काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ३६ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा २ सय ७८ जना निको...
समाचार
-
-
पार्टी सदस्य मनोनयनमा पक्षपात गरेको छैन : लिङ्देन
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी सदस्यहरु मनोनयनमा कुनै पक्षपात नगरेको दाबी गर्नुभएको छ । पार्टी कार्यालयमा बुधबार आयोजित मनोनीत नयाँ सदस्यहरुलाई शपथग्रहण गराउँदै अध्यक्ष लिङ्देनले आफूमाथि मनोनयनमा पक्षपात गरेको आरोप लागे पनि त्यो सत्य नभएको बताउनुभएको हो । उहाँले आगामी दिनमा...
-
नेपालमा निष्पक्ष पत्रकारिताको खाँचो पर्दै गयो : बास्कोटा
काठमाडौँ । नेकपा (एमाले)का पोलिटब्युरो सदस्य गोकुलप्रसाद बास्कोटाले पत्रकारितामा विश्वसनीयताको संकट पैदा हुँदै गएको बताउनुभएको छ। प्रेस चौतारी नेपाल काभ्रेको सातौँ अधिवेशनलाई आज धुलिखेलमा सम्बोधन गर्दै उहाँले विश्वसनियताको संकटले पत्रकारिताको महत्व घट्दै गइरहेको बताउनुभएको हो । उहाँले भन्नुभयो,“नेपालमा निष्पक्ष पत्र...
-
एमाले पर्सा जिल्ला अधिवेशन अनिश्चितकालका लागि स्थगित
धनुषा । वीरगञ्जमा भइरहेको नेकपा एमाले पर्साको जिल्ला अधिवेशन अनिश्चित कालका लागि स्थगित भएको छ । पर्सा एमालेमा नेतृत्व चयनका लागि सहमति जुट्न नसकेपछि जिल्ला अधिवेशन अनिश्चित कालका लागि स्थगित भएको हो । मंगलबार उद्घाटन सम्पन्न भएसंगै नेतृत्व चयनका राति नै बन्द सत्र सुरु भएको थियो । तर बन्द सत्रमा नेतृत्वमा सहमति जुट्न स...
-
कोरोना संक्रमण दैनिक बढ्दैछ, भीडभाडजन्य गतिविधि नगरौं : अधिकारी
काठमाडौं । काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले कोभिड–१९ संक्रमणको सम्भावित जोखिमलाई मध्यनजर राखेर १८ बुँदे आदेश जारी गरिएको बताउनुभएको छ । पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढ्दै गएका कारण सम्भावित जोखिमको विश्लेषण भएपछि सीसीएमसीसीको सिफारिस कार्यान्वयन गर्न प्रशासनले आदेश जारी गरेक...
-
ट्राफिक जरिवाना मेसिनबाट तिर्न सकिने
काठमाडौँ । ट्राफिक नियम उल्लंघन गरेबापतको जरिवाना अब मेशिनबाटै तिर्न सकिने भएको छ । ट्राफिक नियम उल्लंघन गरेबापत चालकहरूले तिर्नुपर्ने जरिवाना रकम प्रभु–पेको किअस्क मेसिनमार्फत तिर्न सकिने महानगरीय ट्राफिक महाशाखाले जनाएको छ । यसअघि चालकले ग्लोबल आईएमई बैंकमार्फत भौचर भरेर ट्राफिक जरिवाना तिर्दै आएका थिए । पछिल्लो स...
-
छानबिन समितिको प्रतिवेदन एकतर्फी : बतास
काठमाडौँ । बतास अर्गनाइजेशनले नारायणहिटी संग्रहालय सम्बन्धमा बनेको छानबिन समितिले एकतर्फी प्रतिवेदन सार्वजनिक गरेको बताएको छ। गत हप्तादेखि आफ्नो कम्पनीविरुद्ध आइरहेको समाचारहरुप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिमार्फत् उक्त कुरा बाहिर ल्याएको हो। विज्ञप्तिमा भनिएको छ, ‘हामी सरोक...
-
वर्षा र हिमपातको सम्भावना
काठमाडौँ । पछिल्लो केही दिनयता पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका अधिकांश स्थानमा बदली रही हल्का वर्षा र हिमपातसमेत भएको छ। यस प्रणालीको प्रभाव अझै केही दिन कायम रहने जल तथा मौसम विज्ञान विभागका मौसमविद् मञ्जु बासीले बताउनुभयो। 'आगामी शुक्रबारदेखि अझै अर्को मौसमी प्रणालीसमेत विकसित हुने सम्भावना देखिएको छ'...
-
चाँडो दिइने बुस्टर डोजले रोग प्रतिरोधात्मक क्षमता घटाउँछ : युरोपेली मेडिकल निकाय
एजेन्सी । कोभिडविरुद्ध दिइने बारम्बारको बुस्टर डोजले मानिसको रोग प्रतिरोधात्मक क्षमतामा गम्भीर असर गर्ने युरोपेली युनियन अन्तर्गतको स्वास्थ्यसम्बन्धी एउटा नियामक निकायले चेतावनी दिएको छ । ‘हरेक चार महिना बारम्बार दिइने बुस्टर डोजले रोग प्रतिरोध प्रणालीलाई कमजोर बनाउँछ,’ युरोपेली मेडिकल निकायले भनेको छ । लामो समयको अ...
-
डा.लोहनीलाई वीर अस्पतालमा पठाएपछि कर्मचारी विरोधमा
काठमाडौँ । सरकारले कोभिड युनिफाइड (वीर अस्पताल)को प्रमुखमा डा।गुणराज लोहनीलाई पठाएपछि कर्मचारीहरु विरोधमा उत्रिएका छन् । पटक–पटक नेतृत्व परिवर्त हुँदा समस्या समाधान नहुने भन्दै अस्पतालका कर्मचारीहरु विरोधमा उत्रिएका हुन् । विरोध स्वरुप उनीहरु बिहाान १० बजेदेखि अस्पतालमा धर्नामा बसेको स्वास्थ्यकर्मी संघ वीर अस्पतालका अध...