको थियो । राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच करिब १ घन्टा कुराकानी भएको जनाइएको छ । स्थानीय तहको निर्वाचन वैशाखबाट पर...
समाचार
-
-
गुपचुप रुपमा प्रक्रिया टुंग्याएर क्यासिनोको लाइसेन्स बाँड्दै मन्त्री आले
काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलले गुपचुप प्रक्रिया टुंग्याएर होटलहरुलाई क्यासिनो सञ्चालनको अनुमति दिनुभएको छ । उहाँले पर्यटन मन्त्रालय सम्हालेपछि गुपचुप रुपमा प्रक्रिया टुंग्याएर ५ वटा क्यासिनोलाई लाइसेन्स जारी गरिसकेको पर्यटन विभागले जनाएको छ । उहाँले मन्त्रालयसम्हालेपछि क्यासिनो सञ्चाल...
-
थप ८०१७ जनामा कोरोना संक्रमण, १५ को मृत्यु
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ८ हजार १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ हजार ८ सय ८ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १५ जनाको मृत्यु भएको छ । कोरोनाका कारण नेपालमा मृत्यु हुनेको ...
-
नेपाल र भारतबीच उडान संख्या थपिँदै
काठमाडौं । नेपाल र भारतबीच उडान संख्या थप हुने भएको छ । अहिले नेपाल एयरलाइन्स र एयर इण्डियाले हरेक दिन एकरएक उडान काठमाडौं–दिल्ली–काठमाडौं र दिल्ली–काठमाडौंरदिल्ली रुटमा गरिरहेका छन् । दुई मुलुकबीच सातामा ५६ उडान संख्या पुर्याउने र दुबै मुलुकका एयरलाइन्सले बराबरी संख्यामा उडान गर्ने सहमति जुटेसँगै उडान संख्य...
-
राष्ट्रियसभाको परिणाम गठबन्धनको पक्षमा : नेपाल
काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रियसभाको परिणाम गठबन्धनको पक्षमा आएको बताउनुभएको छ । पार्टी केन्द्रीय कार्यालय शान्तिनगरमा बिहीबार आयोजित कार्यक्रममा अध्यक्ष नेपालले गठबन्धन नटुट्ने र राष्ट्रियसभाको निर्वाचनले पार्टीमा सुखद परिणामको संकेत गरेको बताउनुभएको हो । आगामी निर्वाचन...
-
अमेरिकन ब्राण्डको ‘थ्रीएम’ नक्कली मास्क बजारमा, चार जना पक्राउ
काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा अमेरिकन ब्राण्ड ‘थ्री एम’ का नक्कली मास्क बिक्री वितरण गरेको पाइएको छ । नक्कली ब्राण्डका मास्क विक्री गर्ने चारजनालाई प्रहरीले पक्राउ गरेको छ । त्रिपुरेश्वरस्थित महालक्ष्मी इशान इन्टरप्राइजेजका सञ्चालक बुद्धिबहादुर कार्की र भोटेबहालस्थित अनटेस्ट सप्लायर्सका सञ्चालक सातदो...
-
नेविसंघद्वारा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायमा तालाबन्दी
काठमाडौँ । विद्यार्थीलाई छात्रवृति प्रदान गर्ने सहमति कार्यान्वयन नगरेको भन्दै नेपाल विद्यार्थी संघले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायमा तालाबन्दी गरेका छन् । व्यवस्थापन संकायका कुल विद्यार्थी संख्याको १० प्रतिशत विद्यार्थीलाई शतप्रतिशत छात्रवृति प्रदान गर्न यसअघि भएको सहमति कार्यान्वयन नभएको भ...
-
अलैँची उत्पादनमा वृद्धि : किसानले भने पाएनन् उचित मूल्य
खोटाङ । जिल्लामा अलैँची उत्पादनमा वृद्धि भएको छ । आर्थिक वर्ष २०७६/७७ को तुलनामा गत आर्थिक वर्षमा २४५ मेट्रिक टन अलैँचीको उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्र खोटाङले जनाएको छ । केन्द्रका अनुसार आर्थिक वर्ष २०७६/७७ मा ५४२ मेट्रिक टन अलैँची उत्पादन भएकोमा गत आर्थिक वर्षमा ७८७ मेट्रिक टन उत्पादन भएको हो । उत्पादनमा ...
-
मन्त्री यादवविरुद्ध प्रहरीमा जाहेरी
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवविरुद्ध प्रहरीमा जाहेरी दरखास्त परेको छ । ५ माघमा रौतहटमा आयोजित मधेश बलिदान दिवसलाई सम्बोधन गर्दै मन्त्री यादवले जनमत पार्टीका अध्यक्ष सिके राउतलाई ज्यान मार्ने धम्की दिनुभएको थियो । पूर्वसांसद तथा नेपाली कांग्रेसका नेता रञ्जित कर्णले मन्त्री यादवले साम्प...
-
जलविद्युत् आयोजनाको सुरुङ मार्गमा मजदुर बेपत्ता
सोलुखुम्बु । जिल्लामा निर्माणाधीन ८६ मेगावाट क्षमताको सोलुखोला दूधकोसी जलविद्युत् आयोजनाको सुरुङ मार्गमा दुर्घटना हुँदा एक मजदूर बेपत्ता भएका छन्। आज हानथुलुङ दूधकोशी गाउँपालिका ३ पञ्चन क्षेत्रको सुरुङमार्गमा जाने क्रममा ‘बकेट’ चुँडिदा एक जना मजदूर हराइरहेको र एक जनालाई घाइते अवस्थामा उद्वार गरिएको प्रहरीले जनाएको छ। ...